For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, June 19, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

बालसुधार गृहमा छाला रोगको संक्रमण

byDainik Nepalgunj
July 16, 2024
in News, मुख्य समाचार
0 0
0
बालसुधार गृहमा छाला रोगको संक्रमण
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

बाँके स्थित जयेन्दु बालसुधार गृहमा रहेका कानूनी बिवादमा रहेका बालकहरूका लागि निशुल्क स्वास्थ्य शिविर तथा स्वास्थ्य उपचार कार्यक्रम सम्पन्न भएको छ ।

एडभोकेसी फोरम नेपाल र जिल्ला बालन्याय समिति,बाँके जिल्ला अदालतले जयेन्दु बालसुधार गृह र भेरी अस्पतालसंगको सहकार्यमा जयेन्दु बालसुधार गृहमा निशुल्क स्वास्थ्य उपचार शिविर संचालन गरेको हो । शिविरबाट १ सय १९ जनाले स्वास्थ्य सेवा पाएको आयोजक संस्था एडभोकेसी फोरम नेपालका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता वसन्त गौतमले जानकारी दिए ।

स्वास्थ्य शिविरमा भेरी अस्पतालका यौन तथा छाला रोग बिशेषज्ञ डाक्टर अस्मिता गौतम र अस्पताल नर्सिङ्ग निरिक्षक बसुन्धरा ज्ञवालीको टोलीले उपचार गरको हो । स्वास्थ्य जाँचका क्रममा बालकहरूमा लुतो, इक्जीमा, धमौरा, फङ्गल इन्फेक्सन, किराको एलर्जी, डण्डीफोर, छालामा ब्याक्टेरियल इन्फेक्सनको समस्या देखिएको उपचारमा संलग्न डाक्टर अस्मिता गौतमले जानकारी दिइन् ।

स्वास्थ्य शिविर कार्यक्रमको उद्घाटन सत्रमा बाँके जिल्ला अदालतका जिल्ला न्यायाधीश भिष्मराज प्रसाईले जानी नजानी कानूनी बिवादमा परेका बालकहरूले बिगतलाई बिर्सेर असल नागरिक बन्नु पर्नेमा जोड दिए । सुधार गृहमा बालकहरूले गल्तीको महसुस गर्दै आचरणमा सुधार गरेको अवस्थामा अदालतले सजाय स्थगित गर्न सक्ने कानूनी प्रावधान रहेको बताए । अहिलेसम्म बाँके जिल्ला अदालतले ६ जना बालकको सजाय स्थगित गरेको न्यायाधीश प्रसाईले जानकारी दिए । सुधार गृहमा छाला रोगको संक्रमण फैलिई बालकहरूमा स्वास्थ्य समस्या देखिए पछि एडभोकेसी फोरमसंगको समन्वयमा स्वास्थ्य शिविर संचालन गरिएको न्यायाधीश प्रसाईले बताए ।

जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले शिविरबाट छाला रोगबाट पीडित बालबन्दी बालबन्दी लाभान्वित हुने भन्दै बालकहरू असल नागरिक बन्न सकेमा समाजमा पुनस्र्थापना हुनु सहज हुने बताए ।

एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक अधिवक्ता बसन्त गौतमले सुधार गृहमा ठुलो संख्यामा छाला रोगको संक्रमण फैलिए पछि निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको जानकारी दिदै सुधार गृहमा नियमित रूपमा स्वास्थ्य उपचार आवश्यक देखिएको बताए । एडभोकेसी फोरमले बालसुधार गृहमा रहेका बालकहरूका लागी खेलकुद, लत्ताकपडा लगायत पुनस्थापना र आवश्यक कानूनी सहयोग गर्दै आएको संयोजक गौतमले जानकारी दिए ।

