For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, May 10, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    नेपालमा करिब आठ प्रतिशत मानिस दमबाट प्रभावित

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

शिक्षा सुधारमा फड्को मार्दै कोहलपुर नगरपालिका

byDainik Nepalgunj
July 14, 2024
in News, मुख्य समाचार
0 0
0
शिक्षा सुधारमा फड्को मार्दै कोहलपुर नगरपालिका
Share on FacebookShare on Twitter

कोहलपुर नगरपालिका शैक्षिक सत्र २०८० को अन्त्यतिर निकै चर्चामा रह्यो । धेरैको ध्यान यसले तान्यो । कारण थियो, शिक्षा क्षेत्रमा चालिएको कदम, परीक्षा प्रणालीमा गर्न खोजिएको सुधार । यो कदमपछि कति झस्किए, कतिको वास्तविकता पर्दाफास भयो, कतिपय त भुंग्रोमा परे । तर, यसले कोहलपुरको शिक्षा क्षेत्र सुधारमा आशाको दियो बालिदिएको छ । कोहलपुर नगरपालिकाले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गरिहेको नगर प्रमुख पूर्ण प्रसाद आचार्य बताउँछन् । 

कोहलपुरलाई शैक्षिक हबका रुपमा विकास गर्ने लक्ष्य अनुरुप गुणस्तर सुधार, आवश्यक भौतिक पूर्वाधार निर्माण, योग्य र दक्ष जनशक्ति ब्यवस्थापन, विषयगत शिक्षक पूर्ति, अयोग्य शिक्षकहरुको बहिर्गमन, मर्यादित परीक्षा प्रणालीको विकास लगायत कामहरु थालिएको छ । अभिभावकले ढुक्क भएर कोहलपुरका विद्यालयमा आफ्ना नानीबाबु पढाउन सक्ने वातावरण निर्माण गर्न आफू लागिपरेको नगर प्रमुख आचार्यको भनाइ छ ।

“हामीले एकाएक कदम चालिरहँदा केही अप्ठेरो जस्तो, केही भ्रम परे जस्तो देखिए पनि भविष्यमा कोहलपुरको शैक्षिक उन्नयनमा यो कोशेढुंगा सावित हुनेमा दुई मत छैन,” आचार्य भने–“कोहलपुरमा पढाईका लागि राम्रो वातावरण निर्माण गर्नु नै यो अभियानको मुख्य उद्देश्य हो ।” परीक्षा प्रणालीमा बेथितिको जालो तोडिदिएको आचार्यको दाबी छ । 

चालू आर्थि बर्षमा कोहलपुर नगरपालिकाले थुप्रै कामहरु गरेको छ । शिक्षा अधिकृत शिला गौतमका अनुसार शिक्षण सिकाई सहजकर्ता कार्यविधि निर्माण गरी ४५ जना शिक्षण सिकाई सहजकर्तालाई विषयगत रुपमा व्यवस्थापन गरिएको छ । दुई वटा विद्यालयको स्तरोन्नति गरी नमुना विद्यालय बनाइएको छ । कोहलपुर २ प्रेमनगरस्थित शिवशक्ति आधारभूत विद्यालय र वडा नम्बर १४ को सिर्जना प्राथमिक विद्यालयलाई नमुना विद्यालय बनाइएको गौतमले बताउनुभयो । 

छात्राहरुलाई सामुदायिक विद्यालयमा नियमित गराउनका लागि कक्षा ६ देखि १२ सम्म अध्ययनरत छात्राहरुलाई सेनिटरी प्याड वितरण कार्यक्रम कार्यान्वयन भएको छ । सबै माध्यमिक र आधारभूत सामुदायिक विद्यालयहरुमा बायोमेट्रिक हाजिरी जडान गरिएको छ । यस्तै नेपाल राष्ट्रिय माध्यमिक विद्यालय खड्कवारको बाल विकास केन्द्रलाई स्तरोन्नति गरिएको र ९ वटा विद्यालयहरुलाई बालमैत्री विद्यालय निर्माण गरिएको शिक्षा अधिकृत गौतमले बताउनुभयो ।

