For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, June 26, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    पम्प ट्र्याकको विजेता निरभ

    पम्प ट्र्याकको विजेता निरभ

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    इङ्ल्यान्डलाई क्रोएसियाको चुनौती, अर्को खेलमा घाना र पानमा भिड्दै

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    समूह ‘जी’: बेल्जियमविरुद्ध हेड टु हेडमा इजिप्त अगाडि

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    क्रुर समयको लयहिन संवादः २

    क्रुर समयको लयहिन संवादः २

    यसकारण आवश्यता हुदैछ ‘रोमियो–जुलियट कानुन’को आवश्यकता

    यसकारण आवश्यता हुदैछ ‘रोमियो–जुलियट कानुन’को आवश्यकता

    “भर्जिन ल्याण्ड” गिडीदह !

    “भर्जिन ल्याण्ड” गिडीदह !

    संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

    संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

    अद्वैत वेदान्तको आलोकमा ‘तत् त्वम् असि’ महावाक्यको दार्शनिक विवेचना

    अद्वैत वेदान्तको आलोकमा ‘तत् त्वम् असि’ महावाक्यको दार्शनिक विवेचना

    चुनौति बन्दै नसर्ने रोग

    चुनौति बन्दै नसर्ने रोग

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

बाँकेमा विभिन्न कार्यक्रम गरी मनाइयो संविधान दिवस

byDainik Nepalgunj
September 20, 2024
in News, मुख्य समाचार
0 0
0
बाँकेमा विभिन्न कार्यक्रम गरी मनाइयो संविधान दिवस
Share on FacebookShare on Twitter

बाँकेमा विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइएको छ । सरकारी तथा विभिन्न संघ, संस्थाले संविधान दिवसको अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गरेका छन् ।

संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ को अवसरमा विहिबार नेपालगन्जमा मूल समारोह समिति बाँकेले आयोजना गरेको कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याउनेहरूलाई सम्मान गरिएको छ ।

कार्यक्रममा बाँकेका वरिष्ठ साहित्यकारहरू वरिष्ठ कथाकार सनतकुमार रेग्मी, उर्दूका वरिष्ठ शायर अब्दुल लतिफ शोैक, समाजसेवी तथा करिब २० करोडको जग्गादाता जयकेश सिंह, बाँकेमा सबैभन्दा बढी १७६ पटक रक्तदान गर्ने रक्तदाता गोपीलाल बैश्य, महिलाहरूमा सबैभन्दा बढी ६५ पटक रक्तदान गर्ने रक्तदाता सरिता ज्ञवाली, कोभिडको समयदेखि नै भेरी अस्पताल परिसरमा सस्तोमा राम्रो खाना खुवाउँदै आउनुभएका अन्जनी माता रसोईका सञ्चालक जितेन्द्र कुमारसिंह र योगमार्फत मानवसेवा निरन्तर क्रियाशील योग गुरु गिरिराज भट्टराईलाई सम्मान गरिएको हो ।

संविधान दिवसको कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरी, उच्च अदालत तुलसीपुर नेपालगन्ज इजलासका न्यायाधीश चन्द्रबहादुर सारु, नेपालगन्जका प्रमुख प्रशान्त बिष्ट र संविधान दिवस तथा राष्ट्रिय दिवस २०८१ मूल समारोह समिति बाँकेका संयोजक तथा प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले सम्मानितहरूलाई सम्मानपत्र प्रदान गरेका थिए ।

संविधान दिवसकै अवसर पारेर आयोजना गरिएको भलिबल प्रतियोगिता र वक्तृत्वकला प्रतियोगितामा विजयी भएकाहरूलाई पनि सोही अवसरमा पुरस्कार र प्रमाणपत्र बितरण गरिएको थियो ।

भलिबल प्रतियोगितामा बाँके जिल्ला भलिबल सङ्घ प्रथम, नेपाली सेना दोस्रो र नेपाल प्रहरीको टोली तेस्रो स्थान पाउन सफल भएका थिए । संविधानको महत्व र आवश्यकता विषयमा आयोजित वक्तृत्वकलामा प्रथम, द्वितीय र तृतीय भएका तीन जना बालक र तीन जना बालिकालाई पनि सोही अवसरमा पुरस्कार र प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी रिजालको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली काँग्रेस बाँकेका गोपाल अधिकारी, नेकपा एमालेका मीनबहादुर मल्ल, नेकपा माओवादी केन्द्रका नरेन्द्र पाण्डे, जनता समाजवादी पार्टीका बसन्त कनौजिया, नागरिक समाजका अगुवा कृष्णप्रसाद श्रेष्ठ र वरिष्ठ कानुन व्यवसायी सुनिल श्रेष्ठलगायत अतिथिले पनि संविधानको महत्व बारे आआफ्नो धारणा राखेका थिए ।