बालसुधार गृहका इन्चार्ज बिमला काउचा मगरले सुधार गृहका बालकहरूलाई आफुले छोराको रूपमा हेरेको भन्दै बालकहरूले पनि असल आचरण राख्नु पर्नेमा जोड दिईन । एडभोकेसी फोरमको सहयोगले बालकहरूको स्वास्थ्य उपचारमा मद्दत पुगेको भन्दै सुधारगृह इन्चार्ज मगरले फोरमले अहिलेसम्म बालसुधार गृहमा रहेका बालकहरूका लागी स्वास्थ्य, शिक्षा, खेलकुद, पुनस्र्थापना लगायतका क्षेत्रमा सहयोग गर्दै आएको बताइन् ।

कार्यक्रममा बाँके जिल्ला अदालतमा श्रेस्तेदार गोबिन्द आचार्य, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरिक्षक तुलक बहादुर कार्की, सशस्त्र प्रहरी नायव उपरिक्षक नेरेश कुमार खड्का, बालसुधार गृहका प्रसनी सुनिल शाही लगायतको उपस्थिति रहेको थियो ।

एडभोकेसी फोरमका लुम्बिनी प्रदेश संयोजक बसन्त गौतमले संचालन गरेको उद्घाटन सत्रको अध्यक्षता जयेन्दु बालसुधार गृहका इन्चार्ज बिमला काउचा मगरले गरेकी थिइन् । सुधार गृहमा १ सय १९ जना बालकलाई छाला सम्बन्धी रोगको समस्या देखिएको र अन्य केही बालकहरूमा अन्य स्वास्थ्य समस्या देखिएको उपचारमा संलग्न यौन तथा छाला रोग बिशेषज्ञ डा. अस्मिता गौतमले जानकारी दिइन् । गम्भीर प्रकृतीका बिरामीलाई थप उपचारका लागी भेरी अस्पतालमा आउन सुझाव दिईएको डा. गौतमले बताईन । केही दिन पहिले भएको जिल्ला बालन्याय समिति बैठकमा भेरी अस्पतालका मेसु डा. प्रकाश थापाले गंभिर बिरामी बालबन्दीको सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत उपचार गर्न सकिने बताएका थिए ।

कार्यक्रममा बाँके जिल्ला अदालतका जिल्ला न्यायाधीश भिष्मराज प्रसाईले कानूनी विवादमा रहेका ५ जना बालकहरूलाई एडभोकेसी फोरम नेपालद्वारा समाजमा पुनस्र्थापनाका लागि प्रति बालक २० हजार रुपैयाँका दरले उपलब्ध गराइएको एक लाखको बैंक विवरण बिमला काउचा मगरलाई हस्तान्तरण गरेका थिए । उक्त रकम बालक छुट्ने बेला बितरण गरिने सुधार गृह इन्चार्ज मगरले बताइन् । फोरमले बालसुधार गृहबाट छुटेका बालकहरूलाई सानो तिनो पेशा ब्यवसाय गरि समाजमा पुनस्थापना हुन सहज होस भन्ने उद्देश्यले जयेन्दु बालसुधार गृहमा बालकलाई एडभोकेसी फोरमको जिविकोपार्जन सहयोग गर्दै आएको एडभोकेसी फोरम नेपालका संयोजक अधिवक्ता बसन्त गौतमले जानकारी दिए ।

Previous Post

बर्दियामा हात्तीको आक्रमणबाट एकको मृत्यु, एक घाइते

Next Post

शिक्षण अस्पतालमा स्वास्थ्य बीमा

Next Post
शिक्षण अस्पतालमा स्वास्थ्य बीमा

शिक्षण अस्पतालमा स्वास्थ्य बीमा

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    ‘भारतमा देखिएको कोरोनाको नयाँ भेरियन्टबाट डराउनुपर्दैन’

    कोरोनाका बिरामी देखिँदैः सात दिनमा ३० जनामा सङ्क्रमण

    June 19, 2025
    दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा

    दैलेखको जलजलेमा मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि

    June 19, 2025
    कल्पवृक्षः एक दिव्य रुख

    कल्पवृक्षः एक दिव्य रुख

    June 19, 2025
    छ स्थानमा राजमार्ग अवरुद्ध, चार ठाउँमा एकतर्फी यातायात सञ्चालन

    छ स्थानमा राजमार्ग अवरुद्ध, चार ठाउँमा एकतर्फी यातायात सञ्चालन

    June 19, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version