For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, June 26, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    पम्प ट्र्याकको विजेता निरभ

    पम्प ट्र्याकको विजेता निरभ

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    इङ्ल्यान्डलाई क्रोएसियाको चुनौती, अर्को खेलमा घाना र पानमा भिड्दै

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    समूह ‘जी’: बेल्जियमविरुद्ध हेड टु हेडमा इजिप्त अगाडि

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    क्रुर समयको लयहिन संवादः २

    क्रुर समयको लयहिन संवादः २

    यसकारण आवश्यता हुदैछ ‘रोमियो–जुलियट कानुन’को आवश्यकता

    यसकारण आवश्यता हुदैछ ‘रोमियो–जुलियट कानुन’को आवश्यकता

    “भर्जिन ल्याण्ड” गिडीदह !

    “भर्जिन ल्याण्ड” गिडीदह !

    संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

    संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

    अद्वैत वेदान्तको आलोकमा ‘तत् त्वम् असि’ महावाक्यको दार्शनिक विवेचना

    अद्वैत वेदान्तको आलोकमा ‘तत् त्वम् असि’ महावाक्यको दार्शनिक विवेचना

    चुनौति बन्दै नसर्ने रोग

    चुनौति बन्दै नसर्ने रोग

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १६ पक्राउ

byDainik Nepalgunj
August 5, 2024
in News, मुख्य समाचार
0 0
0
२४ बर्ष मूनिका ५२ प्रतिशत लागुऔषध दुर्व्यसनी

Share on FacebookShare on Twitter

नेपाल प्रहरीले अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ गरेको छ । प्रहरीले चन्द्रागिरि नगरपालिका–३ थानकोट खरिबोटबाट अवैध लागुऔषध गाँजा छ ग्राम र नियन्त्रित लागुऔषध ट्रमाडोल ५८ क्याप्सुलसहित तीन जनालाई शनिबार दिउँसो पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सिन्धुली दुधैली नगरपालिका–९ घर भएका ३३ वर्षीय भोला ढकाल, काठमाडौँ–चन्द्रागिरि नगरपालिका–१ बस्ने २३ वर्षीय शितल बखती र सोही नगरपालिका–३ बस्ने २४ वर्षीय बुद्ध लो तामाङ रहेको प्रहरीले जनाएको छ । साथै उनीहरूले प्रयोग गरेको प्र३–०२–००२ प ९७३२ नम्बर र बा८२ प ९१७० नम्बरको दुई वटा मोटरसाइकल प्रहरीले बरामद गरेको छ । झापा, दमक नगरपालिका–५ डेरा गरी बस्ने इलाम चुलाचुली गाउँपालिका–३ घर भएका २६ वर्षीय अगम राईलाई अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ पाँच ग्राम, नगद रु १५ हजार आठ सय ५० र मोबाइल एक थानसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीले जानकारी गराएको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको प्रहरीको भनाइ छ । साथै थप सोधपुछको क्रममा उक्त लागुऔषध कमल गाउँपालिका–५ सतारडाडा बस्ने ३६ वर्षीय जीवन लिम्बूलाई बिक्री गर्न लागेको भन्ने खुल्न आएपछि लिम्बूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी झापा, भद्रपुर नगरपालिका–५ मेची पुलस्थित सडकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ पाँच सय ५० मिलिग्रामसहित इलाम चुलाचुली गाउँपालिका–३ पिडियो टोल बस्ने २८ वर्षीय विवेक राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको नेपाल प्रहरीले जानकारी गराएको छ । मेची पुल बिटबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यसैगरी झापा, मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलस्थित सडकबाट अवैध लागुऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ एक ग्रामसहित मेचीनगर नगरपालिका–९ शान्तिटोल बस्ने २६ वर्षीय अजय धिमाललाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण व्यूरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । प्रहरीले झापा, बिर्तामोड नगरपालिका–५ डेरा गरी बस्ने अर्जुनधारा नगरपालिका–७ घर भएका ३२ वर्षीय विजय मगरको डेरा कोठाबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ एक ग्राम पाँच सय ४० मिलिग्रामसहित विजय मगरसमेत चार जनालाई शनिबार राति पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले आरोपितलाई उक्त पदार्थ पक्राउ गरेको हो ।

मोरङ, लेटाङ नगरपालिका–९ पारूहाङ चोक बस्ने २७ वर्षीय विशाल राईलाई अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ आठ सय ३० मिलिग्रामसहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । यसैगरी मोरङ, कानेपोखरी गाउँपालिका–२ स्थित रङ्गेली र कानेपोखरी सिमानाबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ चार ग्राम ९५ मिलिग्रामसहित भारत अररीया घर भएका २१ वर्षीय मो. इसराख गमिरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले रङ्गेलीबाट कानेपोखरीतर्फ आउँदै गरेको बिआर ३८ एबि ४१३५ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ पक्राउ गरेको हो । यसैगरी मोरङ, पथरी शनिश्चरे नगरपालिका–१० स्थित सडकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सात ग्राम १७ मिलिग्रामसहित दुई जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रङ्गेली नगरपालिका–७ बस्ने २४ वर्षीय अवय शाह र सुनवर्षी नगरपालिका–७ बस्ने १९ वर्षीय हयात अली रहेका छन् । इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले कुशेचौरीबाट पथरीतर्फ आउँदै गरेको बिआर ३८ डि ७८८९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ पक्राउ गरेको हो । बारा, जितपुर सिमरा उपमहानगरपालिका–१ आधाभार जङ्गलस्थित सडक छेउबाट अवैध लागूऔषध गाँजा आठ किलो पाँच सय ग्रामसहित बर्दिया मधुवन नगरपालिका–७ बस्ने २५ वर्षीया प्रियंका श्रेष्ठलाई आज बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको नेपाल प्रहरीले जानकारी दिएको छ ।

Previous Post

मुलुकभर ३४ हजार दुई सय ६७ किमी सडक विस्तार

Next Post

सामुदायिक वन अभियानबाट महिला नेतृत्व सशक्त बन्दै गएको दाबी

Next Post
विसं २०८० : वन मन्त्रालयमा केके काम भए ?

सामुदायिक वन अभियानबाट महिला नेतृत्व सशक्त बन्दै गएको दाबी

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
लागुऔषधसहित १० कारोबारी पक्राउ

बाँके : लागुऔषधको समस्या बढ्दो

June 26, 2026
निर्जला एकादशीमा जुस र मही वितरण

निर्जला एकादशीमा जुस र मही वितरण

June 25, 2026
वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला 

वन, वन्यजन्तु, वातावरण तथा जलाधार व्यवस्थापनमा ठुलो चुनौती सरोकारवाला 

June 25, 2026
क्रुर समयको लयहिन संवादः २

क्रुर समयको लयहिन संवादः २

June 25, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version