For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, March 13, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result
Dainik Nepalgunj
होमपेज Lifestyle विचार

बाल विवाह : बेफाइदै बेफाइदा

byDainik Nepalgunj
July 24, 2024
in विचार
0 0
0
बाल विवाह : बेफाइदै बेफाइदा
Share on FacebookShare on Twitter

कानूनले बालबिवाहलाई निषेध गरेता पनि समाजमा कानूनलाई छल्दै बालबिवाह हुने गरेका छन् । शारीरिक र मानसिक रुपमा परिपक्व नभई विवाह गर्नु र सन्तान जन्माउँदा प्रजनन स्वास्थ्यका साथै बिभिन्न समस्या आउन सक्ने भएकोले विवाहका लागि उमेरको कानूनको हदबन्दी २० बर्ष तोकिएको छ । तर समाजमा कानूनी ब्यवस्थालाई चुनौती दिदै बालबिवाह हुने क्रम रोकिएको छैन ।

विवाह गर्न उपयुक्त भनि तोकिएको उमेर भन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह भनिन्छ । नेपालमा कानुनतः विवाह गर्ने उमेर २० बर्ष छ । २० वर्ष भन्दा कम उमेरमा गरिने विवाहलाई बाल विवाह भनिन्छ शारीरिक, मानसिक र सामाजिक रुपमा परिपक्क नभइसकेका किशोर किशोरीहरुको बीचमा हुने विवाह नै बालविवाह हो । कानूनले त्यसै बिवाह गर्ने उमेर बिस बर्ष गराएको होईन । यसले पार्ने शारिरीक र मानसिक असरलाई रोक्नका लागी नै बालबिवाहमा रोक लगाईएको हो । उमेर परिपक्क नभई बिवाह गर्नाले पढाईलेखाई र बृद्धि बिकाशमा असर पार्ने, कम शरिर पुर्ण रुपमा बिकसिल नभई बच्चा जन्माउनाले आमा र बच्चाको स्वास्थ्यमा गंभिर असर पार्ने, मातृशिसु मृत्यु दर बढ्ने भएकाले बालविवाहमा रोक लगाईएको हो ।

कानूनले त्यसै बिवाह गर्ने उमेर बिस बर्ष गराएको होईन । यसले पार्ने शारिरीक र मानसिक असरलाई रोक्नका लागी नै बालबिवाहमा रोक लगाईएको हो । उमेर परिपक्क नभई बिवाह गर्नाले पढाईलेखाई र बृद्धि बिकाशमा असर पार्ने, कम शरिर पुर्ण रुपमा बिकसिल नभई बच्चा जन्माउनाले आमा र बच्चाको स्वास्थ्यमा गंभिर असर पार्ने, मातृसिसु मृत्यु दर बढ्ने भएकाले बालविवाहमा रोक लगाईएको हो ।

बालविवाह बिभिन्न कारणले हुने गरेको पाईन्छ । पहाडी भेगमा अभिभावकहरूले घरमा काम गर्ने मान्छेको संख्या बढाउन छोराको कमै उमेरमा बिवाह प्रचलन पाइन्छ । कम उमेरमा विवाह गर्दा पुण्य प्राप्ती हुन्छ भन्ने मान्यता अहिले पनि यदाकदा छ । गरिबी र विभेदका कारणले छोरीको बाल विवाह भएको देखिन्छ । अभिभावकमा शिक्षा तथा चेतनाको कमी, यौन तथा प्रजनन स्वास्थ्यको बारेमा जानकारी नहुँदा पनि बालबिवाह हुने गरेको पाईएको छ ।

सामाजिक ब्याप्त गलत परम्परागत मूल्य, मान्यता इज्जतका कारण वालविवाह बिरुद्ध सबै खुलेर बोल्न सकेको पाईदैन । बालबिवाह भै हाले पनि बाल उजुरीहरू कमै दर्ता हुने गर्दछन् । खराब राजनीतिक अबस्थाका कारण बाल विवाह बिरुद्धका अभियान प्रभावकारी हुन सकेका छैनन ।
मुलुकि अपराध (संहिता) ऐन २०७४ मा बालबिवाह बारे कानूनी ब्यवस्था गरेको छ । ऐनको दफा १७३ मा बाल बिवाह गर्न नहुने भनी स्पष्ट ब्यवस्था गरेको छ । यसै गरि सोहि दफाको उपदफा (१) ले बिवाह गर्ने ब्यक्तिको उमेर निर्धारण गरेको छ । जस अनुसार २० बर्ष नपुगी कसैले बालबिवाह गर्न वा गराउन हुदैन भन्ने ब्यवस्था गरेको छ । (२) उपदफा १ बिपरित भएको बिवाह स्वतः बदर योग्य हुने छ । यसै गरि उपदफा (३) मा कसुर गर्ने ब्यक्तिलाई ३ बर्षसम्म कैद र ३० हजारसम्म जरिवाना हुन्छ भनेको छ । घटना भएको ३ महिना भित्र उजुरी गरिसक्नु पर्ने ब्यवस्था कानूनले गरेको छ ।

