For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, September 27, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    सर्वोच्च अदालतको आदेशः हत्कडी प्रयोगमा अंकुंश र फौजदारी न्याय प्रणालीमा मानवीय सुधारको आवश्यकता

    आफ्नै दृष्टिमा

    आफ्नै दृष्टिमा

    थप पाँच प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार कार्यविधि स्वीकृत

    सुशील कोइराला क्यान्सर अस्पतालमा रेडियोथेरापी सेवा पुनः सञ्चालन

    घटस्थापनाको त्यो कालाे दिन

    घटस्थापनाको त्यो कालाे दिन

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    त्यसपछि खुसी हुनेछन् हाम्रा ‘बा’ ! 

    हाम्रो समाजको दुर्दशाको कारण

    हाम्रो समाजको दुर्दशाको कारण

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News Business

सडकबाटै शेयर आव्हान

byDainik Nepalgunj
October 8, 2024
in Business
0 0
0
उद्योगमैत्री नीति खोई ?
Share on FacebookShare on Twitter

झण्डै पाँच बर्षदेखि बाँकेमा कागज उत्पादनमा अग्रसर एक्सिलेन्ट पेपर मिल कम्पनी लिमिटेडले पहिलो पटक सडकबाट सर्वसाधारणसँग शेयर आव्हान गरेको छ ।

आफै श्रमिक, आफै मालिक–उत्पादन हाम्रै नेपालको भन्ने मूल नाराका साथ बाँकेको राप्तीसोनारी–२ महेन्द्रपुरमा उद्योग स्थापना गरी केही महिनादेखि उत्पादन समेत सुरु गरेको एक्सिलेन्टले नेपालगन्जको धम्बोझीचोकमा दबाबमूलक प्रदर्शन सहित सर्वसाधारणसँग शेयर आव्हान गरेको हो । ‘बैंकसँग मुख ताकेर उद्योग फष्टाउन सक्ने अवस्था देखिएन’, एक्सिलेन्ट पेपर मिलका अध्यक्ष ज्योतिलाल भण्डारीले उद्योगबारे जानकारी दिंदै आफ्ना उत्पादन प्रदर्शन गर्न र कम्पनीको संस्थापन शेयरमा जनसहभागिता वृद्धि गर्न सडकमै आयोजित कार्यक्रममा भने, ‘जनता आफै मिलेर यो उद्योग चलाउने दृढता लिएका छौं ।’ एक्सिलेन्टले उत्पादन गरेका विभिन्न थरी कागज, त्यसका लागि आवश्यक कच्चा पदार्थ सहित शेयर सदस्यहरू धम्बोझीचोकमा आइतबार दिउँसो झण्डै तीन घण्टा प्रदर्शनमा उत्रिएका हुन् । प्रदर्शनमा ऐक्यबद्धता जनाउन आएका नेपालगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवि ओलीले सरकारले उत्पादनमूलक उद्योगका लागि सहुलियत कर्जाको सहज उपलब्धतामा जोड दिए । उनले उद्योग मैत्री वातावरण नभएको भन्दै सरकारी नीतिको आलोचना गरे ।

घरेलु तथा साना उद्योग महासंघ बाँकेका अध्यक्ष मधु खड्काले सरकारले उद्योगलाई सहयोगी नीति नबनाउँदा नेपालका उद्योग धन्दा चौपट भएको भन्दै जन स्तरबाटै उत्पादनमूलक क्षेत्रमा सहकार्य गरेर उद्योगधन्दा सञ्चालनमा ल्याउनु पर्ने धारणा राखिन् ।

