For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, November 24, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    असिना कारण दुबई–काठमाडौं उडान लखनउ डाइभर्ट

    असिना कारण दुबई–काठमाडौं उडान लखनउ डाइभर्ट

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    सिरोस ईभीको नेपालगन्जमा पनि डेलिभरी

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    लुम्बिनी प्राविधिकमा बढ्दो आकर्षण

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    स्क्रिनमा समस्या देखिएपछि एप्पलले साट्ने भयो फोल्डेबल आईफोन

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा

    दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा

    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    एनपीएलको उपाधिका लागि आज लुम्बिनी र सुदूरपश्चिम भिड्दै

    आज चितवन र सुदूरपश्चिमको भिडन्त, जित्ने टोली लुम्बिनीसँग फाइनलमा भिड्ने

    आज चितवन र सुदूरपश्चिमको भिडन्त, जित्ने टोली लुम्बिनीसँग फाइनलमा भिड्ने

    लुम्बिनी लायन्स फाइनलमा प्रवेश!

    लुम्बिनी लायन्स फाइनलमा प्रवेश!

    पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

    पोखराविरुद्ध विराटनगरको रोमाञ्चक जित

    पर्यटन प्रवर्द्धनमा नयाँ आयाम बन्दै सांगीतिक कार्यक्रम : नेपालगञ्जलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक पर्यटनको केन्द्र बनाउने सम्भावना

    पर्यटन प्रवर्द्धनमा नयाँ आयाम बन्दै सांगीतिक कार्यक्रम : नेपालगञ्जलाई सांस्कृतिक तथा मनोरञ्जनात्मक पर्यटनको केन्द्र बनाउने सम्भावना

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    नेपालगन्जको गौरव, विकासको जिम्मेवारी र दिल्लीको कूटनीति

    नेपालगन्जको गौरव, विकासको जिम्मेवारी र दिल्लीको कूटनीति

    दौडसँगै राप्तीसोनारी चिनाउने अभियान

    दौडसँगै राप्तीसोनारी चिनाउने अभियान

    आवश्यक मात्रै होइन, सम्भव छ नेपालगन्जमा ‘ड्राइपोर्ट’

    आवश्यक मात्रै होइन, सम्भव छ नेपालगन्जमा ‘ड्राइपोर्ट’

    देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो

    देउसीभैलोको रकमले खड्कवारमा वनभोजको रौनक, आन्तरिक पर्यटकको घुइँचो

    बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन तारे होटलहरूको सक्रियता

    बाँके राष्ट्रिय निकुञ्जमा पर्यटक भित्र्याउन तारे होटलहरूको सक्रियता

    नेपाल सम्वत् : ऋणमुक्तिको ऐतिहासिक सन्देश र सामाजिक एकताको आधार

    नेपाल सम्वत् : ऋणमुक्तिको ऐतिहासिक सन्देश र सामाजिक एकताको आधार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

लुम्बिनी कप : उद्घाटनमा आर्मी बिजयी

byDainik Nepalgunj
April 19, 2025
in News, मुख्य समाचार
0 0
0
लुम्बिनी कप : उद्घाटनमा आर्मी बिजयी
Share on FacebookShare on Twitter

नेपालगन्जमा शुक्रबार देखि अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा सुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा विजयी हुँदै त्रिभुवन आर्मी सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार त्रिभुवन आर्मी र सुदुरपश्चिम बिच नकआउटको आधारमा भएको पहिलो खेलमा चार शुन्य गोल अन्तरले त्रिभुवन आर्मी बिजयी भएको हो । यो जित संगै त्रिभुवन आमीले सेमिफाइनलका लागि आफ्नो स्थान सुरक्षित गरेको छ भने सुदुरपश्चिम प्रतियोगिताबाट बाहिरिएको छ ।

त्रिभुवन आर्मीका तर्फबाट अनिता लम्जेलले खेल सुरु भएको ५ मिनेटमा पहिलो गोल गर्न सफल भइन् । पहिलो हाफमा अनिताले गरेको गोल त्रिभुवन आर्मीका लागि निकै फलदायी बन्न पुग्यो ।

यस्तै खेलको ५३ औ मिनेटको दोस्रो हापमा पनि अनिताले नै एक गोल गरिन । यसैगरी खेलको ५६ औ मिनेटमा हिमा चौधरीले एक गोल गरिन् भने तुलसा बोहोराले खेलको ७८ औ मिनेटमा गरेको गोलले भित्रुवन आर्मीलाई ४ गोल दिलाउन सफल भयो ।