बालबिवाहका कारण बालिकाले बाबु आमाको माया ममता नपाउँदा त्यसको नकारात्मक असर जिबन भरी नै पर्ने पर्दछ । सारीरिक तथा मानसिक विकासमा नकारात्मक असर पुग्दछ । बालिकाहरुको स्वास्थ्यमा नकारात्मक असर पुग्दछ । युएनएफपिएले गरेको एउटा अध्ययनले १५ देखि १९ वर्ष उमेरका किशोरीहरूको मृत्युुको एउटा प्रमुख कारण सानै उमेरमा गर्भवती हुनु हो भन्ने तथ्य प्रस्तुत गरेको छ । त्यस्तै २० वर्षमा विवाह भएका महिलाभन्दा १५ वर्ष उमेर नपुग्दै विवाह भएका किशोरीहरू गर्भिणी अवस्थामा वा बच्चा जन्माउँदा मृत्युको सम्भावना पाँच गुणा बढी हुन्छ ।

त्यस्तै युएनएफपिएकै अर्को अध्ययनले सानै उमेरमा यौनसम्पर्क राख्नु र बच्चा जन्माउनु तथा धेरै बच्चा जन्माएका कारण महिलाहरुको आङ्ग खस्ने गरेको देखाएको छ । बालबिवाहले बाल मृत्यु दरमा बृद्धि गर्दछ । एक जनसंख्या तथा स्वास्थ्य सर्वेक्षण अनुसार २० वर्ष उमेर पुपुगेकी आमाले जन्माएको बच्चाभन्दा २० वर्ष नपुगेकी आमाले जन्माएको बच्चा जन्मिनासाथ र ५ वर्ष नपुग्दै मर्ने सम्भावना करिब दोब्बर बढी देखाएको छ
बाल विवाहका कारण बालअधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि १९८९ ले बालबालिकालाई प्रदान गरेका निम्न अधिकारहरूको प्रत्यक्ष उल्लङ्घन हुने गर्दछ । बालविवाह गर्नाले बालबालिकाको सर्वाेत्तम हितले प्राथमिकता पाउनु पर्ने अधिकार हनन हुन जान्छ । बालबालिकाको बाँच्न पाउने र उनीहरूको शारीरिक र मानसिक विकासको अधिकारमा आघात पार्दछ । बालबालिकाहरू उनीहरूको अभिभावकसँग बस्न पाउने अधिकार बालविवाहले असर पु¥याउछ । बालबिवाहले शारीरिक एवं मानसिक हिंसा, दुव्र्यवहार, बेवास्ता, शोषण र यौन दुव्र्यवहारबाट सुरक्षित हुन पाउने अधिकार हनन गर्दछ । स्वास्थ्यमा नकारात्मक असर पु¥याउने परम्परागत प्रचलनबाट सुरक्षित हुन पाउने अधिकारमा आघात पु¥याउछ । बालबिवाहले शिक्षामा समान अधिकारलाई कुण्ठित गर्न सक्दछ ।

यसै गरि बालबिवाहले बालबालिकाको उमेर अनुसार आराम गर्न पाउने, मनोरञ्जन गर्न पाउने र सांस्कृतिक कार्यक्रममा सहभागी हुन पाउने अधिकारमा असर पार्दछ । आर्थिक शोषण विरुद्धको अधिकारमा आघात पु¥याउछ । बालविवाहले शारीरिक एवं मानसिक स्वास्थ्य तथा उनीहरूको विकासमा नकारात्मक असर पु¥याउने कुनै पनि कामबाट सुरक्षित हुन पाउने अधिकार प्राप्तीमा असर पार्दछ । बालविवाहले यौन दुव्र्यवहार र शोषण विरुद्धको अधिकारमा हनन हुन सक्दछ ।

बालबविाह रोक्नका लागी हामी आफैबाट सुरुवात गर्न सक्दछौ । बाल विवाह भईरहको भोज र समारोहमा सामेल नहुने । बालबिवाह हुन लागेमा रोक्ने प्रर्यत्न गर्ने । आफ्नो रोक्न नसकिएमा प्रहरी प्रशासनमा खवर गरि कानूनी प्रक्रियामा लैजाने । बाल विवाहले बालबालिकामा पार्ने नकारात्मक असरका बारेमा समाजमा विशेष गरी बालबालिका स्वयं र अभिभावकहरूमा जनचेतना जगाउने । बाल विवाह समाज विरुद्धको दण्डनीय र जघन्य अपराध हो भन्ने विषयमा व्यापक प्रचार प्रसार गर्ने । बालिकालाई शिक्षा दिने विषयमा जोड दिने गर्नु पर्दछ । समाजमा कुनै बालबालिकाको सानै उमेरमा विवाह हुन लागेको छ भने त्यस प्रति गम्भीर चासो राख्ने । बालबिवाह कानूनी अपराधका साथै यसले बालवालिकाको शारिरीक र मानसिक बिकाशमा असर पार्छ भन्ने कुरा ब्यापक प्रचार प्रशार गरिनु पर्दछ ।

