For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, April 29, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

जुम्लामा ७९६ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल

byDainik Nepalgunj
August 5, 2024
in News, मुख्य समाचार
0 0
0
जुम्लामा ७९६ जनाले लिए जन्म र मृत्युमा दिइने अनुदानको चामल
Share on FacebookShare on Twitter

गत आर्थिक वर्षमा जुम्लाका आठ स्थानीय तहका सात सय ९६ जनाले जन्म र मृत्युको बेला दिइने २० केजी चामल प्राप्त गरेका छन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लाका अनुसार जन्म हुँदा तीन सय ३४ र मुत्यु हुँदा ३२ जनाले मन्सुली चाम लिएका छन् ।

त्यस्तै अरुवा मध्यम चामल लिनेमा जन्मतर्फ तीन सय २१, मुत्युतर्फ २३ जना छन् । कार्यालयका अनुसार अरुवा मोटा चामल लिनेमा जन्मतर्फ ४८ र मुत्युमा दुई जना छन् । अरुवा मकावनपुर चामल भने जन्ममा ३०, मुत्युमा पाँच जनाले लिएका कार्यालयका सूचना अधिकारी लक्ष्मण शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार जन्म र मृत्यु हुँदा गत आवमा रु नौ लाख ५९ हजार नौ सय ८० बराबरको एक सय ५९ क्विन्टल चालम वितरण भएको छ । उहाँले चालम उपलब्ध गराउँदा ज्यालामा भने रु तीन लाख ८८ हजार पाँच सय ज्यालामा खर्च भएको बताउनुभयो ।

उक्त सुविधा लिनका लागि ३५ दिनभित्र जन्मको हकमा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि र वडाको सिफारिस आवश्यक पर्छ भने मृत्यु हुनेको हकमा मृत्युदर्ता, वडाको सिफारिस र सेवा लिन आउने सेवाग्रहीको नागरिकताको प्रतिलिपि आवश्यक हुने खाद्य कम्पनी जुम्लाले जनाएको छ । उक्त कार्यक्रमअन्तर्गत पातारासी, गुठिचौर र तातोपानी गाउँपालिकाबासीले २० किलो चामल र रु पाँच सय ज्याला पाउँछन् । त्यसैगरी हिमा, सिञ्जा, तिला र कनकासुन्दरी गाउँपालिकाबासीले २० किलो चामल र रु एक हजार ज्याला पाउने गरेको कार्यालय प्रमु्ख सन्तोष तिवारीले बताउनुभयो । तिला गाउँपालिका– १ का स्थानीय सुनिता रावतले उक्त अनुदानले ठूलो राहत हुने गरेको बताउनुभयो ।

विसं २०७३ भदौमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले जन्म र मृत्यु हुँदा प्रतिपरिवार निःशुल्क २० किलो चामल दिने घोषणा गरेको थियो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जुम्ला शाखामा हाल कार्यालयमा १४ सय क्विन्टल चामल मौन्दात रहेको जनाएको छ । भदौ दोस्रो सातासम्मका लागि चामल पुग्ने भएकाले सहज रुपमा वितरण गरिने सूचना अधिकारी शर्माले बताउनुभयो ।

Previous Post

सामुदायिक वन अभियानबाट महिला नेतृत्व सशक्त बन्दै गएको दाबी

Next Post

बस्ती जोगाइदिन नदी प्रभावित नागरिकको माग

Next Post
बस्ती जोगाइदिन नदी प्रभावित नागरिकको माग

बस्ती जोगाइदिन नदी प्रभावित नागरिकको माग

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
धानखोला-लमही सडक स्तरोन्नति सुरु, अत्याधुनिक प्रविधि प्रयोग

धानखोला-लमही सडक स्तरोन्नति सुरु, अत्याधुनिक प्रविधि प्रयोग

April 29, 2026
तेहरानमा इजरायली आक्रमण, क्षेत्रीय तनाव चुलियो

इरान प्रस्तावमा आशङ्का, युद्ध अन्त्य अनिश्चित

April 29, 2026
बाँकेका सबै स्थानीय तहमा कुपोषणका बालबालिका

बालबालिकाको पाखुरा नाप्ने अभियान सुरु

April 29, 2026
सिँचाइ क्षेत्र विस्तार भएसँगै गहुँउत्पादनमा वृद्धि

सिँचाइ क्षेत्र विस्तार भएसँगै गहुँउत्पादनमा वृद्धि

April 29, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version