For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, November 28, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    असिना कारण दुबई–काठमाडौं उडान लखनउ डाइभर्ट

    असिना कारण दुबई–काठमाडौं उडान लखनउ डाइभर्ट

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    विश्व पौडी च्याम्पियनसिप २०२६ मा नेपाल

    विश्व पौडी च्याम्पियनसिप २०२६ मा नेपाल

    दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा

    दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा

    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    आज चितवन र सुदूरपश्चिमको भिडन्त, जित्ने टोली लुम्बिनीसँग फाइनलमा भिड्ने

    आज चितवन र सुदूरपश्चिमको भिडन्त, जित्ने टोली लुम्बिनीसँग फाइनलमा भिड्ने

    लुम्बिनी लायन्स फाइनलमा प्रवेश!

    लुम्बिनी लायन्स फाइनलमा प्रवेश!

    पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

    पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    धारा नेपालगन्ज म्याराथन : स्थानीय दौडबाट अन्तर्राष्ट्रिय गन्तव्यसम्मको सपना

    धारा नेपालगन्ज म्याराथन : स्थानीय दौडबाट अन्तर्राष्ट्रिय गन्तव्यसम्मको सपना

    ‘नेपालगन्ज म्याराथनलाई सहरवासीको साझा कार्यक्रम बनाउनुपर्छ’

    ‘नेपालगन्ज म्याराथनलाई सहरवासीको साझा कार्यक्रम बनाउनुपर्छ’

    त्रिशूली सङ्लियो, सङ्लिएन मन

    त्रिशूली सङ्लियो, सङ्लिएन मन

    शान्ति सम्झौताको २० वर्ष : पीडितले न्याय कहिले पाउने?

    शान्ति सम्झौताको २० वर्ष : पीडितले न्याय कहिले पाउने?

    नेपालगन्जको गौरव, विकासको जिम्मेवारी र दिल्लीको कूटनीति

    नेपालगन्जको गौरव, विकासको जिम्मेवारी र दिल्लीको कूटनीति

    दौडसँगै राप्तीसोनारी चिनाउने अभियान

    दौडसँगै राप्तीसोनारी चिनाउने अभियान

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

संविधान दिवसमा रचना वाचन

byDainik Nepalgunj
September 20, 2024
in News, मुख्य समाचार
0 0
0
संविधान दिवसमा रचना वाचन
Share on FacebookShare on Twitter

पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुरको रचना वाचन विभागको आयोजनामा १० औं संविधान दिवस रचना वाचन र दीप प्रज्वलनसहित भव्य रूपलमा मनाइएको छ ।

कोहलपुर चौराहामा सन्चालित कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभा सदस्य महानन्द ढकालले बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त नेपालको संविधान २०७२ ले मौलिक हकको सुनिश्चित गर्दै स्थानीयतहसम्म भाषा, साहित्य, कला र संगीतको संरक्षण र संवर्दनका लागि योगदान पुराउदै आएको बताउनु भयो ।

प्राज्ञ ढकालले नेपालको संविधान २०७२ महिला, दलित, आदिवासी जनजाति, थारू र मुस्लिम लगायत पिछडिएका जाति तथा वर्गको हितमा केन्द्रित रहेको बताउनदै संविधानले बोल्ने र लेख्ने अधिकार सुनिश्चित गरेकोले लेखक तथा साहित्यकारहरूले सामाजिक विकृति तथा विसङ्गति विरुद्ध निरन्तर कलम चलाउनुपर्ने बताउनु भयो ।

कार्यक्रममा साहित्यकार उपप्ध्यापक डा विष्णु केसी ले नेपालको संविधान नेपाली जनतामा समर्पित रहेकोले यो संविधान संरक्षण गर्नु सबै नेपालीको कर्तव्य भएको बताउनु भयो ।कार्यक्रमा हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानका अध्यक्ष पुष्कर रिजालले नेपालको संविधानमा समावेश गरिएका कतिपय सुन्दर पक्षहरू अझै पनि सदुपयोग हुन सकेका छैनन् । कलमजीवीहरूले संविधानले दिएको हकको सदुपयोग गर्न रगराउन सहयोग गर्नुपर्ने बताउनु भयो ।

कार्यक्रमका केशव निमेष, प्रकाश मरासिनी , शान्ति अधिकारी, नमिता बराल, प्रकाश मरासिनी, प्रकाश क्षितिज, भुपेन्द्र सुवेदी, विपिन सिङ, कृष्ण शाही चन्द्रावती अधिकारी लगायत एक दर्जन बढी साहित्यकारहरूले रचना वाचन गरेको कार्यक्रममा साहित्यकार सागर गैरे, दामोदर पौडेल, चेतकान्त भट्टराई , सालिकराम लम्साल, कर्ण बहादुर थापा , सनत सापकोटा लगायतको उपस्थिति थियो ।

Previous Post

बाँकेमा विभिन्न कार्यक्रम गरी मनाइयो संविधान दिवस

Next Post

नेपालगन्जमा नाइट रन : पाल, साहु र दाहाल प्रथम

Next Post
नेपालगन्जमा नाइट रन : पाल, साहु र दाहाल प्रथम

नेपालगन्जमा नाइट रन : पाल, साहु र दाहाल प्रथम

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
धारा नेपालगन्ज म्याराथन : स्थानीय दौडबाट अन्तर्राष्ट्रिय गन्तव्यसम्मको सपना

धारा नेपालगन्ज म्याराथन : स्थानीय दौडबाट अन्तर्राष्ट्रिय गन्तव्यसम्मको सपना

November 28, 2026
‘नेपालगन्ज म्याराथनलाई सहरवासीको साझा कार्यक्रम बनाउनुपर्छ’

‘नेपालगन्ज म्याराथनलाई सहरवासीको साझा कार्यक्रम बनाउनुपर्छ’

November 28, 2026
राष्ट्रिय पौडीमा बागमती च्याम्पियन

राष्ट्रिय पौडीमा बागमती च्याम्पियन

November 28, 2026
खोजिदै विकासका चुनौतीदेखि साहित्यको भविष्य

खोजिदै विकासका चुनौतीदेखि साहित्यको भविष्य

November 28, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version