बालविवाहका नकरात्मक असरहरुका वारे गाँउ स्तरमा पुजा पाठ, चाडपर्व गर्दाका दिन समुदायहरुलाई जानकारी गराने खालका कार्यक्रमहरु गर्ने । विवाह गर्नका लागि लगन मागेर विवाह गर्ने चलन भएका कारण आउँदा दिनमा बिवाहको कुराकानी हुनु अघि नै जन्मदर्ता वा बिद्यालयको मार्कसिट आधार मान्ने । उमेर नपुगेको खण्डमा विवाहको लगन नदिने । बिवाहको कुराकानी बन्द गर्र्ने । बालबालिका कारण जन्मेको ३५ दिन भित्र जन्मदर्ता गराउन प्रोत्साहन गर्नु पर्दछ ।

बालबिवाह रोक्न सल्लाह सुझाव दिदा दिदै पनि यदि कसैले विवाह गर्न गराउन लागेमा बालक्लव, किशोर किशोरी क्लव, बालअधिकारको क्षेत्रमा कार्यरत बिभिन्न मानव अधिकारवादी संघ सस्था, राष्ट्रिय मानव अधिकार आयोग, स्थानिय बालसंरक्षण समिति, बाल कल्याण समिति, स्थानिय तहको महिला तथा बालबालिका शाखा र नजिकैको प्रहरी चौकीमा खवर गरि बालविवाह रोक्न सहयोग गर्नु पर्दछ । पैसा नलाग्ने १०९८ बाल हेल्पलाईनमा खवर गरि बालबिवाह रोकथामका लागी जोसुकैले सहयोग पु¥याउनु पर्दछ ।

बालविबाह कानूनी अपराधका साथै यसले बालबिवाह गर्ने बालवालिकाको शारिरीक र मानसिक असर पार्ने भएकाले यसको रोकथाममा लाग्नु हामी सबैको दायित्व र कर्तब्य पनि हो । पहिले बालविवाह अभिभावले बढी गरि दिन्थे भने अहिले बालबालिका आफैले भागेर बालविवाह गर्ने प्रबृत्ति बढेको छ । फेसबुक म्यासेन्जर लगायतका सामाजिक सञ्जालको दुरुपयोग र क्षणिक शारिरीक आकर्षणमा बालबालिकाले बाल बिवाह गर्ने प्रबृत्ति बढ्दै जानु गंभिर समस्याको रुपमा रहेको छ ।

अन्त्यमा बालविवाह स्वतह बदर योग्य बिवाह हो । बालबिवाह गरेर संगै बस्ने बच्चा जन्माउने गरे पनि उनीहरु कानूनी रुपमा श्रीमान श्रीमतीको मान्यता पाउदैनन । उनीहरुको बिवाह दर्ता पनि हुदैन । बालविवाह गर्ने बालिकाले श्रीमतीको नाताले श्रीमानबाट पाउनु पर्ने अंश लगायतका कुनै कानूनी हक अधिकार पाउन सकिदैन ।बालविवाह भैहाले पनि कानूनी रुपमा श्रीमान श्रीमानको मान्यता पाइदैन । बालबिवाह गर्दा कानूनी हक अधिकार नपाईने शारिरीक र मानसिक क्षति मात्रै हुने भएकाले बालबिवाह रोक्न सबैले आआफ्नो तर्फबाट पहल गरौ । लेखक अधिवक्ता हुन ।

Previous Post

लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसहित आठ मन्त्रीको शपथ

Next Post

वर्षा नहुँदा धान रोपाइँमा ढिलाइ

Next Post
वर्षा नहुँदा धान रोपाइँमा ढिलाइ

वर्षा नहुँदा धान रोपाइँमा ढिलाइ

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नवनिर्वाचित सांसद राई भन्छन्,‘जनताको विश्वास कायम राख्नु नै मेरो पहिलो प्राथमिकता’

नवनिर्वाचित सांसद राई भन्छन्,‘जनताको विश्वास कायम राख्नु नै मेरो पहिलो प्राथमिकता’

March 13, 2026
कोहलपुर प्राइड लिगः उद्घाटन खेलमा युनाइटेड भिजन र कोहलपुर स्पोट्र्सको विजयी सुरुवात

कोहलपुर प्राइड लिगः उद्घाटन खेलमा युनाइटेड भिजन र कोहलपुर स्पोट्र्सको विजयी सुरुवात

March 12, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक

March 12, 2026
अब प्रति सिलिण्डर आधा ९५५ मा बिक्री वितरण गरिने

अब प्रति सिलिण्डर आधा ९५५ मा बिक्री वितरण गरिने

March 12, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version