For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, April 20, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    आज र भोलि भिटामिन र जुकाको औषधि खुवाइँदै

    आजदेखि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

    विचार

    विचार

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    स्वदेशमै सम्भावना खोज्दैः उद्यमशीलता प्रवद्र्धनमा भरोसा सहकारीको नयाँ पहल

    नयाँ वर्ष, नयाँ आशा

    नयाँ वर्ष, नयाँ आशा

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    आधुनिक नेपालमा स्वतन्त्रताको व्याख्या

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    न्यायिक सुशासन र कार्की प्रतिवेदनः विकृति पहिचानदेखि सुधारको मार्गसम्म

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

रोजगारीका लागि नेपालगन्ज ‘ट्राजिट’

byDainik Nepalgunj
March 27, 2025
in Blog
0 0
0
रोजगारीका लागि नेपालगन्ज ‘ट्राजिट’
Share on FacebookShare on Twitter

पछिल्ला वर्षमा नेपालगन्ज रोजगारीका दृष्टिले पनि ‘ट्राजिट’मात्रै बन्दै गएको सम्बद्ध रोजगारदाताहरूले बताएका छन् ।

‘नेपालगन्ज आउने हामीकहाँ कामगरेर सिक्ने अनि सकेसम्म विदेश, नसके अन्यत्र जाने भइरहेको छ,’ नेपालगन्जमा बुधवार आयोजित छलफलमा रोजगारदाता विभिन्न कम्पनीका सञ्चालकहरूले भने । उनीहरूले त्यसको समाधानका लागि शैक्षिक प्रणालीमै सुधारको आवश्यकतामा जोड दिए ।

नेपालगन्ज उद्योग वाणिज्य संघले पहिलो पटक बाँकेका स्थानीय सरकारसँगको साझेदारीमा पहिलोपटक रोजगार मेलाको आयोजना गर्दैछ । भोलि शुक्रवार र पर्सी शनिवार आयोजना गरिन लागेको रोजगार मेला –२०८१ का लागि आयोजकले बुधवार सरोकारवालाहरूसँग गरेको छलफलमा सहभागीहरूले भने, ‘यस्तै अवस्था रहिरह्यो भने हाम्रा उद्योग व्यवसाय कामदारको अभावले बन्द हुन्छन् ।’

जनशक्ति नेपालमै टिक्न सकिरहेको छैन । ‘नेपालगन्जमा बस्नै मान्दैनन्, जनशक्ति अभावले काम प्रभावित भइरहेको छ,’ हस्पिटालिटी क्षेत्रमा फड्को मारिरहेका होटल स्वस्तिकका सञ्चालक सुरज भण्डारीले भने, ‘यसको निराकरणका लागि बेलैमा सोचिएन भने अकल्पनीय अवस्था आउँछ ।’ उनले तत्काल पढ्दै कमाउने व्यवस्थासहितको शैक्षिक प्रणालीको विकासमा जोड दिए ।

नेपालगन्ज उप–महानगरपालिकाका रोजगार शाखा प्रमुख मन्जु ज्ञवालीले पढ्दै कमाउने अभियानमा आफ्नो चासो रहेको औल्याउँदै त्यसका लागि पहल लिएको बताइन् । ‘यसै आर्थिक वर्षबाट पढ्दै कमाउँदै अवधारणालाई कार्यान्वयनमा ल्याउने सोंच हो,’ दुई वर्षयतामात्रै रोजगार शाखा सक्रिय भएको जानकारी दिंदै ज्ञवालीले भनिन्, ‘रोजगारीका क्षेत्रमा स्थानीय सरकारले प्राथमिकता बढाउँदै जानुपर्ने देखिन्छ ।’

हानका उपाध्यक्षसमेत रहेका सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटीका निर्देशक केशव न्यौपाने, होटल सोल्टीका प्रमुख राजविक्रम शाह, होटल स्टारलाइटका विनोद कुमार बुढाथोकी, होटल डायमण्ड प्यालेसका भरत मल्होत्रा, होटल वाटिकाका सत्यनारायण थारुलगायतले होटल तथा पर्यटनका क्षेत्रमा रोजगारीका सम्भावना पर्याप्त रहेको औल्याए । ‘तर, स्थायित्वका लाति निकै चुनौती छन्,’ उनीहरूले भने । रोजगारीका लागि एउटा केन्द्रको खाँचो औल्याएका उनीहरूले नेपालगन्ज उद्योग वाणिज्य संघले रोजगार केन्द्र स्थापना गरि रोजगारी खोज्नेहरूको सम्पर्क सूची अध्यावधिक राख्न सुझाव दिए ।

