For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, March 29, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नदी कटानले बढ्यो जोखिम

byDainik Nepalgunj
July 31, 2024
in News, मुख्य समाचार
0 0
0
नदी कटानले बढ्यो जोखिम
Share on FacebookShare on Twitter

बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले जिल्लाको राप्तीसोनारी गाउँपालिका वडा नं. ७ स्थित झगडियामा नदीमा तिव्र रूपमा कटान भएकाले त्यसले ठूलो विपत्ति निम्त्याउने सक्ने सम्भावना औंल्याएका छन् ।

पटकपटक स्थलगत अनुगमन गरेका प्रजिअ रिजालले ठूलो बर्षा आए नदीको कटान खेती योग्य जमिन र बस्ती नै प्रवेश गरी ठूलो क्षति पुुर्याउन सक्ने औंल्याएका छन् । ‘राप्ती नदीले धार नै परिवर्तन गर्न सक्ने जोखिम छ, त्यसैले तत्कालै तटबन्धको काम सुरु गर्न आवश्यक छ’, प्रजिअ रिजालले त्यसका लागि पहल गरिरहेको जानकारी दिंदै भने ।
नदीमा तटबन्धको काम सिंचाई मार्फत हुने भएकाले कार्यालय प्रमुख सहित यसअघि निरीक्षण समेत भैसकेको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । गत जेठ २५ गते नै जिल्ला प्रशासन कार्यालय बाँकेले जोखिमको अवगत गराएको छ ।

‘तटबन्धका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पनि पत्र पठाइसकेका छौं’, प्रजिअ रिजालले भने । यद्यपि, बजेट भने प्राप्त नभएपछि बाँकेका प्रमुख जिल्ला अधिकारी सहितको टोलीले सोमबार स्थलगत अनुगमन गरी पूर्वतयारी र पुननिर्माणमा पुनः ध्यानाकर्षण समेत गराएको छ । ‘हालको बाँध भत्किएमा राप्तीसोनारी र नरैनापुरका कैयन बस्तीहरू र हजारौं विगाह जग्गा जोखिममा पर्ने निश्चित छ’, प्रजिअ रिजालले भने ।

तटबन्धको विषयलाई लिएर एमाले नेताहरूले मंगलबार काठमाडौंमा राष्ट्रिय बिपद् जोखिम न्यूनिकरण तथा ब्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेललाई भेटेका छन् । बाँकेकी सांसद दिपा शर्मा सहित प्राधिकरण प्रमुख भेट्न पुगेका एमाले केन्द्रीय सदस्य पशुपति दयाल मिश्रले तटबन्धका लागि तत्काल पहल सुरु भएको जानकारी दिए । ‘प्राधिकरणका कार्यकारी प्रमुख पोखरेलले तटबन्धका लागि बजेट व्यवस्था गर्न पहल थाल्नु भएको छ’, उनले भने ।

Previous Post

लक्ष्य तोकेर नतिजामुखी भएर काम गर्न प्रधानमन्त्रीको निर्देशन

Next Post

पूर्वाधारको प्रतीक्षामा सन्तानेश्वर

Next Post
सन्तानेश्वरमा धार्मिक पर्यटकको चहलपहल

पूर्वाधारको प्रतीक्षामा सन्तानेश्वर

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
शपथको भोलिपल्टै सरकारविरुद्ध ‘मुर्दाबाद’को नारा

शपथको भोलिपल्टै सरकारविरुद्ध ‘मुर्दाबाद’को नारा

March 29, 2026
नेपालबाट तीन करोड जोरजुत्ता विदेश निर्यात

नेपालबाट तीन करोड जोरजुत्ता विदेश निर्यात

March 28, 2026
इत्तेहादद्वारा ओली र लेखकलाई छाड्न माग

इत्तेहादद्वारा ओली र लेखकलाई छाड्न माग

March 28, 2026
यस्तो छ एमालेको विरोध कार्यक्रम

यस्तो छ एमालेको विरोध कार्यक्रम

March 28, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version