For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, June 17, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    किन आफैँ लगआउट भएको थियो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राम ?

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

नेपालगन्ज कनक्लेवमा युवा उद्यमी मञ्चको महत्वपुर्ण साझेदारी

byDainik Nepalgunj
October 8, 2024
in News, मुख्य समाचार
0 0
0
नेपालगन्ज कनक्लेवमा युवा उद्यमी मञ्चको महत्वपुर्ण साझेदारी
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

दशौं धारा नेपालगन्ज म्याराथनको पुर्वसन्ध्यामा हुने नेपालगन्ज कनक्लेवमा नेपाल युवा उद्यमी मञ्च नेपालगन्ज च्याप्टरले महत्वपुर्ण साझेदारी गर्ने भएको छ ।

धारा नेपालगञ्ज म्याराथनको १० औं संस्करणलाई उत्सवमय बनाउन ‘दशौंमा दश इभेन्ट’ अन्तर्गत हुने नेपालगन्ज कनक्लेव हरेक बर्ष संयुक्त रुपमा गर्ने सम्बन्धमा नेपालगन्ज म्याराथनका संस्थापक अध्यक्ष टीएस ठकुरी र नेपाल युवा उद्यमी मञ्च नेपालगन्ज च्याप्टरका अध्यक्ष तीर्थ थापाले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतापछि मञ्चका अध्यक्ष थापाले देशकै प्रतिष्ठित धारा नेपालगन्ज म्याराथन र यसको भगिनी इभेन्ट नेपालगन्ज कनक्लेवमा साझेदारी गर्न पाउँदा सम्पुर्ण युवा उद्यमीलाई उत्साहित बनाउने बताए ।

‘प्रायोजक खोज्नेदेखि खर्च व्यवस्थापनमा हाम्रो समान जिम्मेवारी हुनेछ ।’ मञ्चका अध्यक्ष एवं डल्फिन ग्रुपका निर्देशक थापाले भने–‘देश र समाजप्रति युवा उद्यमीको जिम्मेवारीबोध गराउन, केही सिक्न सिकाउन प्लेटफर्म विकास गर्न कनक्लेव सफल पार्ने भारी हामीले पनि बोकेका छौं ।’

सम्झौता हस्ताक्षर कार्यक्रममा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले समाजलाई दिशानिर्देश गर्ने कार्यक्रममा युवा उद्यमीसँग हातेमालो गर्न पाउँदा बेग्लै उर्जा मिलेको बताए । ‘हाम्रो गाउँ, हाम्रो ठाउँ बनाउने हामीले नै हो, देश बनाउने हामीले नै हो ।’ ठकुरीले भने–‘साझेदारी र सहकार्य संस्कारले नै देश विकास र समृद्धिको बाटोमा जान्छ ।’
मञ्चका निवर्तमान अध्यक्ष एवं नेपालगन्ज मेडिकल कलेजका निर्देशक डा नितेश कनोडियाले नेपालगन्ज कनक्लेव जस्तो ज्ञानवद्र्धक कार्यक्रमसँग आफु नेतृत्वमा रहँदा साझेदारी सुरुवात गरेपनि वर्तमान नेतृत्वले निरन्तरता दिएकोमा खुशी व्यक्त गरे । ‘अब हरेक नेतृत्वले यस कार्यक्रमसँग साझेदारी गरे अघि बढ्नेमा विश्वस्त छु ।’ डा कनोडियाले भने–‘यद्यपी यसको समग्र नेतृत्व नेपालगन्ज म्याराथनले नै लिनुपर्छ ।’

मञ्चका बरिष्ठ उपाध्यक्ष डा ओम मिश्रले कनक्लेव निरन्तरता र प्रभावकारी हुनेमा आफु विश्वस्त रहेको बताए । सम्झौता हस्ताक्षर कार्यक्रममा मञ्चका अर्का उपाध्यक्ष इन्जियर अरसद सिद्धिकी, नेपालगन्ज म्याराथनका आउटरिच म्यानेजर चाहना शाह र आइटी कन्सल्ट्यान्ट भानु रेग्मीको उपस्थिति थियो ।

नेपालगन्ज म्याराथनको आयोजक क्रियटिभ ह्याण्ड्सले कनक्लेव डाइरेक्टर तथा मञ्चले डेपुटी डाइरेक्टर नियुक्त गर्नेछ । चाँडै पत्रकार भेटघाटमार्फत कनक्लेवका बारेमा विस्तृत जानकारी गराइने सहमति भएको छ । नेपालगन्ज कनक्लेव आगामी मंसिर २० र २१ गते हुनेछ भने विभिन्न आठ सेसनमा बहस र छलफल हुने बताइएको छ ।

क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको दशौं धारा नेपालगन्ज म्याराथनले एम्सको प्रमाणीकरण रुटमार्फत नेपालगन्ज म्याराथनले नेपालकै छैटौं पुरानो सहर नेपालगन्ज र उदीयमान सहर कोहलपुरलाई जोड्दै आएको छ ।

Previous Post

सडकबाटै शेयर आव्हान

Next Post

मुद्दा मिलाइन दिन्छु भन्दै असुली गर्ने पक्राउ

Next Post
अवैध लागूऔषधसहित ११ जना पक्राउ

मुद्दा मिलाइन दिन्छु भन्दै असुली गर्ने पक्राउ

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    सरकारी गलत नीतिको चपेटामा नेपालगन्जका उद्योग

    सरकारी गलत नीतिको चपेटामा नेपालगन्जका उद्योग

    June 15, 2025
    उद्योग संघमा अन्सारीको नेतृत्व

    नेपाल युवा उद्यमी मन्चको नेतृत्वमा डा. मिश्र

    June 15, 2025
    उद्योग संघमा अन्सारीको नेतृत्व

    उद्योग संघमा अन्सारीको नेतृत्व

    June 15, 2025
    आयोग बहिष्कार गर्ने चेतावनी

    आयोग बहिष्कार गर्ने चेतावनी

    June 14, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version