For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, May 14, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

सूचना दिन कन्ञ्जुस्याई !

byDainik Nepalgunj
October 1, 2024
in News, मुख्य समाचार
0 0
0
सुचनाको हकले दिलायो न्याय
Share on FacebookShare on Twitter

सूचनाको हकसम्बन्धी ऐन लागू भएको १७ वर्ष पूरा भएको छ । तर, यसको कार्यान्वयन तह भने अपेक्षित रूपमा प्रभावकारी हुन सकेको छैन । सूचनाको हकसम्बन्धी ऐन, २०६४ अनुसार नेपाली नागरिकको सूचनाको हकको संरक्षण, सम्वर्द्धन र प्रचलन गर्नका लागि गठन गरिएको स्वतन्त्र राष्ट्रिय सूचना आयोग गठन भएको १८ औं वर्षमा प्रवेश हुँदा पनि नागरिकले सूचना पाउने वातावरण बन्ने अवस्था छैन । अझै पनि आम नागरिकमा सूचनाको हक र त्यसलाई प्राप्त अधिकार, प्रक्रियाबाट जानकार नै छैनन् ।

नेपालको संविधानको धारा २७ मा रहेको नागरिकको सूचनाको हकको व्यवस्थाबमोजिम सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ र सूचनाको हकसम्बन्धी नियमावली, २०६५ मा प्रत्येक सार्वजनिक निकायले आफ्ना गतिविधिको विवरण तीन÷तीन महिनामा प्रकाशित गर्नुपर्ने कानूनी व्यवस्था छ । तर स्वतः प्रकाशन गर्नुपर्ने सूचना माग गर्दा पनि सार्वजनिक निकायले सूचना दिन आनाकानी गर्दै आएका छन् । बाँकेमा सूचना माग्ने अधिकांस सञ्चारकर्मी र सूचनाका क्षेत्रमा काम गर्दै आएका अधिकारकर्मी मात्रै हुन्छन् । आम नागरिकलाई त्यसबारे जानकार पाइँदैन ।

जानकारी पाएकाले सूचना मागे दिइँदैन, दिए अधुरो, अपुरो र सम्झाई बुझाई चित्त बुझाउने गरिएको छ । सार्वजनिक निकाय सबैले सूचना अधिकारी तोक्नु पर्दछ । तर, बाँकेका सबै सार्वजनिक निकायमा सूचना अधिकारी तोकिएको छैन । तोकिएको सूचना अधिकारीले पनि पूर्ण सूचना दिने भन्दा पनि निर्धारित अवधीसम्म आलटाल गरी अपूरो सूचना दिने गरेको सूचना क्षेत्रमा क्रियाशिल अभियन्ताहरू बताउँछन् ।

सूचना पाउन अझै सहज नभएको र सूचना मागकर्तालाई अनावश्यक दुःख दिने गरिएको छ । सूचना माग गरेपछि त्यसको जानकारी राष्ट्रिय सूचना आयोगमा पनि जानकारी दिइन्छ, पठाइन्छ । तर, त्यसको सुनुवाई निकै ढिला हुने गरेको सूचनाका क्षेत्रमा काम गर्ने अभियन्ताहरू बताउँछन् ।

सूचना अभियन्ताहरूले आयोगबाट गरिने निर्णयलाई छिटोछरितो बनाउनुपर्ने, सूचनाको हकबारे आयोगबाट प्रवर्द्धनात्मक कार्यलाई प्राथमिकता दिनुपर्ने माग समेत गर्दै आएका छन् । कानूनी व्यवस्थाको कार्यान्वयन गर्दै त्यसलाई अझै नागरिकमैत्री बनाउँदै आयोगलाई प्रदेश र स्थानीय तहसम्म पुर्याउनुपर्ने, सूचना पाउने प्रक्रिया लामो रहेकाले नियमावली संशोधन गर्नुपर्ने सरोकारवालाको भनाइ छ ।

