For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, March 22, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    ‘देश बनाउनेलाई जनताको मत’

    ‘देश बनाउनेलाई जनताको मत’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

अपाङता भएका महिलाहरुको न्यायमा पहुँचको लागि छलफल

byDainik Nepalgunj
October 2, 2024
in News
0 0
0
अपाङता भएका महिलाहरुको न्यायमा पहुँचको लागि छलफल
Share on FacebookShare on Twitter

एक्सेस प्लानेट संस्थाले अपाङता भएका महिलाहरुको न्यायमा पहुँचका लागि आवश्यकताबारे छलफल कार्यक्रम आयोजना गरेको छ। यस कार्यक्रममा अधिवक्ता बसन्त गौतमले न्याय प्रणालीमा सुधार गर्नका लागि अपाङता मैत्री संरचना, व्यवहार र व्यवस्थापनको आवश्यक्तामा विशेष जोड दिएका थिए।

कार्यक्रममा सहभागी साथी संस्थाकी पवित्रा बोहरा भने, “हामीले बिना विभेद सबैलाई सहयोग गर्दै आएको छौं, तर अपाङता भएका महिलाहरुको मुद्दा प्रायः अगाडि आउँदैन। यसले न्यायमा पहुँचमा बाधा पुर्याउँछ। यसैले, समाजमा सचेतना फैलाउन र न्यायालयका संरचनाहरु अपाङता मैत्री बनाउन आवश्यक छ।”

महिला सेलकी दिलसरा रानाले अपाङता भएका व्यक्तिहरूलाई हिंसा भएको मुद्दा नआएको उल्लेख गर्दै भनिन्, “गत वर्ष बोल्न नसक्ने युवतीको प्रेम विवाहका कारण विवाद भएको थियो, जसलाई हामीले मिलापत्र गराएर हल गर्‍यौं। अहिले ती युवती राम्रोसँग बसिरहेकी छिन्।”

सरकारी वकिल भानू चौधरीले अपाङता भएका महिलाहरुलाई न्याय दिलाउनका लागि सजिलो नहुने कुरा उल्लेख गर्दै भने, “यसका लागि फास्ट ट्रयाक सिस्टमको अवलम्बन र सम्बन्धित निकायका भौतिक संरचनाहरु अपाङता मैत्री बनाउन पहल गर्नु अनिवार्य छ।”

कार्यक्रममा आयोजक संस्थाकी गायत्री रिमालले यस छलफलको मुख्य उद्देश्य अपाङता भएका महिलाहरुको न्यायमा पहुँचलाई बढाउनु रहेको बताइन्। उनले थप भनिन्, “हामीले यो विषयमा गम्भीरताका साथ ध्यान दिनु पर्छ र सबै सरोकारवाला निकायलाई एकै ठाउँमा ल्याउनुपर्छ।”

यस छलफलले अपाङता भएका महिलाहरुको अधिकार र न्यायका लागि थप पहलको आवश्यकता भएको स्पष्ट पार्दै, सशक्त र समावेशी समाजको निर्माणमा सहयोग पुर्याउने मार्ग खुला गरिरहेको छ। यसरी, अपाङता भएका महिलाहरुको न्यायमा पहुँचका लागि आवाज उठाउने यो प्रयास प्रशंसनीय रहेको छ।

Previous Post

उज्यालोमै नारायणगढ पुग्ने गरी काठमाडौँबाट बस छुटाइने

Next Post

वर्षाको सम्भावना कायमै, विज्ञ भन्छन्- आत्तिनु पर्दैन

Next Post
आजको मौसमः हल्का वर्षाको सम्भावना

वर्षाको सम्भावना कायमै, विज्ञ भन्छन्- आत्तिनु पर्दैन

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
राप्तीसोनारीको बर्फानी बाबा मन्दिरमा खानेपानी व्यवस्था

आज विश्व जल दिवस : ‘लिक्विड हार्मोनी’ दोस्रो संस्करण आयोजना हुँदै

March 22, 2026
चाँदीको मूल्य बढ्दा, सुनको मूल्य स्थिर

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

March 22, 2026
नौबस्ता : अझै सम्पर्कविहीन १२ बालबन्दी

हिरासत व्यवस्थापन र कैदीबन्दीको मानव अधिकारमा सुधार आवश्यक

March 22, 2026
विश्व पानी दिवस २०२६

विश्व पानी दिवस २०२६

March 22, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version