For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, June 19, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

बाँके : दुई महिनामा २५ दुर्घटनामा १२ को मृत्यु

byDainik Nepalgunj
September 20, 2024
in News, मुख्य समाचार
0 0
0
दाङमा जीप पल्टिँदा एकको मृत्यु
0
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

बाँकेमा पछिल्लो दुई महिनामा भएको सवारी दुर्घटनामा १२ जनाको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख, प्रहरी निरीक्षक पुष्करराज पन्तका अनुसार, चालु आ.व. २०८१÷०८२ को साउन र भदौमा मात्रै बाँकेमा भएका २५ वटा सवारीसाधन दुर्घटनामा १२ जनाको ज्यान गएको हो । असोज महिनाको बुधबार राती भएको दुर्घटनामा थप तीन जनाको मृत्यु भएको छ ।

ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई पनि प्रहरीले कारवाही गर्दै आएको छ । चालु आ.व.को साउन र भदौमा ट्राफिक प्रहरीले कुल ५ हजार १ सय २८ सवारी साधन तथा चालकलाई कारवाही गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । उक्त कारवाहीबाट ४० लाख २९ हजार रूपैयाँ जरिवाना राजश्व ट्राफिक प्रहरीले असुली गरेको छ ।

जरिवानाको कारवाहीले मात्रै बाँकेमा सवारी दुर्घटनामा कमी आउन सकेको तथ्यांकमा देखिंदैन । ट्राफिक प्रहरीले सचेतनाका कार्यक्रम बढाउँदै लगेपनि ट्राफिक नियम पालनाको अटेरीका कारण दुर्घटना र त्यसबाट ज्यान जानेहरूको संख्यामा कमी आउन सम्बद्ध प्रहरी अधिकारी बताउँछन् ।

खासगरी ट्राफिक नियम उल्लंघनका कारवाही जरिवानामा मात्रै सीमित हुँदा त्यसले परिवर्तन ल्याउन नसकेको स्थानीय बताउँछन् । ‘लाइसेन्स, ब्लुबुक नहुँदा जरिवाना गरेर छाड्नु सामान्य हो तर ओभरलोड, मापसे, तिव्र गतिमा जरिवाना लिएर मात्रै छाड्दा बेथिति बढेको छ’ स्थानीय भन्छन् ।

बाँकेमा पछिल्लो तीन बर्षमा भएका दुर्घटनाको घटनामा अकालमा २ सय ८ जनाको मृत्यु भैसकेको छ । दुर्घटनामा आर्थिक बर्ष २०७८÷०७९ मा ८२ जना, आर्थिक बर्ष २०७९÷०८० मा ६० र आर्थिक बर्ष २०८०÷०८१ मा ६६ जनाको मृत्यु भएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको तथ्यांक अनुसार, आर्थिक बर्ष २०७८÷०७९ मा १ सय ५४, आर्थिक बर्ष २०७९÷०८० मा १ सय २४, आर्थिक बर्ष २०८०÷०८१ मा १ सय ५८ वटा दुर्घटना
भएका छन् । गत आ.व.मा भएका १ सय ५८ दुर्घटनामा ४८ पुरुष, १६ महिला र २ बालकको मृत्यु भएको ट्राफिक प्रहरीको तथ्यांक रहेको छ ।

बाँकेमा ट्राफिक उल्लंघन गर्ने क्रम बढ्दो रहेको कारवाहीको तथ्यांकबाट देखिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेले आर्थिक बर्ष २०८०÷८१ मा ३३ हजार बढी सवारी साधनलाई कारवाही गरेको छ ।

ट्राफिक प्रहरीका अनुसार, आर्थिक बर्ष २०८०÷८१ मा ट्राफिक नियम उल्लंघन गर्ने ३३ हजार ९ सय १३ वटा सवारीसाधनलाई कारवाही गरिएको हो । उनीहरूलाई २ करोड ६५ लाख ७६ हजार ५ सय रूपैयाँ जरिवाना गरिएको छ । जुन अघिल्लो आर्थिक बर्षको तुलनामा करिब ४ लाखले बढी हो ।

बाँकेमा आर्थिक बर्ष २०७९÷८० मा ट्राफिक प्रहरीले ४३ हजार ८ सय ४० वटा सवारी साधनलाई कारवाही गरेको थियो । उक्त कारवाहीबाट ट्राफिक प्रहरीले २ करोड ६१ लाख ९७ हजार जरिवाना असुल गरेको थियो ।

त्यस्तै, आर्थिक बर्ष २०७८÷७९ मा ट्राफिक प्रहरीले ३९ हजार ८ सय ४५ वटा सवारीसाधनलाई ट्राफिक नियम उल्लंघन गरेको भन्दै कारवाही गरेको थियो । उक्त आ.व.मा ट्राफिक प्रहरीले २ करोड २५ लाख ६७ हजार ५ सय रूपैयाँ जरिवाना असुली गरेको थियो । कतिपय बेला ट्राफिक प्रहरीले नियम पालना नगरेका सवारीसाधनलाई कारवाही गर्दा विवाद समेत सिर्जना हुने गरेको छ । बाँकेमा तिव्र गति, मापसे, सडक, छाडा पशुचौपाया लगायत दुर्घटनाका प्रमुख कारण रहेको ट्राफिक प्रहरी बताउँछन् । इरिक्सा आवश्यकता भन्दा बढी हुँदा पनि त्यसले ट्राफिक अव्यवस्था निम्त्याएको प्रहरी अधिकारी बताउँछन् ।

Previous Post

देशभर मनसुनी वायुको प्रभाव कायम

Next Post

सुनको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि

Next Post
हालसम्मकै उच्च सुनको मूल्य

सुनको मूल्य तोलामा रु एक हजार पाँच सयले वृद्धि

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    प्यारोल : दण्ड प्रणालीको सुधारमूलक ब्यवस्था

    प्यारोल : दण्ड प्रणालीको सुधारमूलक ब्यवस्था

    June 18, 2025
    फोटो दस्तावेज हो, इतिहास हो

    फोटो दस्तावेज हो, इतिहास हो

    June 18, 2025
    इच्छाअनुसार सन्तान जन्माउन किन अनिच्छुक ?

    इच्छाअनुसार सन्तान जन्माउन किन अनिच्छुक ?

    June 18, 2025
    हालसम्मकै उच्च सुनको मूल्य

    सुनको मूल्य निरन्तर बढ्दो

    June 18, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version