For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, March 26, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

सीमा बजारमा नक्कली नोटको कारोबार

byDainik Nepalgunj
July 30, 2024
in News, मुख्य समाचार
0 0
0
सीमा बजारमा नक्कली नोटको कारोबार
Share on FacebookShare on Twitter

सीमावर्ती भारतीय बजार रूपैडिहामा नक्कली नोटको कारोबार भैरहेको खुलासा भएको छ । भारतीय प्रहरीले ७२ हजार भारतीय नक्कली रूपैयाँ सहित एक जनालाई पक्राउ गरेपछि रूपैडिहा बजारमा नक्कली नोटको कारोबार भैरहेको खुलासा भएको हो ।

त्यहाँबाट भारतीय पत्रकार सन्तोष शुक्लले दिएको जानकारी अनुसार, गु्प्तचर एजेन्सीको सूचनाका आधारमा रूपैडिहा थानाको टोली भारतीय नक्कली नोटको गड्डी सहित बहराइच मोतिपुरका ४० बर्षीय कैलाशलाई पक्राउ गरेको हो ।

रूपैडिहा थाना प्रभारी निरीक्षक समशेर बहादुर सिंहका अनुसार, वरिष्ठ उपनिरीक्षक अनिल कुमार यादव, बाबागन्जका चौकी इन्चार्ज राम गोविन्द बर्मा लगायतको गस्ती टोलीले नेपाल–भारत सीमा नजिक आइसीपी रोडबाट ७२ हजार भारु सहित कैलाशलाई पक्राउ गरिएको थियो ।

उक्त घटनापछि सीमा बजारमा तस्करी गर्नेले नक्कली नोटको कारोबार गरिरहेको हुनसक्ने सम्भावना औंल्याउँदै थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

बरामद भएको नक्कली नोट सबैको भारतीय रूपैयाँ पाँच सयको रहेको जानकारी दिंदै भारतीय प्रहरीले सिरियल नम्बर ९केडब्लुएकएकनाइनवनसिक्सथ्रि रहेको जनाएको छ ।

पक्राउ परेका व्यक्तिले पछिल्लो ६ महिनादेखि भारतीय नक्कली नोटको कारोबार गरिरहेको स्वीकार गरेपछि घटनालाई अझ गम्भीर ढंगले लिइएको भारतीय प्रहरीलाई उद्धृत गर्दै पत्रकार शुल्कलले जानकारी दिए ।

Previous Post

साउन १५ को संस्कृति खिर खाएर मनाइँदै

Next Post

मानव हाडको धुलो हालेर लागुऔषध !

Next Post
मानव हाडको धुलो हालेर लागुऔषध !

मानव हाडको धुलो हालेर लागुऔषध !

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
लक्ष्य अगाडी खजुरा कुखुरा बिकास फार्म

लुम्बिनीमा एक दशकमा १४ प्रतिशतले घट्यो कुखुरा पालन व्यवसाय

March 26, 2026
यस्तो छ गौरीबहादुर कार्की जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

यस्तो छ गौरीबहादुर कार्की जाँचबुझ आयोगको प्रतिवेदन (पूर्णपाठ)

March 25, 2026
राप्ती सोनारीमा ‘लैससास’ परीक्षण

राप्ती सोनारीमा ‘लैससास’ परीक्षण

March 25, 2026
तस्करीविरुद्ध सीमामा एसएसबीको सक्रियता

तस्करीविरुद्ध सीमामा एसएसबीको सक्रियता

March 25, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version