For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, March 22, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

टिप्पणी

byDainik Nepalgunj
July 21, 2024
in News, मुख्य समाचार, विचार
0 0
0
टिप्पणी
Share on FacebookShare on Twitter

बजारमा खतिवडा हाउगुजी

नेपाल राष्ट्र बैंकले आर्थिक बर्ष २०८१–८२ का लागि मौद्रिक नीति सार्वजनिक गर्ने बेला भएको छ । आलोचना खेप्दै आएका गभर्नर महा प्रसाद अधिकारी अर्को कार्यकालका लागि नदोहरिने हो भने यो उनले सार्वजनिक गर्ने अन्तिम मौद्रिक नीति हुनेछ । गभर्नर अधिकारी सम्भवतः यही चैत्र २३ गते राष्ट्र बैंक बाट विदा हुँदैछन ।

कार्यकालको पहिलो ३ बर्ष भन्दा बढी आलोचित र बिबादित हुँदै आएका उनी आफ्नो कार्यकाल सकिनै लाग्दा आलोचित भएर जान चाहदैनन् । अहिलेको अवस्थामा अर्थतन्त्र दबाबमा छ, निजी क्षेत्र ब्यवसाय बिस्तार गर्न उत्साहित देखिदैनन्, तरलता ब्यवस्थापन मुख्य चुनौती छ, बजार चलायमान छैन, लगानीकर्ताहरु बजार प्रति बिश्वस्त देखिदैनन् । तर, गभर्नर अधिकारीले भने यस पटक लचिलो मौद्रिक नीति ल्याउनेमा उद्योगी, ब्यवसायी, आम लगानीकर्ता साथीहरु बिश्वस्त देखिन्छन् ।

त्यसको उदाहरण पछिल्लो एक साताको शेयर कारोबारमा प्रष्ट देख्न सकिन्छ । त्यसो त गभर्नर अधिकारी पनि बिभिन्न कार्यक्रममा बोल्दै गर्दा मौद्रिक नीति लचिलो आउने र त्यसले अर्थतन्त्रलाई चलायमान गराउने कुरा गर्दै आएका छन् । नव गठित सरकार पनि उद्योगी, ब्यवसायी, लगानीकर्ता मैत्री नै देखिन्छ ।
तर, पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रमुख आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडालाई नियुक्ति गरे सँगै बजारमा खतिवडा चर्चामा छन् । सार्वजनिक हुन लागेको मौद्रिक नीतिमा एक्कासी ब्रेक लागेको छ । मीडियामा आएको कुरालाई सत्य मान्ने हो भने उनै खतिवडाले मौद्रिक नीतिबारे आफुलाई ब्रीफिंग गर्नु पर्ने भनेपछि मौद्रिक नीति सार्वजनिक हुन ढिला भएको भन्ने बुझिन्छ । यद्यपी डा. खतिवडाले भने अहिले सम्म आफुले नियुक्ति पत्रसम्म नबुझेको र बाहिर मीडियामा आएको कुरा निराधार रहेको भनेका छन् ।

डा. खतिवडा नेपाल राष्ट्र बैंकका गभर्नर भएर काम गरिसकेका ब्यक्ति हुन् । उनी नेपाल सरकारका अर्थमन्त्री समेत भइसकेका छन् । मौद्रिक आर्थिक बिश्लेषक खतिवडासँग आर्थिक क्षेत्रमा काम गरेको लामो अनुभव रहेको छ । तर, उनै खतिवडा प्रधानमन्त्रीका प्रमुख आर्थिक सलाहकार नियुक्ति भए सँगै मौद्रिक नीति सार्वजनिकमा ढिलाई भएको बुझिन्छ ।
सार्वजनिक हुन लागेको मौद्रिक नीतिमा ढिलाई र उनको चासो देखिए पछि आम लगानीकर्ताहरु, उद्योगी ब्यवसायी साथीहरुमा भने मत बाझिएको छ । मौद्रिक नीतिमा खतिवडाको हस्तक्षेप सँगै एक खाले लगानिकर्ता भने अझै लचिलो मौद्रिक नीति आउनेमा बिश्वस्त देखिन्छन् भने अर्का खाले लगानीकर्तामा भने खतिवडा त्रास देखिन्छ ।

२०७४ साल फाल्गुनमा अर्थमन्त्री नियुक्ति भए सँगै एक कार्यक्रममा उनले बोलेको कुरा लाई सम्झिएर शेयर लगानीकर्ता डराएका छन् ।

