For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, June 27, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    पम्प ट्र्याकको विजेता निरभ

    पम्प ट्र्याकको विजेता निरभ

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    इङ्ल्यान्डलाई क्रोएसियाको चुनौती, अर्को खेलमा घाना र पानमा भिड्दै

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    समूह ‘जी’: बेल्जियमविरुद्ध हेड टु हेडमा इजिप्त अगाडि

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    क्रुर समयको लयहिन संवादः २

    क्रुर समयको लयहिन संवादः २

    यसकारण आवश्यता हुदैछ ‘रोमियो–जुलियट कानुन’को आवश्यकता

    यसकारण आवश्यता हुदैछ ‘रोमियो–जुलियट कानुन’को आवश्यकता

    “भर्जिन ल्याण्ड” गिडीदह !

    “भर्जिन ल्याण्ड” गिडीदह !

    संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

    संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

    अद्वैत वेदान्तको आलोकमा ‘तत् त्वम् असि’ महावाक्यको दार्शनिक विवेचना

    अद्वैत वेदान्तको आलोकमा ‘तत् त्वम् असि’ महावाक्यको दार्शनिक विवेचना

    चुनौति बन्दै नसर्ने रोग

    चुनौति बन्दै नसर्ने रोग

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

समीक्षा : मोहोरमै घर चलाएका बाको कर्म गाथा

byDainik Nepalgunj
July 21, 2024
in News, मुख्य समाचार
0 0
0
समीक्षा : मोहोरमै घर चलाएका बाको कर्म गाथा
Share on FacebookShare on Twitter

पुष्कर रिजाल

नेपालको मौद्रिक प्रणालीको इतिहासमा दाम, पैसा, सुका, मोहरको आफ्नै पहिचान र महत्व छ । आजको पुस्तालाई यी मुद्राबाट कारोबार गर्न त के यिनको दर्शन पाउन पनि दुर्लभ छ । यसै समयमा फेरि मोहोरको कुरा कताबाट आयो भन्ने लाग्न सक्छ ।

कोहलपुर बाँकेका स्रष्टा सागर गैरेको औपन्यासिक कृति हो ‘मोहोर’ । यसमा मोहोरमै घर चलाएका बाको कर्मको गाथा छ, सङ्घर्षको कथा छ अनि एउटा छोराले बाबुप्रति गर्नुपर्ने कर्तव्य, व्यवहार र सम्मानको आदर्श पनि छ । यससँगै मानिसको बसाइ सराइका रहर अनि बाध्यता देखाउँदै कर्म र भाग्यका खेललाई पनि रोचक किसिमले प्रस्तुत गरिएको छ ।

सानैमा बाबुआमा गुमाएका घनश्यामको चौरासी पूजापछिसम्मको जीवनका उकाली ओराली नै उपन्यासको कथानक बनेर आएको छ । यसको परिवेश मूलतः पाल्पाको गरनडाँडा र बर्दियाको ककौरामा केन्द्रित छ भने पाल्पा, बाँके, वुटवल, शिवपुर, दार्चुला, भारत र मलेशियासम्मको परिवेश यसमा समेटिएको छ । यसैमा ०७२ सालको भुइँचालोको धक्का र कोरोना महामारीको कहर पनि आएको छ ।

छोराछोरी सहरमा भए पनि गाउँमा सहज र सुरक्षित महसूस गरी बस्ने वृद्ध अवस्थाको बाबु सोच्छन् – “कोरोनाले सबैभन्दा पहिला वृद्धवृद्धा र कमजोरलाई लैजान्छ रे ! कोरोनाले मरेको मान्छेलाई प्लास्टिकले बेरेर सेनाको गाडीमा लगेर पुर्छ रे ! मान्छे मरेपछि मलामी जान पाइँदैन रे!”

बाबुआमालाई सन्तान कति प्यारो हुन्छ । यतिबेला सन्तानलाई सम्झन्छन् । आफ्नो भन्दा सन्तानकै चिन्ता लाग्छ – ‘छोराछोरीलाई केही नहोस् भनेर रातदिन भगवान् पुकार्दै बसिरहन्छु ।’

वास्तवमा यो उपन्यासमा आफ्नै बालाई नायकीय भूमिकामा उभ्याएर सागरजीले आफ्नै परिवारको जीवनसन्दर्भका रोचक कथा व्यथालाई पस्केका छन् । यो उनकै कथा हो र उनको मात्रै होइन पनि । परिस्थितिले बसाइ सर्नेहरूलाई पनि आफ्नै कथा हो जस्तो लाग्न सक्छ । संस्मरणात्मक शैलीको उपन्यासमा भाषाको राम्रो पकड रहेको छ। पाल्पा क्षेत्रको नेपाली भाषिका पाइने भाषामा प्रशस्त उखानटुक्काको सान्दर्भिक प्रयोग, नाटकीय दृश्यजस्तो घटना वर्णन, संवाद शैली र आख्यानीकरण रोचक बनेको छ । पुस्तकले पाठकलाई गजबले तान्छ ।

Previous Post

हराउँदै गएको विद्वत् पूजा परम्परा

Next Post

प्रगतिशीलको परिर्वतन लोकर्पण

Next Post
प्रगतिशीलको परिर्वतन लोकर्पण

प्रगतिशीलको परिर्वतन लोकर्पण

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
‘नेपालगन्ज पर्यटकीय हब बन्ने सम्भावना’

‘नेपालगन्ज पर्यटकीय हब बन्ने सम्भावना’

June 27, 2026
आजको मौसमः हल्का वर्षाको सम्भावना

मनसुन कमजोर हुँदा वर्षा औसतभन्दा कम

June 27, 2026
‘सूचनाको हकको प्रभावकारी प्रयोगबाट सुशासन सम्भव’

‘सूचनाको हकको प्रभावकारी प्रयोगबाट सुशासन सम्भव’

June 27, 2026
उपसभापतिमा गौतम, महामन्त्रीमा आचार्य निर्वाचित

उपसभापतिमा गौतम, महामन्त्रीमा आचार्य निर्वाचित

June 26, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version