कार्यक्रममा सहभागी डल्फिन ग्रुपका विवेक शर्मा, शिखर ग्रुपका महेश गुप्ता, शिव कत्था उद्योगका प्रिन्सु जैन लगायतले रोजगारीका अवसर र सम्भावनाबारे आफ्ना धारणाहरू राखेका थिए । रोजगार मेलाले रोजगारीको खोजीमा रहेका जनशक्ति र रोजगारदाताबीच पुल बन्नेमा विश्वस्त रहेका उनीहरूले उद्योग क्षेत्रका समस्याबारे पनि बोलेका थिए ।

नेपालगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चिरन्जीवी ओलीले रोजगारदाता र बेरोजगारहरूबीचको छलफलबाट दुबै पक्षको मागलाई कसरी सम्बोधन गर्न सकिन्छ भन्ने आयोजनाको चासो राखे । ‘रोजगारीका लागि आउने युवा जनशक्तिलाई आवश्यकताका आधारमा तालिम प्रदान गरि उपयोगी बनाउने सोंच छ,’ बजारमा आवश्यक जनशक्ति तयार गर्ने योजनाका आधारमा अगाडी बढिरहेको बताउँदै प्रथम उपाध्यक्ष ओलीले भने, ‘तीन तहकै सरकारसँगको सहकार्यमा हामी त्यो सोंचमा सफल हुनेमा ढुक्क छौं ।’

होटल व्यवसायी संघ बाँके, नेपालगन्जका अध्यक्ष रंग बहादुर खडकाले साना तथा मझौला होटलहरूमा जनशक्ति अभावले समस्या पारिरहेको बताए । ‘तारे होटलहरूमा जेनतेन जनशक्ति पुगेकै छ, साना तथा मझौला होटलहरूमा जनशक्तिको आवश्यकता छ,’ अध्यक्ष खड्काले भने, ‘रोजगार मेलामार्फत त्यो आवश्यकता परिपूर्ति हुन सक्ने आशा गरिएको छ ।’

ईंटा उद्योग व्यवसायी संघका अध्यक्ष देव बहादुर ओलीले मासिक १ लाख ५० हजारसम्म तलब खाने जनशक्ति भारतबाट ल्याउनु परिरहेको औल्याउँदै सरकारले दक्ष जनशक्तिका लागि तालिम दिन आवश्यक रहेको बताए । ‘९ लाखसम्म भारतीय रुपिया पेस्की दिएर कामदार भारतबाट ल्याइएको छ,’ नेपालमै रोजगारीका तमाम सम्भावना रहेको जानकारी दिंदै अध्यक्ष ओलीले भने ।

मेला संयोजकसमेत रहेका संघका महासचिव भिम बहादुर रानाभाटको अध्यक्षतामा भएको कायईक्रममा एसोसिएट सदस्य कमल कार्की, राजीव तलंगा, कार्यसमिति सदस्य विष्णु श्रेष्ठ, सन्तोष पौडेललगायतले रोजगार मेलाको आवश्यकता र औचित्वबारे धारणा राखेका थिए ।
मेला परामर्शदाता, विज्ञ सरोज चौधरीले सहजीकरण गरेको छलफलमा रोजगारका विविध पक्षमा अनुसन्धान गरिरहेका विज्ञ हरी सुवेदीले रोजगारीका क्षेत्रमा विभिन्न आयाम राखेका थिए । ‘रोजगारदाताहरूलाई एकै ठाउँ राखेर समस्या र सम्भावनाबारे छलफल गरिएको हो,’ मेला संयोजक रानाभाटले दैनिक नेपालगन्जसँग भने, ‘त्यसअघि उद्योग व्यवसायमै पुगेर छुट्टाछुट्टै छलफल पनि गरिरहेका छौं ।’

Previous Post

विद्युतीय सवारीलाई हरियो नम्बर प्लेट

Next Post

मानसिक स्वास्थ्यको सवलीकरणमा थप लगानी

Next Post
मानसिक स्वास्थ्यको सवलीकरणमा थप लगानी

मानसिक स्वास्थ्यको सवलीकरणमा थप लगानी

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
अबैध रूपमा भारतबाट ल्याइएका ३६ वटा बोइलर कुखुरा बरामद

अवैध कुखुरा र सालको काठ बरामद

April 20, 2026
भन्सार शुल्क लिनेबारे कांग्रेसको ध्यानाकर्षण

भन्सार शुल्क लिनेबारे कांग्रेसको ध्यानाकर्षण

April 20, 2026
नेपालगन्जमै आमाको मृत्यु बढी

भारतमा पटाका उद्योगमा आगलागी, २० जनाको मृत्यु

April 20, 2026
यौन दुव्र्यवहारको अभियोगमा ट्रम्पलाई आठ करोड डलर जरिवाना

अमेरिकी प्रतिनिधिमण्डलमा उपराष्ट्रपति जेडी भान्स संलग्न नहुने : राष्ट्रपति ट्रम्प

April 20, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version