शुक्रबारको खेलको म्यान अफ दि म्याच दुई पटक गोल गर्ने अनिता लम्जेल बन्न सफल भएकी छिन् । खेलमा सुदुरपश्चिम टिमबाट खेलाडी सीता रोकाय र सिर्जना बरालले पहेलो कार्ड पाएका थिए । खेलमा प्रमुख रेफ्रिको भूमिकामा कृति सेन रहेका थिए । यस्तै सहायक रेफ्रिहरुमा अमर घले, अनुपसिंह थारु र कृष्ण खत्री रहेका थिए ।
खेलमा सुदुरपश्चिम र त्रिभुवन आर्मीको खेल निकै रोमान्चक बनेको थियो । खेलको उदघाट्न संघिय सरकारका युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले गरेका थिए । उद्घाटन गर्दे मन्त्री चौधरीले लुम्बिनी महिला फुटबल प्रतियोगिताले खेलाडीमा उत्साह थप्नुका साथै राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुग्ने विश्वास ब्यक्त गरे । उनले भने, ‘पश्चिम क्षेत्रमा निकै क्षमतावान खेलाडी रहेका छन । हामीले अवसर दिन सक्ने हो भने देश तथा विदेशमा बेग्लै पहिचान बनाउन सक्ने अवस्था छ । यो अन्तराष्ट्रिय आमन्त्रण लुम्बिनी कप महिला फुटबल प्रतियोगिताले राम्रो शन्देश दिएको छ ।’

कार्यक्रममा स्वागत मन्तब्य दिदै आयोजक अन्तरालका कार्यकारी निर्देशक जयनारायण शाहले प्रतियोगितामा पाएको साथ र समर्थनले खेलाडीहरुमा थप उर्जा थप्नेमा विश्स्त रहेको बताए । साथै उनले सहयोगी संस्था, निकाय तथा ब्यक्तिहरुलाई हार्दिक आभार ब्यक्त गरे । प्रतियोगिता सुरु हुनु अघि राष्ट्रिय गान र फिफा एन्थम प्रस्तुत गरिएको थियो । यस्तै खेलमा सक्रियता जनाएका साना खेलाडी भाइबहिनीहरुले हात समातेर मैदानमा लेगेका थिए भने कार्यक्रमका प्रमुख अतिथी मन्त्री चौधरीलेले प्रमुख रेफ्रि किर्ति सेनलाई फुटबल हस्तान्तरण गरेका थिए । प्रतियोगिता सुरु हुनभन्दा अगाडी प्रस्तुत गरीएका संगितले खेलाडी तथा दर्शकहरुलाई उत्साही भएको थियो ।

कार्यक्रममा नेपाली सेनाको प्रमुख सेनापति रबिन श्रेष्ठ, मध्यपश्चिम खेलकुद विकास समितिका प्रमुख महेश चन्द, नेपाली कांग्रेस बाँकेका सभापति नारायण प्रसाद गौडेल, सचिव सुदांशु कोइराला, राष्ट्रिय तथा अन्तराष्ट्रिय जगतमा ख्याती प्राप्त खेलाडी तथा खेल क्षेत्रका विभिन्न क्षेत्रमा आवद्ध प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

अन्तरालको आयोजना तथा जिल्ला फुटबल संघ बाँकेको सहकार्यमा वैशाख १२ गतेसम्म चल्ने प्रतियोगितामा ८ वटा टिमको सहभागीता रहेको छ । प्रतियोगिताको विजेता टिमले ५ लाख ५ हजार ५ सय ५५ रुपैयाँ र उपविजेता टिमले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गर्नेछन् ।

Previous Post

बजेटको तयारीमा सरकार

Next Post

नेपालगन्जको आधारभूत तहको परीक्षाफलमा सुधार

Next Post
एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा

नेपालगन्जको आधारभूत तहको परीक्षाफलमा सुधार

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
दशौँ राष्ट्रिय खेलकुद : आज देखि नेपालगन्जमा पौडी

दशौँ राष्ट्रिय खेलकुद : आज देखि नेपालगन्जमा पौडी

November 24, 2026
खजुरामा फराकिलो फुटपाथ विस्तार हुँदै

खजुरामा फराकिलो फुटपाथ विस्तार हुँदै

November 24, 2026
बालविवाह अन्त्य गर्न प्रदेश सरकारको अग्रसरता

बालविवाह अन्त्य गर्न प्रदेश सरकारको अग्रसरता

November 24, 2026
संकटमा सञ्चार, चिन्तामा पत्रकार

संकटमा सञ्चार, चिन्तामा पत्रकार

November 24, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version