For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, March 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

भरोसामा मेहेन्दी उत्सव

byDainik Nepalgunj
July 17, 2024
in News
0 0
0
भरोसामा मेहेन्दी उत्सव
Share on FacebookShare on Twitter

नेपालगन्जमा रहेको भरोसा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले महिलाहरुको लागि मेहेन्दीमा सजिएर श्रावण मनाऔं भन्ने नाराका साथ भरोसा मेहेन्दी उत्सव २०८१ को आयोजना एक कार्यक्रमका साथ सुरुवात गरेको छ ।

कार्यक्रम मिना कुमारी बोगटीको अध्यक्षतामा लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रमको सहजीकरण संस्थाको संचालन प्रमुख ईन्दिरा बुढा मगरले गरेकी थिइन् ।

कार्यक्रममा भरोसाका प्रमुख कार्यकारी अधिकृत तेज बहादुर रावलले स्वागत तथा कार्यक्रम माथि प्रकाश पारेका थिए ।

भरोसाले यो कार्यक्रम विगत बर्ष देखि आफ्ना महिला शेयर सदस्यहरुलाई लक्षित गरेर वहाँहरुको सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्यका साथ यो दोश्रो कार्यक्रलाई निरन्तरता दिएको हो । कार्यक्रमको पहिलो दिनमा नै करीब २०० जना भन्दा बढी महिला दिदिबहिनीहरुको सहभागिता रहेको थियो ।

भरोसाले आफ्ना शेयर सदस्यहरुको लागि विभिन्न १६ प्रकारका बचत खाताहरु, ३ महिने देखि ३ बर्षेसम्मका अवधि बचत खाताहरु, ३ बर्ष देखि ५ बर्षसम्मका मुद्धति खाताहरुका साथै १५ प्रकारका कर्जाका शिर्षक अन्र्तगत हामी कर्जा प्रवाह गरिरहेको जानकारी दिएको छ ।

‘प्रविधिलाई आत्मसाथ गर्दै भरोसा स्मार्ट मोबाईल बैकिङ्ग, भरोसा एसएमएस बैकिङ्ग, भरोसा स्मार्ट क्युआर सेवा, भरोसा स्मार्ट टेलर सेवाको माध्यमबाट क्यासलेसलाई बढावा दिँदै आफ्ना सेवाहरु प्रदान गर्दै आईरहेका छौं’, भरोसाका प्रमुख कार्यकारी अधिकृत तेज बहादुर रावलले भने, ‘वित्तिय साक्षरताको सवालमा पनि विभिन्न टोल, छिमेकमा रहनु भएका आमा समूह, महिला समूह लगायत अन्य संघसंस्थाहरुसँग समन्वय गर्दै वित्तिय जागरणका कार्यहरु गरिरहेका छौं ।’

गत आ.व. २०८०÷०८१ मा सबैभन्दा बढी सर्वाेत्कृष्ट कारोबार क्युआर कारोबार समेत गर्ने देवि सिंहलाई कार्यक्रमका बीच सम्मानपत्र बाट सम्मानित गर्दै भरोसाको गिलफ्ट ह्याम्पर प्रदान गरिएको थियो ।

भरोसा मेहेन्दी उत्सव २०८१ साउन महिना भरी संचालनमा रहने संस्थाले जानकारी दिएको छ ।

त्यसै गरी महिला दिदिबहिनीहरुलाई लक्षित गरेर यो श्रावण महिनाभरी खाता खोल्न मिल्ने गरी भरोसा नारी सम्मान क्रमिक बचत खाताको प्रमुख अतिथिबाट लन्च गरिएको छ ।

भरोसाले न्युनतम मौज्दात रु. १०० बाट खाता खोल्न सकिने, क्रमिकरुपमा दैनिक बचत जम्मा गर्नुपर्ने, कम्तीमा ६ महिना अवधिको खाता संचालन गर्नुपर्ने, दैनिक मौज्दातका आधारमा ब्याज प्राप्त हुने, बार्षिक ७ प्रतिशतका दरले ब्याज उपलब्ध गराइने भरोसा नारी सम्मान क्रमिक बचत खाताको विशेषता रहेको जानकारी दिएको छ । ‘यो खाता महिलाहरुको लागि मात्र हुनेछ’, भरोसाले जानकारी दिएको छ, ‘होम बैकिङ्गको सुविधा, स्टेटमेन्ट तथा पासबुक निःशुल्क रहेको छ ।

य उक्त खातामा रु. १ लाख बराबरको दूर्घटना वीमा सुविधा, संस्था (भरोसा) को तर्फबाट निशुल्क मेहेन्दी एवं आकर्षक गिफ्ट प्रदान गरिनेछ, खाता साउन २०८१ भरी मात्र लागु हुनेछ ।

Previous Post

मोहर्रममा नेपालगञ्ज ताजियाले झिलीमिली

Next Post

एक अर्ब घटाइयो भन्सार लक्ष्य

Next Post
एक अर्ब घटाइयो भन्सार लक्ष्य

एक अर्ब घटाइयो भन्सार लक्ष्य

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
पानी रिचार्ज र पानीका श्रोतको संरक्षण आवश्यक

पानी रिचार्ज र पानीका श्रोतको संरक्षण आवश्यक

March 22, 2026
राप्तीसोनारीको बर्फानी बाबा मन्दिरमा खानेपानी व्यवस्था

आज विश्व जल दिवस : ‘लिक्विड हार्मोनी’ दोस्रो संस्करण आयोजना हुँदै

March 22, 2026
चाँदीको मूल्य बढ्दा, सुनको मूल्य स्थिर

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

March 22, 2026
नौबस्ता : अझै सम्पर्कविहीन १२ बालबन्दी

हिरासत व्यवस्थापन र कैदीबन्दीको मानव अधिकारमा सुधार आवश्यक

March 22, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version