For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, June 19, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

सकियो मनोसामाजिक परामर्श तालिम

byDainik Nepalgunj
September 15, 2024
in News
0 0
0
सकियो मनोसामाजिक परामर्श तालिम
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

देशैभरि संचालनमा रहेका लागूऔषध उपचार तथा पुनर्स्थापना केन्द्र तथा सम्बद्ध कर्मचारीको क्षमता अभिवृद्धिका लागि आयोजि सात दिवसीय मनोसामाजिक परामर्श तालिम सम्पन्न भएको छ ।

एफडीडीआर बाँकेको आयोजना र लिभवेल काउन्सिलिङको प्राविधिक संयोजनमा भाद्र २३ देखि २९ गतेसम्म नेपालगन्जमा संचालित उक्त तालिममा बाँके, सुर्खेत, दाङ, धनगढी, झापा, सुनसरी र काठमाडौंमा रहेका पुनर्स्थापना केन्द्रका संचालक र कर्मचारी गरी २५ जना सहभागी थिए । प्रशिक्षार्थीलाई लिभवेल काउन्सिलिङका प्रमुख भोजराज शर्मा र नेपालगन्ज मेडिकल कलेजका कन्सल्टेन्ट साइकियाट्रीस्ट डा। अनुप उपाध्यायले प्रशिक्षण दिएका थिए।

प्रशिक्षणमा लागू औषध दुर्व्यसन लगायत विश्व स्वास्थ्य संगठनले तोकेका २० मुख्य मानसिक समस्याबारे प्रशिक्षार्थीलाई जानकारी दिनुका साथै परामर्शका चरणहरूबारे वैज्ञानिक विधिहरूबारे प्रशिक्षार्थीहरूलाई सीपमूलक ज्ञान दिएको लिभवेल काउन्सिलिङका प्रमुख तथा मनोपरामर्शकर्ता भोजराज शर्माले बताए ।

आयोजक संस्था फेडरेसन अफ ड्रग डिमान्ड रिडक्सन बाँकेका संयोजक रमेश काजी महर्जनले गृह मन्त्रालय लागू औषध नियन्त्रण ब्युरोको समन्वयमा मनोचिकित्सक समेतको कक्षाहरु राखेर नेपालगन्जमै पहिलो पटक यस्तो तालिम आयोजना भएको र यसले पुनर्स्थापना केन्द्रका सन्चालकलाई परामर्शका न्युनतम सीपहरू सिकाएको बताए।

समापन सत्रमा लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दीनेश पन्थी, एफडिडिआर नेपालका केन्द्रीय अध्यक्ष प्रशान्त शर्मा, नेपालगन्ज उपमहानगर पालिकाका उपप्रमुख कमरुद्दिन अन्सारीलगायतले बोलेका थिए । उद्घाटन र प्यानल डिसकसन सहितको समापन सत्रको सन्चालन एफडिडिआर बाँकेका अभिराज क्षेत्रीले गरेका थिए।

Previous Post

लुम्बिनी सभाको ३३ औं बैठक बस्दै, यस्ता छन् कार्यसूची

Next Post

दशौंमा दश इभेन्ट, चाहना आउटरिच म्यानेजर नियुक्त

Next Post
दशौंमा दश इभेन्ट, चाहना आउटरिच म्यानेजर नियुक्त

दशौंमा दश इभेन्ट, चाहना आउटरिच म्यानेजर नियुक्त

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    ‘भारतमा देखिएको कोरोनाको नयाँ भेरियन्टबाट डराउनुपर्दैन’

    कोरोनाका बिरामी देखिँदैः सात दिनमा ३० जनामा सङ्क्रमण

    June 19, 2025
    दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण अन्तिम चरणमा

    दैलेखको जलजलेमा मिथेन ग्यासको विशाल भण्डारण भएको पुष्टि

    June 19, 2025
    कल्पवृक्षः एक दिव्य रुख

    कल्पवृक्षः एक दिव्य रुख

    June 19, 2025
    छ स्थानमा राजमार्ग अवरुद्ध, चार ठाउँमा एकतर्फी यातायात सञ्चालन

    छ स्थानमा राजमार्ग अवरुद्ध, चार ठाउँमा एकतर्फी यातायात सञ्चालन

    June 19, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version