For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, March 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    Auto Draft

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    नेकपा नेतृ पूर्णकुमारी सुवेदी भन्छिन्, ‘अब निर्णयको घडी आयो’

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    प्रतिनिधि सभा निर्वाचनमा मानव अधिकार, कानूनी शासन र शान्तिपूर्ण लोकतान्त्रिक अभ्यासको निर्णायक घडी

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

अल जजिरा टिभीलाई ४५ दिनका लागि बन्द गर्न आदेश

byDainik Nepalgunj
September 23, 2024
in News, मुख्य समाचार
0 0
0
अल जजिरा टिभीलाई ४५ दिनका लागि बन्द गर्न आदेश
Share on FacebookShare on Twitter

वैश्विक समाचार च्यानल अल जजिराले आइतबार कब्जा गरिएको वेस्ट बैंकको रामल्लाहमा रहेको आफ्नो कार्यालयमा सशस्त्र र मास्क लगाएको इजरायली सेनाले छापा मारेको र ४५ दिनका लागि बन्द गर्ने आदेश जारी गरेको बताएको छ । अरब प्रसारक अल जजिरा र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको सरकारबीच लामो समयदेखि चलिरहेको झगडाको यो पछिल्लो घटना हो । गाजामा भइरहेको युद्धको समयमा यो अझ बिग्रिएको छ । अक्टोबर ७ मा हमास लडाकूहरूले इजरायलमाथि आक्रमण गरेपछि युद्ध सुरु भएयता अल जजिराले इजरायलको अभियानको प्रभावबारे निरन्तर प्रत्यक्ष रिपोर्टिङ गरिरहेको छ ।

इजरायली सेनाले बारम्बार कतारस्थित नेटवर्कका पत्रकारहरूलाई हमास वा यसको सहयोगी इस्लामिक जिहादसँग सम्बन्ध भएको आरोप लगाउँदै आएको छ । अल जजिराले इजरायलका आरोपहरूलाई जोडदार रूपमा अस्वीकार गरेको छ । साथै इजरायलले गाजा पट्टीमा आफ्ना कर्मचारीहरूलाई व्यवस्थित रूपमा लक्षित गर्ने गरेको अल जजिराको भनाइ छ । गाजामा युद्ध सुरु भएयता अल जजिराका चार जना पत्रकार मारिएका छन् । गाजामा रहेको नेटवर्कको कार्यालयमा पनि बम हमला गरिएको थियो । इजरायली सेनाले बन्द गर्ने आदेशको कारण नबताएको जनाएको छ अल जजिराले बताएको छ ।

“अल जजिरालाई ४५ दिनका लागि बन्द गर्ने अदालतको फैसला छ”, एक इजरायली सैनिकले अल जजिराका वेस्ट बैंक ब्युरो प्रमुख वालिद अल–ओमारीलाई नेटवर्कमा प्रत्यक्ष प्रसारण गरिएको कुराकानीमा भने । फुटेजअनुसार ती सैनिकले भने, “म तपाईंलाई सबै क्यामेराहरू लिएर यही क्षण कार्यालय छोड्न अनुरोध गर्दछु ।” अल जजिराका अनुसार ओमारीले आदेशमा नेटवर्कमाथि ‘आतङ्कवादलाई उक्साएको र समथर्न गरेको’ आरोप लगाइएको बताउनुभयो । ओमारीले भन्नुभयो, “पत्रकारहरूलाई यस प्रकारले लक्षित गर्नुको उद्देश्य सधैँ सत्यलाई मेटाउनु र मानिसहरूलाई सत्य सुन्नबाट रोक्नु हो ।” इजरायली सेनाले टिप्पणीको अनुरोधमा तत्काल जवाफ दिएको छैन ।

