For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, August 15, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News World

भारतको नागपुरमा हिंसा : ९२ जना पक्राउ

byDainik Nepalgunj
March 23, 2025
in World
0 0
0
अवैध लागूऔषधसहित ११ जना पक्राउ
0
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीसले शनिबार नागपुरमा मार्च १७ मा भएको हिंसामा ९२ जनालाई पक्राउ गरिएको बताउनुभएको छ । यसमा ढुङ्गा हाने र गाडीमा आगजनी गर्ने घटनाहरू समावेश छन् ।

यसअघि, मुख्यमन्त्री फडणवीसले नागपुरमा हालै भएको हिंसाको सम्बन्धमा नागपुर प्रहरी मुख्यालयमा समीक्षा बैठक आयोजना गर्नुभयो ।

बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै राज्यका गृहमन्त्रीसमेत रहेका मुख्यमन्त्री फडणवीसले सो दिन मुस्लिम समुदायको ‘पवित्र चादर’ जलाइएको भन्दै सामाजिक सञ्जालमा फैलिएको अफवाहका कारण हिंसा भएको बताउनुभयो ।

“मैले हिंसाको बारेमा उच्चस्तरीय बैठकको अध्यक्षता गरें, जसमा राज्यमन्त्री चन्द्रशेखर बावनकुले पनि उपस्थित थिए । मैले सबै विवरणहरूको समीक्षा गरें र मेरा विचारहरू साझा गरें । यो घटना भएको दिन औरङ्गजेबको चिहान जलाइएको थियो । घटना पछि, प्रहरीमा मुद्दा दर्ता गरियो । यद्यपि, केही मानिसले पोडकास्ट र सामाजिक सञ्जाल पोस्टहरू मार्फत अफवाह फैलाए कि पवित्र ‘चादर’ जलाइएको थियो ।”

“यसको परिणामस्वरूप नागपुरमा दङ्गाकारीहरूले ढुङ्गा प्रहार गरे, सवारी साधनमा आगजनी गरे र पसलहरूमा आक्रमण गरे,” मुख्यमन्त्री फडणवीसले बताउनुभयो ।

परिस्थितिलाई छिटो नियन्त्रणमा ल्याएकोमा उहाँले प्रहरीको प्रशंसा गर्नुभयो । “प्रहरीले ४–४.५ घण्टा भित्र स्थिति नियन्त्रणमा ल्यायो । उनीहरूले स्थिति नियन्त्रण गर्न सबै प्रयास गरे । यद्यपि, घटनामा तीन डीसीपी–स्तरीय अधिकारी सहित धेरै प्रहरी कर्मचारीहरू घाइते भएका छन् । कुल १०४ जनाको पहिचान गरिएको छ, जसमध्ये ९२ जनालाई पक्राउ गरिएको छ,” मुख्यमन्त्रीले बताउनुभयो ।

“जति पनि नोक्सान भएको छ, त्यसको क्षतिपूर्ति दङ्गा गर्नेहरूले दिनेछ । पैसा नतिरेमा सम्पत्ति बेचेर रिकभरी गरिने छ । आवश्यक परेमा बुलडोजर पनि प्रयोग गरिनेछ ।”

औरङ्गजेबको चिहान हटाउने मागलाई लिएर मार्च १७ मा नागपुरमा झडप भएको थियो । आन्दोलनको क्रममा कुनै विशेष समुदायको पवित्र पुस्तक जलाइएको हल्ला फैलिएपछि तनाव अझ बढ्यो । यद्यपि, अब स्थिति सामान्य भएको छ र धेरै क्षेत्रहरूमा लगाइएको कफ्र्यू हटाइएको छ ।

Previous Post

‘महिला अधिकारको सवालमा साझा ऐन बनाउनुपर्छ’

Next Post

लेक लागेर एक वर्षमा ११ पर्यटकको मृत्यु

Next Post
पर्यटकको प्रतिदिन खर्च एक सय २५ अमेरिकी डलर पु¥याउने लक्ष्य

लेक लागेर एक वर्षमा ११ पर्यटकको मृत्यु

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    चार बुंदे माग राख्दै प्रशासनमा ज्ञापन

    चार बुंदे माग राख्दै प्रशासनमा ज्ञापन

    August 15, 2025
    देशमा आजः ८ बजे ८ खबर

    सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्छ: प्रधानमन्त्री

    August 15, 2025
    Auto Draft

    शिक्षालाई अस्तव्यस्तताबाट जोगाउन

    August 15, 2025
    नौबस्ता : अझै सम्पर्कविहीन १२ बालबन्दी

    १३ वटा कारागारमा झण्डै ५ हजार कैदीबन्दी

    August 15, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version