संबिधान दिवसको अवसरमा नागरिक उत्सव

संविधान दिवस २०८१ को अवसरमा नेपालगन्जमा नागरिक उत्सव कार्यक्रम आयोजना गरिएको छ । बास नेपालको आयोजनामा आज नेपालगन्जको गणेशमान चौकमा नागरिक उत्सव कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्राध्यापक रुद्र प्रसाद तिमिल्सिनाले बिगतमा जारी भएका संबिधानहरूको चर्चा गर्दै २०७२ असोज ३ गते जारी संबिधानलाई बिश्वकै सर्वाेत्कृष्ठ संबिधान बनाउनका लागि सरकारमा रहेकाहरू ईमान्दार हुनु पर्ने बताए ।

कार्यक्रममा बोल्दै शिक्षाबिद् किरण आचार्यले बाँके बासी सुसिल कोईराला प्रधानमन्त्री भएको बेला जारी भएको संविधानले सबै देशबासीहरूलाई समेटेको बताइन् ।

कार्यक्रममा बोल्दै बरिष्ठ पत्रकार पूर्णलाल चुकेले एउटा तानाशाहलाई फालेर आएको संबिधानमा टेकेर सयौं तानाशाहहरू नजन्मिन दिनका लागि खवरदारी गर्नुपर्ने बताए ।

हरित अभियन्ता हेमन्तराज काफ्लेले नेपालको संबिधान २०७२ बिश्वकै सर्वाेत्कृष्ठ संबिधान भएको उल्लेख गर्दै देशको मुल कानुन संबिधान नमान्नु, संबिधान दिवसलाई कालो दिवस मनाउनु अराजकताको उपज भएको बताए ।

बास नेपालका अभिलेखिकरण अधिकृत रबिन्द्र बोहराले सञ्चालन गरेको कार्यक्रममा बोल्दै बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले नेपाली जनताको त्याग, तपस्या र बलिदानबाट आएको संबिधानले सबै नेपालीहरूको भावना समेटेको बताए ।

त्यस्तै, पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको रचना वाचन विभागको आयोजनामा कोहलपुर चौराहामा१० औं संविधान दिवस रचना वाचन र दीप प्रज्वलनसहित भव्य रूपमा मनाइएको छ ।

जागरुकताका लागि संविधान बाचन

संविधानका बारेमा सेचतना अभिबृद्धिका लागि संविधान बाचन गरिएको छ । संविधान दिवसको अवसरमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्र र सार्वजनिक सरोकार कानून व्यवसायी समुह नेपालगन्जको संयुक्त आयोजनामा संविधान बाचन कार्यक्रम गरिएको हो ।

नेपालको संविधान २०७२ मा कुल धारा ३०८, भाग ३५, र अनुसुचि ९ सबै बाचन गरिएको संस्थाका अध्यक्ष अधिबक्ता विश्वजित तिवारीले बताए ।

त्यस अवसरमा स्टेश्नरी व्यवसायी संघ बाँकेका अध्यक्ष सागर ज्ञवालीले ५० थान नेपालको संविधान पुस्तक उपलब्ध गराएका थिए । कार्यक्रममा नेपाली र अवधी भाषामा संविधान बाचन गरिएको थियो ।

Previous Post

आज बृहत रक्तदान गरिंदै

Next Post

संविधान दिवसमा रचना वाचन

Next Post
संविधान दिवसमा रचना वाचन

संविधान दिवसमा रचना वाचन

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
उपसभापतिमा गौतम, महामन्त्रीमा आचार्य निर्वाचित

उपसभापतिमा गौतम, महामन्त्रीमा आचार्य निर्वाचित

June 26, 2026
नेपालगन्जमा ३९औं अन्तर्राष्ट्रिय लागू औषध दुरुपयोग विरुद्धको दिवस मनाइयो

नेपालगन्जमा ३९औं अन्तर्राष्ट्रिय लागू औषध दुरुपयोग विरुद्धको दिवस मनाइयो

June 26, 2026
पिँडालुखेतीबाट सन्तुष्ट बाँकेका किसान

पिँडालुखेतीबाट सन्तुष्ट बाँकेका किसान

June 26, 2026
असार १५ मा ‘इन्द्रेणी रोपाइँ जात्रा २०२६’ आयोजना हुने

असार १५ मा ‘इन्द्रेणी रोपाइँ जात्रा २०२६’ आयोजना हुने

June 26, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version