For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, August 17, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज Blog

नौबस्ता औद्योगिक क्षेत्र : निर्माण अघि बढाउने सहमति

byDainik Nepalgunj
March 21, 2025
in Blog
0 0
0
नौबस्ता औद्योगिक क्षेत्र : निर्माण अघि बढाउने सहमति
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

नौबास्तामा बनाउने भनिएको औद्योगिक क्षेत्र अहिले स्थानीयको विरोधका कारण अघि बढ्न सकेको छैन । त्यसका लागि सहमति जुटाउन जिल्ला प्रशासन कार्यालय बाँकेमा प्रशासन सहित सरोकारवालाहरूको बैठक बिहीबार भएको छ । जसले आइतबार सहमति जुटाएर सोमबारदेखि औद्योगिक क्षेत्रको काम अगाडि बढाउने भएको हो ।

एक प्रदेश एक औद्योगिक क्षेत्र स्थापना गर्ने सरकारको नीति अनुरूप प्रदेश नं. ५ अन्तरगत बाँकेको नौवस्तामा निर्माण हुने भनिएको औद्योगिक क्षेत्रको कार्य स्थानीयको अवरोधपछि अगाडि बढ्न नसकेको भन्दै औद्योगिक क्षेत्र ब्यबस्थापन लिमिटेडले नेपालगन्जमा सर्वपक्षीय सहमती जुटाएर अगाडी बढ्ने प्रयास गरेको छ ।

सरकारले नौवस्ता औद्योगिक क्षेत्र घोषणा गरेको झण्डै दशबर्ष बित्नै लाग्दा समेत स्थानीयको अवरोधले कुनैपनि काम अगाडि बढ्न नसकेपछि सर्वपक्षीय सहमती जुटाएर नौवस्ता औद्योगिक क्षेत्रको कामलाई तिब्रता दिन औद्योगिक क्षेत्र ब्यबस्थापन लिमिटेड अगाडि सारेको छ ।

जग्गा अधिग्रहण गरि ३ सय ३८ विगाहा क्षेत्रफलमा गुरुयोजना बनाएर कार्य अगाडि बढाइएको अवस्थामा वस्ती ब्यबस्थापन हुनुपर्छ भन्ने स्थानीयको अवरोधले नौवस्ता औद्योगिक क्षेत्र परियोजनाको काम अगाडी बढ्न नसक्दा औद्योगिक क्षेत्र ब्यबस्थापन लिमिटेडले चासो देखाएको छ ।

२०७७ फागुन ११ गते तत्कालिन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलेले शिलन्यास गरेको नौवस्ता औद्योगिक क्षेत्र परियोजना पटक पटकको अवरोधले हालसम्म कुनैपनि काम अगाडी बड्न नसकेको प्रति चासो देखाउदै औद्योगिक क्षेत्र ब्यबस्थापन लिमिटेडले सहमती जुटाउन नेपालगन्जमा सर्वपक्षीय भेलाको आयोजना गरेको हो ।

पछिल्लो समय वस्ती र औद्योगिक क्षेत्र छुट्याउन सडक निर्माण गर्न खोज्दा स्थानीयको अवरोध पछि काम रोक्नुपर्ने अवस्था आएकाले परियोजनाको काम अगाडि बढ्न नसकेको भन्दै जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीको अध्यक्षतामा आइतबार भएको बैठकले सबै राजनैतिक दल, सरोकारवाला, स्थानीय सरकारको उपस्थिति गराएर आगामी आइतबारसम्म सहमति जुटाएर वस्ती र औद्योगिक क्षेत्रबीचको सडक निर्माणको कार्यलाई सुचारु गर्ने सहमति भएको छ ।

स्थानीय वासिन्दा, राजनीतिक दल, जनप्रतिनिधि र स्थानीय प्रशासनले जतिचाँडो सहमति दिन्छन् त्यसअनुसार निर्माण कार्यलाई कत्ती पनि ढिला नगरी औद्योगिक क्षेत्र ब्यबस्थापन लिमिटेडले काम सुचारु गर्ने भन्दै आगामी सोमबार पछि निर्माण कार्य हुन नसक्ने औद्योगिक क्षेत्र ब्यबस्थापन लिमिटेडका महाप्रबन्धक ईन्जिनियर पदम ओली बताउँछन् ।

बैजनाथ गाउँपालिका ३ मा नौवस्ता औद्योगिक क्षेत्र निर्माण हुने भएकाले यसबाट यस क्षेत्रका जनताले प्रत्यक्ष रोजगारको अवसर पाउने र पालिकाको राजश्वको दायरा बढ्ने भन्दै वस्ती ब्यबस्थापन गरेर औद्योगिक क्षेत्र निर्माण गर्न स्थानीय सरकार तयार रहेको बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाही बताउछन् ।

३ सय ३८ बिगाह मध्ये हाललाई वस्तीले चर्चेको ५५ दशमलब ६ बिगाह जमिनलाई थाती राखेर बाँकी रहेको क्षेत्रमा औद्योगिक क्षेत्रको काम अगाडी बढाउने प्रकृया शुरु गरिनुपर्ने लुम्बिनी प्रदेश सभा सदस्य रत्न खत्री बताउछन् ।

नौवस्ता औद्योगिक क्षेत्रमा रहेका वस्तीका जग्गा र औद्योगिक क्षेत्रको जमिन छुट्याउन सडक खोल्ने कार्यले सबै प्रकृया अगाडी बढ्ने बाँकेका प्रमुख जिल्ला अधिकारी धर्र्मराज जोशीले बताए । ३ सय ३८ बिगाह मध्ये हाललाई वस्तीले चर्चेको ५५ दशमलब ६ बिगाह जमिनलाई थाती राखेर बाँकी जमिनमा यो आर्थिक बर्षभित्र सबै प्राबिधिक कार्य सक्ने र पहिलेको डिपिआरलाई पुनरावलोकन गरेर बिकासका कामलाई अगाडी बढाउन औद्योगिक क्षेत्र ब्यबस्थापन लिमिटेडले लक्ष्य राखेको छ । साथै निर्माणको कार्य शुरु गर्नलाई नेपाल सरकारले छुट्याएको पहिलेकै रकमलाई परिचालन गर्ने र तत्कालका लागि राज्यले नयाँ बजेट छुट्याउन सक्ने अवस्था नरहेको अवस्थामा अन्य दातृ निकाय लगानी गर्न इच्छुक रहेको समेत लिमिटेडले जनाएको छ ।

Previous Post

संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा गिरिजाप्रसाद कोइरालाको योगदान अतुलनिय-वक्ताहरु

Next Post

सुकुमबासी आयोगद्वारा लागत सङ्कलन सुरु

Next Post
सुकुमबासी आयोगद्वारा लागत सङ्कलन सुरु

सुकुमबासी आयोगद्वारा लागत सङ्कलन सुरु

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    काँग्रेस बाँकेद्वारा प्रशिक्षण कार्यक्रम

    August 16, 2025
    शिक्षा विधेयकविरुद्ध प्रदेश सरकार गुहार्दै निजी विद्यालय

    शिक्षा विधेयकविरुद्ध प्रदेश सरकार गुहार्दै निजी विद्यालय

    August 16, 2025
    ‘गुल्जार–ए–अदब’को मासिक मुशायरा

    ‘गुल्जार–ए–अदब’को मासिक मुशायरा

    August 16, 2025
    व्यवहारिक शिक्षा दिंदै स्प्रिङडेल

    व्यवहारिक शिक्षा दिंदै स्प्रिङडेल

    August 16, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version