 कृष्ण माध्यमिक विद्यालय कोहलपुर १ कौशिलानगर, सिद्धार्थ माध्यमिक विद्यालय कोहलपुर ५ रझेना, बाल शिक्षा माध्यमिक विद्यालय कोहलपुर १३ भरैया, नेपाल रािष्ट्रय आधारभूत विद्यालय कोहलपुर ७ लखनवार, हिमालय मदरसा गरिब नवाज कोहलपुर ३, विद्याज्योति प्राथमिक विद्यालय कोहलपुर १२, राधाकृष्ण प्राथमिक विद्यालय कोहलपुर १४, सृजना बाल प्राथमिक विद्यालय कोहलपुर १४ र नेपाल राष्ट्रिय प्राथमिक विद्यालय कोहलपुर १३ सिमरीलाई बालमैत्री विद्यालय निर्माण गरिएको हो । सबै माध्यमिक र आधारभूत सामुदायिक विद्यालयहरुमा वाइफाई जडान गरिएको छ । विद्यालयहरुमा फिल्टरसहितको शुद्ध खानेपानीको ब्यवस्थापन गरिएको छ । 

शिक्षा अधिकृत गौतमका अनुसार चालू आर्थिक बर्षमा ४ वटा विद्यालयहरुमा विज्ञान प्रयोगशाला निर्माण गरिएको छ । ज्ञानज्योति मावि बगिया, नेपाल राष्ट्रिय आवासीय विद्यालय चटार, नेपाल राष्ट्रिय आवासीय विद्यालय चन्नहवा र शिवशक्ति आवासीय विद्यालय प्रेमनगरमा विज्ञान प्रयोगशाला निर्माण गरिएको हो । राम्रो काम गर्ने शिक्षक र उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई सम्मान गरिएको छ । ६ वटा माध्यमिक विद्यालयमा सिसिटिभी क्यामेरा जडान गरिएको छ । लक्ष्मी मावि, कृष्ण मावि, त्रिभुवन मावि, राम मावि र ज्ञानज्योति मावि र सगरमाथा ज्ञानपुञ्ज माविमा सिसिटिभी क्यामेरा जडान गरिएको गौतमले जानकारी दिनुभयो । IEMIS तथ्यांकका आधारमा विद्यालयहरुमा रकम निकासा गरिएको छ । यस्तै माध्यमिक र आधारभूत तह स्तरीय अतिरिक्त क्रियाकलाप प्रतियोगिता सञ्चालन गरिएको छ । मेयर कप रनिङ्ग शिल्ड खेलकुद प्रतियोगिता र उपमेयर कप महिला क्रिकेट प्रतियोगिता समेत सम्पन्न भएको छ । शिक्षा अधिकृत गौतमका अनुसार दिवा खाजा कार्यक्रम पनि कार्यान्वयन गरिएको छ । शिक्षकहरुलाई सूचना प्रविधि क्षमता विकास तालिम समेत प्रदान गरिएको छ ।

Previous Post

अवरुद्ध कर्णाली करिडोर खुल्यो

Next Post

मौद्रिक नीतिः यस्ता छन् तीन निजी क्षेत्रको राष्ट्र बैङ्कलाई सुझाव

Next Post
शोधनान्तर र चालुखाता बचतमा, वाञ्छित सीमाभित्र मुद्रास्फीति

मौद्रिक नीतिः यस्ता छन् तीन निजी क्षेत्रको राष्ट्र बैङ्कलाई सुझाव

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
सहकारीका सदस्यलाई वित्तीय साक्षरता

सहकारीका सदस्यलाई वित्तीय साक्षरता

May 10, 2026
शिक्षा र खेलकुद उच्च प्राथमिकतामा : मेयर आचार्य

शिक्षा र खेलकुद उच्च प्राथमिकतामा : मेयर आचार्य

May 9, 2026
‘चुनौतीको सामना गरेर अघि बढ्नुपर्ने आवश्यकता छ’

‘चुनौतीको सामना गरेर अघि बढ्नुपर्ने आवश्यकता छ’

May 9, 2026
राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

May 9, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version