For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, March 3, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज News

सकियो लुम्बिनी कप महिला फुटबलको पहिलो संस्करण

byDainik Nepalgunj
April 25, 2025
in News, मुख्य समाचार
0 0
0
सकियो लुम्बिनी कप महिला फुटबलको पहिलो संस्करण
Share on FacebookShare on Twitter

एपीएफ बन्यो च्याम्पियन

सजल/सन्ध्या गैरे

सशस्त्र प्रहरी बलको एपीएफ क्लब पहिलो लुम्बिनी कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला फुटबल प्रतियोगिताको च्याम्पियन बनेको छ । विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई १–० ले पराजित गर्दै एपीएफले जीतको उपाधिसहित लुम्बिनी कप उचालेको हो ।

नेपालगन्ज रंगशालामा भएको फाइनल खेलमा शुरुदेखिनै राम्रो खेलिरहेको पुलिस अन्तिम समय सम्हालिन नसक्दा पराजयको सामना गर्नुपरेको थियो । एपीएफका लागि इन्जुरी समयमा गीता रानाको हेड गोल नै खेलमा निर्णायक बन्न पुग्यो ।

योसँगै एपीएफ लगातार तेस्रो मोफसल प्रतियोगिताको उपाधि जित्न सफल भयो । यसअघि इलाम र चितवन गोल्डकपको उपाधि जितेको थियो । राष्ट्रिय टोलीका एक दर्जन खेलाडी समावेश गरेको एपीएफले त्यसअघि महिला लिगको उपाधि उचालेको थियो ।

आठ टोली सहभागी प्रतियोगिताको विजेता एपीएफले ५ लाख ५ हजार ५५५ रुपैयाँ र उपविजेता नेपाल पुलिसले २ लाख ५० हजार रुपैयाँ, ट्रफी, मेडल प्राप्त गरेका छन् । एपीएफले पहिलो खेलमा कर्णाली प्रदेशलाई ६–० तथा सेमिफाइनलमा रौतहट जिल्ला फुटबल संघलाई ३–० ले हराएको थियो । भने पुलिसले पहिलो खेलमा भारतको सिलिगुडी एफसीलाई ४–० तथा सेमिफाइनलमा भने विभागीय अर्को टोली त्रिभुवन आर्मी क्लबलाई सेडनडेथमा ६–५ ले पराजित गरेको थियो ।

आजको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । फाइनल खेलमा सोचे अनुसारको प्रस्तुति दिन नसकेको बिजेता टिम एपीएफका प्रशिक्षक भगवती थापाले बताइन् । पुलिसले कडा चुनौती दिएको उनको भनाइ थियो । प्लेयर अफ द फाइनल एपीएफका गिता राना घोषित भइन् ।

घरेलु मैदानमा जीत हासिल गर्ने नेपाल पुलिस क्लबका क्याप्टेन निरु थापाको सपना भने अधुरो भएको छ । यद्यपी उनले घरेलु मैदानमा उपबिजेता बनेकोमा खुशी नै ब्यक्त गरिन् । उत्कृष्ट गोल रक्षक नेपाल पुलिस क्लबकी उषा नाथ बनिन् ।

उत्कृष्ट डिफेन्डर एपीएफका गिता राना, स्ट्राइकर अनिता केसी र प्रशिक्षक भगवती थापा लाई सम्मान गरिएको छ थियो । यसैगरी फाइनलको सर्वोत्कृष्ट खेलाडी एपीएफका क्याप्टेन अनिता बस्नेतले नगद रु २५ हजार हात पारेकी छिन् ।

अन्तरालको आयोजना तथा बाँके जिल्ला फुटबल संघको सहकार्यमा भएको प्रतियोगितामा घरेलु टिम बाँके–११, सशस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश फुटबल संघ, सुदूरपश्चिम प्रदेश फुटबल संघ, रौतहट जिल्ला फुटबल संघ र भारतको सिलगुडी फुटबल क्लब सहभागी थिए ।

प्रतियोगिता सुरु हुनु अगाडि अन्तरालका कार्यकारी जयनारायण शाहले स्वागत गर्दै लुम्बिनी कपलाई सफल बनाउन ठूलो टिमको मेहनत रहेकाले यो खेल खेलाडीका लागि अगाडी बढ्न कोशेढुंगा सावित हुने बताए ।

समापन समारोहका प्रमुख अतिथि, लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेनाले खेल क्षेत्रले समाजको आमूल परिवर्तन गर्ने बताए ।

निरुलाई सम्मान

बाँके जिल्लाबाट प्रतिनिधित्व गर्दै विभागिय टिम नेपाल पुलिसमा क्याप्टेनको भूमिका निभाइरहेकी निरु थापालाई कार्यक्रममा सम्मान गरिएको छ ।

बाँकेको जानकी गाउँपालिका वडा नम्बर १ शिवपुरी घर भएर देश तथा विदेशमा पहिचान बनाइसकेकी खेलाडी निरुलाई बाँके जिल्ला फुटबल संघले प्रमाणपत्र र नगद रु.२५ हजार सहित सम्मान गरेको हो । निरूलाई लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री तिमिल्सिना, बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही र अन्तरालका कार्यकारी जयनारायण शाह लगायतले सम्मान गरेका थिए ।

Previous Post

लुम्बिनी कपको उपाधी जित्ने दुबै टिमको दाबी

Next Post

नेपालमा २९ प्रतिशत बढीले छाड्छन् जन्मस्थान

Next Post
नेपालमा २९ प्रतिशत बढीले छाड्छन् जन्मस्थान

नेपालमा २९ प्रतिशत बढीले छाड्छन् जन्मस्थान

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
मङ्गलबार ग्रस्तोदितखण्डग्रास चन्द्रग्रहण

मङ्गलबार ग्रस्तोदितखण्डग्रास चन्द्रग्रहण

March 2, 2026
‘मौन अवधि’ के हो ? मौन अवधि उल्लङ्घन भए के कारबाही हुन्छ ?

‘मौन अवधि’ के हो ? मौन अवधि उल्लङ्घन भए के कारबाही हुन्छ ?

March 2, 2026
असत्यमाथि सत्यको जितको प्रतिक होली : मो. इस्तियाक राई

असत्यमाथि सत्यको जितको प्रतिक होली : मो. इस्तियाक राई

March 2, 2026
बिष्टको शक्तिप्रदर्शन

बिष्टको शक्तिप्रदर्शन

March 2, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version