रामल्लाहस्थित प्यालेस्टिनी विदेश मन्त्रालयले आइतबारको कारबाहीलाई प्रेस स्वतन्त्रताको ‘घोर उल्लङ्घन’ भनेर निन्दा गरेको छ । “अल जजिरा कार्यालय बन्द गर्नुले प्यालेस्टिनी जनताविरुद्ध (इजरायली) कब्जाका उल्लङ्घनहरू बताउने मिडियाको कामलाई अवरोध गर्ने कब्जाको प्रयासलाई पुष्टि गर्दछ”, वेस्ट बैंकमा आंशिक प्रशासनिक नियन्त्रण रहेको प्यालेस्टिनी प्राधिकरणको सरकारी मिडिया कार्यालयका निर्देशक मोहम्मद अबु अल–रुबले भन्नुभयो । अप्रिलमा, इजरायली संसद्ले राज्यको सुरक्षाका लागि हानिकारक मानिने विदेशी मिडिया प्रसारणमाथि प्रतिबन्ध लगाउने अनुमति दिने कानून पारित गरेको थियो । उक्त कानूनको आधारमा इजरायल सरकारले मे ५ मा अल जजिरालाई इजरायलबाट प्रसारण गर्न प्रतिबन्ध लगाउने र यसका कार्यालयहरू प्रारम्भिक ४५ दिनका लागि बन्द गर्ने निर्णय अनुमोदन गर्यो र यसलाई गत साता तेल अभिव अदालतले चौथो पटक थप गर्यो । अल जजिराले अदालतको उक्त निर्णयलाई ‘आपराधिक’ भनी निन्दा गर्दै यसले सूचना पाउने मानव अधिकारको उल्लङ्न गर्ने बतायो ।

इजरायल सरकारले गत हप्ता देशमा रहेका अल जजिराका पत्रकारहरूको प्रेस प्रमाणपत्र खारेज गर्ने घोषणा गर्यो । यो बन्दले अल जजिराले अझै पनि इजरायलको प्यालेस्टिनी लडाकूहरूसँगको युद्धको कभरेज गरिरहेको वेस्ट बैंक वा गाजा पट्टीबाट हुने प्रसारणलाई प्रभावित गरेको थिएन । अल जजिराकी संवाददाता निदा इब्राहिमले नेटवर्कको वेस्ट बैंक कार्यालय बन्द गर्ने कार्य इजरायल भित्रबाट रिपोर्टिङमा लगाइएको पहिलेको प्रतिबन्धपछि ‘आश्चर्यजनक’ नभएको बताउनुभयो । “हामीले इजरायली अधिकारीहरूले ब्युरो बन्द गर्ने धम्की दिएको सुनेका थियौँ”, उहाँले भन्नुभयो । गाजामा हमास–शासित सरकारको मिडिया कार्यालयले आइतबारको छापालाई निन्दा गर्दै वक्तव्यमा भनेको छ, “एक गम्भीर अपमान र प्रेस स्वतन्त्रताको स्पष्ट उल्लङ्घन हो ।”

अल जजिरालाई आंशिक रूपमा वित्त पोषण गर्ने कतार हमासका राजनीतिक नेता इस्माइल हनियाको आधार पनि थियो । हानियाको जुलाईमा तेहरानमा भएको आक्रमणमा मृत्यु भएको थियो । इरान र हमासले हानियाको हत्यामा इजरायलको हात रहेको आरोप लगाएका थिए ।

Previous Post

हिरासत कक्षबाट आठ थुनुवा फरार

Next Post

नेताको जिम्मेवारी हेरफेर गर्दै एकीकृत समाजवादी

Next Post
एकीकृत समाजवादी जुट्यो महाधिवेशन तयारीमा

नेताको जिम्मेवारी हेरफेर गर्दै एकीकृत समाजवादी

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

बाँकेमै पहिलो पटक ‘खजुरा नाइट फुटबल’ सुरु

March 15, 2026
बाढीपहिरोका कारण रु १७ अर्बभन्दा बढीको क्षति

एघार महिनामा ६ हजार विपद्का घटना

March 15, 2026
खजुरामा पूर्व विद्यार्थी समाजको पहल, ४०८ जनाले पाए विशेषज्ञ सेवा

खजुरामा पूर्व विद्यार्थी समाजको पहल, ४०८ जनाले पाए विशेषज्ञ सेवा

March 15, 2026
नेपालगन्जमा ‘नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक’

नेपालगन्जमा ‘नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक’

March 15, 2026
[s3dc side1='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-1.png' side2='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/wa.png' side3='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-3.png' side4='https://dainiknepalgunj.com/wp-content/uploads/2026/03/partyvote-4.png']
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version