For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, October 6, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    ‘अस्वस्थ जीवनशैली समस्या’

    ‘अस्वस्थ जीवनशैली समस्या’

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    मलाई ठिक छ

    मलाई ठिक छ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

राजधानी घेर्दै सुनचाँदी व्यवसायी

byDainik Nepalgunj
July 6, 2025
in Blog
0 0
0
राजधानी घेर्दै सुनचाँदी व्यवसायी
Share on FacebookShare on Twitter

नेपाल सरकारद्वारा लागू गरिएको अव्यवहारिक कर नीतिको विरोधमा नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघ संयुक्तरूपमा आन्दोलनमा उत्रिएका छन् ।

उनीहरुले शनिवार नयाँ चरणको कार्यक्रम तय गर्दै आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेका हुन् । त्यसक्रममा राजधानी काठमाडौंमा खबरदारीसभा सम्मका कार्यक्रम तय गरिएका छन् ।

दुवै महासंघको संयुक्त बैठकबाट निर्णय गर्दै देशभरका जिल्ला, नगर, वस्तुगत संघसंस्थाहरूलाई आफ्ना क्षेत्रमा विरोध कार्यक्रम सञ्चालन गर्न निर्देशन दिइएको छ । ‘त्यसैका आधारमा अबको आन्दोलन अगाडी बढ्छ,’ आन्दोलनका कार्यक्रमबारे जानकारी दिंदै नेपालगन्ज सुनचाँदी व्यवसायी संघका महासचिव सुखनारायण सोनारले दैनिक नेपालगन्जसँग भने ।

विरोध कार्यक्रम अन्तर्गत आज असार २२ गते आइतबार जिल्ला प्रशासन कार्यालय वरपर सांकेतिक विरोध प्रदर्शन गरिनेछ भने भोलि असार २३ गते सोमबार जिल्ला स्थित कर कार्यालय अगाडि प्रदर्शन गरिनेछ ।

त्यसपछि असार २४ गते मंगलबार उपभोक्ता सचेतना अभियान सञ्चालन हुनेछ । असार २५ गते बुधबार भने मोटरसाइकल र्याली गरी विरोध जनाइने छ । त्यसपश्चात असार २६ र २७ गते बिहीबार र शुक्रबार काठमाडौंमा हुने राष्ट्रिय स्तरको वृहत् खबरदारी सभामा सबै संघसंस्थाहरूलाई सहभागिता जनाउन आग्रह गरिएको नेपालगन्ज सुनचाँदी व्यवसायी संघका महासचिव सोनारले जानकारी दिए ।

म्हासचिव सोनारका अनुसार, महासंघका महासचिवहरू नीर बहादुर विश्वकर्मा र किरणभाई बज्राचार्यद्वारा हस्ताक्षरित सूचनामा आन्दोलनका सबै कार्यक्रमहरू शान्तिपूर्ण ढंगले सञ्चालन गरिने उल्लेख गरिएको छ । उनीहरूले सरकारले व्यवसायमैत्री नीतिलाई बेवास्ता गर्दै सुनचाँदी व्यवसायीहरूलाई अन्यायपूर्ण करका भारमा पारेको आरोप लगाएका छन् ।

उक्त आन्दोलनको उद्देश्य भनेको सरकारले अवलम्बन गरेको कर संरचनाको पुनरावलोकन गराउनु, व्यवसायीको आवाजलाई सुन्ने वातावरण तयार गर्नु र उचित कर प्रणाली लागू गराउनु रहेको महासंघले जनाएको छ ।

सांसद राणाको ‘साथ’

बाँके निर्वाचन क्षेत्र नम्बर २ का सांसद डा. धवल शम्शेर राणाले सुनचाँदी व्यवसायीहरुको आन्दोलनमा ऐक्यबद्धता जनाउन शनिवार रिले अनसनस्थलमै पुगेर आफ्नो ‘साथ’ रहेको बताएका छन् ।

राप्रपा महामन्त्रीसमेत रहेका डा. राणाले गणतन्त्र फेल भएको तर्कसमेत गरे । आन्दोलनरत व्यवसायीहरुले आफ्ना समस्याहरु प्रतिनिधिसभामा राखिदिन सांसद राणासँग आग्रह गरेका थिए ।

नेपालगन्ज सुनचाँदी व्यवसायी संघले आयोजना गरेको रिले अनसनमा वक्ताहरुले सरकारले पछिल्लो वजेटमार्फत नेपालमा सुनचाँदी व्यवसाय धराशयी पार्नेगरि कदम चालेको गुनासो गरे । ‘यसले लाखौं हामी व्यवसायीलाई बेरोजगार बनाउँदैछ, हाम्रो मौलिक कलासमेतलाई धराशयी बनाउँदैछ,’ नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष बुद्धि बहादुर बिकले भने ।

संघका अध्यक्ष सलाउद्दिन जसगढको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष नन्दलाल बैश्य, रत्न आभुषण संघका प्रदेश अध्यक्ष देविलाल बिक, नेपालगन्ज सुनचाँदी कालीगढ संघका अध्यक्ष धनबहादुर बराललगायतले विरोधसभामा बोलेका थिए ।

उनीहरुले सुनचाँदीलाई विलासिता श्रेणीमा राख्ने सरिकारी नीतिनै गलत भएको भन्दै बढीमा ६ प्रतिशत करको दायरामा सुनचाँदी व्यवसायलाई ल्याउन सुधारको माग गरे ।

Previous Post

नेपालगन्जमा ब्याडमिन्टन ट्रेनिङ सेन्टर

Next Post

कर्बला पश्चात, ह़र्रा र मक्का घेराबन्दी एक ऐतिहासिक चेतावनी र हाल संसारको प्रतिविम्ब

Next Post
कर्बला पश्चात, ह़र्रा र मक्का घेराबन्दी एक ऐतिहासिक चेतावनी र हाल संसारको प्रतिविम्ब

कर्बला पश्चात, ह़र्रा र मक्का घेराबन्दी एक ऐतिहासिक चेतावनी र हाल संसारको प्रतिविम्ब

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0

कोहलपुर घटना : पाँच सदस्यीय समिति गठन

October 6, 2026
बाँके काँग्रेसको ‘सुशील कोइराला स्मृति भवन’ निर्माण सम्पन्न

कांग्रेसमा थपिए एक लाख सदस्य

October 6, 2026
सहरमा बढ्दो सामुदायिक कुकुरको आतंक

सहरमा बढ्दो सामुदायिक कुकुरको आतंक

October 6, 2026
सञ्चार नीति बनाउ

कोहलपुर घटनामा पत्रकार महासंघको ध्यानाकर्षण

October 5, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version