त्यस कार्यक्रममा एउटा उदहारण दिने क्रममा अनुत्पादक क्षेत्र जस्तै घर जग्गा, शेयर बजार भनेर बोलेको कुरामा लगानीकर्ता त्रसित छन् । उनले त्यस बेला यो अभिब्यक्ति राखे सँगै बजारमा ठुलो (करीब ३०० अंकको) गिरावट नै आयो र उनलाई शेयर बजार बिरोधीको रूपमा चिनिन थालियो ।
तर, अब बुझ्नु पर्ने कुरा के छ भने उनी अर्थमन्त्री नियुक्ति हुनु पूर्ब नै बजार बियरीस लयमा चलिरहेको थियो, १८०० अंक माथिको बजार खसेर १४०० अंकमा आएको र त्यसपछि ११०० को बिन्दु सम्म खसेर लामो समय त्यो बिन्दु आसपास बजार रहेको थियो । डा. खतिवडाको त्यस बेलाको अभिब्यक्तिले उनी धेरै नै आलोचित हुन थाले र उनले नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरको नेतृत्वमा एउटा समिति नै बनाइदिए, त्यस समितिले ५८ बूँंदे सुझाव सहितको प्रतिबेदान पेश गर्यो, कति तत्काल कार्यान्वयनमा आए भने कति आएनन् ।

बजार निकै तल्लो बिन्दुमा थियो, गभर्नरमा उनै खतिवडा थिए, त्यस बेला उनले एउटा रोचक तर अर्थपूर्ण टिप्पणी राखिदिए, ‘घोडा तिर्खाएको छ, पोखरीमा पानी पनि भरिदिएको छु, अब घोडाले पानी खानेकी नखाने उसको कुरा’ उनको यो टिप्पणी सोझै शेयर बजार लक्षित थियो कतिले बुझे कतिले बुझेनन् । खासमा उनले बजारमा हंग्री बायर्स छन, बातावरण अनुकुल बनाईदिएको छु भनेका थिए । पछि उनकै पालोमा बजार तल्लो बिन्दु बाट बुलिश लयमा फर्किएको थियो ।

पछिल्लो समय उनी शेयर बजार मैत्री छन् । शेयर कर्जामा लगाइएका क्यापहरु उचित छैनन्, टाउको तोकेर फलानोलाई यति लगानी गर फलानोलाई नगर भन्ने खालको माइक्रो म्यानेजमेन्ट राष्ट्र बैंकले गर्नु हुँदैन, म्याक्रो लेवलमा काम गर्नु पर्छ भन्नेमा छन् । अर्थतन्त्र दवाबमा रहेको बेला निजी क्षेत्रलाई समेटर लचिलो मौद्रिक नीति लिएर अगाडी बढ्नु पर्छ भन्ने उनको भनाइ छ ।

मौद्रिक नीति सार्वजनिक हुनै लाग्दा उनी प्रधानमन्त्रीका प्रमुख आर्थिक सलाहकारमा पनि नियुक्ति भएका छन, सरकार बिशेष त प्रधानमन्त्री, अर्थमन्त्री आफैमा शेयर बजार प्रति सकारात्मक ब्यक्ति रहेको पाइन्छ । डा. युवराज खतिवडाले पनि शेयर बजारलाई अर्थतन्त्रकोको ऐना को रुपमा हेर्ने हुँदा, मौद्रिक नीति प्रति उनको चासोले मौद्रिक नीति थप लचिलो हुने र अर्थतन्त्र चलायमान हुने कुरामा विश्वस्त हुन सकिन्छ । (भट्टराई शेयर बजारका विश्लेषक हुन् ।)

Previous Post

एकवर्षमा ६३ सर्पकोे उद्धार

Next Post

पम्प ट्रयाकलाई सहयोग जुटाउँदै सकियो कोरा–२०२४

Next Post
पम्प ट्रयाकलाई सहयोग जुटाउँदै सकियो कोरा–२०२४

पम्प ट्रयाकलाई सहयोग जुटाउँदै सकियो कोरा–२०२४

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
पानी रिचार्ज र पानीका श्रोतको संरक्षण आवश्यक

पानी रिचार्ज र पानीका श्रोतको संरक्षण आवश्यक

March 22, 2026
राप्तीसोनारीको बर्फानी बाबा मन्दिरमा खानेपानी व्यवस्था

आज विश्व जल दिवस : ‘लिक्विड हार्मोनी’ दोस्रो संस्करण आयोजना हुँदै

March 22, 2026
चाँदीको मूल्य बढ्दा, सुनको मूल्य स्थिर

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

March 22, 2026
नौबस्ता : अझै सम्पर्कविहीन १२ बालबन्दी

हिरासत व्यवस्थापन र कैदीबन्दीको मानव अधिकारमा सुधार आवश्यक

March 22, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version