सूचना र मानवअधिकार अनुसन्धान केन्द्र बाँके अध्यक्ष अधिवक्ता विश्वजित तिवारी सूचनाको हक मौलिक अधिकारसँग पनि जोडिएको विषय भएको बताउँछन् । ‘कार्यालयका सूचना अधिकारीलाई जनमूखि बनाउन आवश्यक छ’, उनी भन्छन्, ‘कार्यालयका काम, कारवाहीहरू जुन कानुन बमोजिम सार्वजनिक गर्न मिल्छ, त्यस्ता सूचनाहरू वेभसाइटबाट नियमित सार्वजनिक गर्नुपर्छ ।’

अध्यक्ष तिवारी देश संघीयतामा गैसकेकाले सूचनाका सम्बन्धमा पनि प्र्रदेश सूचना आयोग गठनको आवश्यक रहेको बताउँछन् । ‘सूचनाको महत्व बुझेको कार्यालय प्रमुख नहुने हो भने मागेको सूचना दिन बर्षौ लगाइदिन्छन्’, उनी भन्छन् ।

‘सूचनाको हक लोकतन्त्रको प्राण वायु भएकाले यसतर्फ सरोकारवाला गम्भीर हुन आवश्यकछ’, उनले भने, ‘नागरिकले पनि सूचना माग्नु कर्तव्य र दायित्व भएको बुझ्नु पर्छ, यसले लोकतन्त्र बलियो हुन्छ ।’

‘सूचना समयमै दिन बाध्यकारी बनाए मात्रै त्यसको प्रभावकारी कार्यान्वयन हुनसक्छ’, विगतमा विभिन्न जनसरोकारका विषयमा सूचना माग गर्दै बासका निर्देशक नमस्कार शाह भन्छन्, ‘सूचनाको हक नागरिकका लागि आएपनि यसको प्रयोग आम नागरिकले गर्न पाएका छैनन् ।’
‘सूचना माग्ने प्रक्रिया नै झन्झटिलो बनाइएको छ’, शाह भन्छन्, ‘म आफैले विभिन्न कार्यालयसँग मागेको सूचना लिन चार÷पाँच बर्ष लाग्यो, केही कार्यालयबाट त अझै पनि पाउन सकेको छैन ।’

‘१५ दिनभित्र सूचना दिनुपर्छ भन्यो भने अन्तिम दिनसम्म कुराइदिने प्रवृत्ति छ’, शाह भन्छन्, ‘चिनजान रहे तत्कालै सूचना पाइन्छ, नत्र १५ दिने कुराउने प्रवृत्ति पाइन्छ ।’

अध्यक्ष शाहले स्वस्फूर्त सूचना जारी गर्नुपर्ने सरकारी निकायहरूले त्यो गरेको नपाइएको बताए । ‘बाँकेमै धेरै कार्यालयले स्वस्फूर्त सूचना जारी गर्नुपर्नेमा त्यसो गरेका छैनन्’, उनी भन्छन्, ‘सूचना अधिकारी तोकिएका कार्यालयमा पनि सूचना दिन आनाकानी हुने गरेको छ ।’

पहिलो चरणमा सूचना माग्दा नपाए, अन्य चरणमा जान सूचना माग्ने नै निरुत्साहित रहेको सूचना अभियन्ताहरू बताउँछन् ।

Previous Post

विपद्मा परी २०९ जनाको मृत्यु, २९ जना अझै बेपत्ता

Next Post

देशमा आजः ८ बजे ८ खबर

Next Post
देशमा आजः ८ बजे ८ खबर

देशमा आजः ८ बजे ८ खबर

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
‘फोरजी’ सुदृढीकरणसँगै ‘फाइभजी’ सेवा सुरु गर्ने तयारीमा छौँः सञ्चारमन्त्री डा तिमिल्सिना

‘फोरजी’ सुदृढीकरणसँगै ‘फाइभजी’ सेवा सुरु गर्ने तयारीमा छौँः सञ्चारमन्त्री डा तिमिल्सिना

May 13, 2026
किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

May 13, 2026

महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन

May 13, 2026
दाङका थारू बस्तीमा बज्न थाले ‘सखिया’ र ‘झुमरा’

थारु पहिचान संरक्षणमा एकजुट हुन तीन प्रदेशका अगुवाको आह्वान

May 13, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version