‘बैंक ब्याज खोर कम्पनीका रूपमा परिणत भए’, कार्यक्रममा बोल्दै एक्सिलेन्टका अध्यक्ष भण्डारीले उत्पादन बढाएर भन्दा कमिशन र ब्याज खाएर नाफा कमाउने नियत राख्दा बैंक तथा वित्तीय संस्थाहरू उद्योग, धन्दा, कलकारखाना मैत्री हुन नसकेको धारणा राख्दै भने । एक्सिलेन्टले बैंक तथा वित्तीय संस्थाको सामान्य लगानी सहयोगमा उत्पादनको ठूलो उपलब्धी हासिल गर्न सक्ने सम्भावना आंैल्याएको छ ।

‘लगानीको अभावले उत्पादनलाई वृद्धि गर्न ढिलाइ भैरहेको छ’, स्थानीय स्तरमै पाइने बाँस, बाँबियो, पराल, गहुँको नल, अम्रिसो, उखुको छोक्रा, कपास लगायतका फाइबरयुक्त पदार्थ प्रशोधन गरी एग्रेसिभ पल्प तयार गरेर दैनिक तीन सय मेट्रिकटन कागज उत्पादनको लक्ष्य राखेको एक्सिलेन्टले हाल दैनिक दुई टन उत्पादनमा सीमित हुनु परेको अध्यक्ष भण्डारीको भनाइ छ । अध्यक्ष भण्डारीका अनुसार, ३२ जनालाई प्रत्यक्ष र ५० जनालाई अप्रत्यक्ष रोजगारीमा जोडिसकेको एक्सिलेन्टले उत्पादन गर्ने कागजबाट रेकर्ड फाइल र पेपर ब्यागका लागि छुट्टै लघु उद्योग सञ्चालन गर्ने सम्भावना औंल्याए ।

‘अब ३० टन दैनिक क्षमताको रिसाइकल उद्योग स्थापना गरी करिब ३ सय जनालाई प्रत्यक्ष रोजगारी र १ हजार बढीलाई अप्रत्यक्ष लाभान्वित गर्ने योजना अगाडि बढाइएको छ’, कम्पनीका प्रबन्ध निर्देशक राजेन्द्र चौधरीले दैनिक नेपालगन्जसँग भने, ‘त्यसका लागि बैंकिङ्ग क्षेत्रबाट लगानीको ढिलाईले समस्या उत्पन्न भएकाले लगानीकर्ता संस्थापक शेयर धनी जनस्तरबाटै सहभागिता चाहिरहेका छौं ।’

प्रदर्शनमा शेयरधनी सञ्चालक पवित्रा सुब्बा, सरकारी प्रतिनिधिले पनि धारणा राखेका थिए भने सयौंको संख्यामा सर्वसाधारणलाई कम्पनीको विवरण सहितको शेयर आव्हान पत्र वितरण गरिएको थियो ।

Previous Post

अनुगमनमा खुल्दै बजारको कैफियत

Next Post

नेपालगन्ज कनक्लेवमा युवा उद्यमी मञ्चको महत्वपुर्ण साझेदारी

Next Post
नेपालगन्ज कनक्लेवमा युवा उद्यमी मञ्चको महत्वपुर्ण साझेदारी

नेपालगन्ज कनक्लेवमा युवा उद्यमी मञ्चको महत्वपुर्ण साझेदारी

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

वडा अधिवेशन गर्दै इतर समूह

September 27, 2026
जुत्ता चप्पल व्यवसायीलाई फुटसलको उपाधि

जुत्ता चप्पल व्यवसायीलाई फुटसलको उपाधि

September 27, 2026
बालबालिकालाई सजायभन्दा सुधार र पुनर्स्थापनालाई प्राथमिकता दिनुपर्छ : जिल्ला न्यायाधीश गौतम

बालबालिकालाई सजायभन्दा सुधार र पुनर्स्थापनालाई प्राथमिकता दिनुपर्छ : जिल्ला न्यायाधीश गौतम

September 27, 2026
एकैवर्ष चार अर्ब कारोबार गर्दै वेष्टर्न

एकैवर्ष चार अर्ब कारोबार गर्दै वेष्टर्न

September 27, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version