For Advertisement call: 9858020711
DO you have news / article? Click here
Monday, July 7, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    अभिनेत्री नोरा फतेही नेपाल आउँदै

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

    वर्ष २०८१–नेपाली चलचित्रका लागि कस्तो रह्यो ?

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज Blog

नेपालगन्जमा ब्याडमिन्टन ट्रेनिङ सेन्टर

byDainik Nepalgunj
July 6, 2025
in Blog
0 0
0
नेपालगन्जमा ब्याडमिन्टन ट्रेनिङ सेन्टर
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

नेपालगन्जको न्यूरोडमा ब्याडमिन्टन ट्रेनिङ सेन्टर सञ्चालनमा आएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४ ले निर्माण गरेको गौतम बुद्ध ब्याडमिन्टन कोर्ट तथा ट्रेनिङ सेन्टरलाई सञ्चालनमा ल्याइएको हो ।

‘सम्बद्ध प्राविधिकहरुसँगको सहकार्यमा यहाँ प्रतियोगितासँगै ब्याडमिन्टन तालिम सञ्चालन गरिनेछ,’ शनिवार कोर्ट तथा ट्रेनिङ सेन्टरको नगर प्रमुख प्रशान्त विष्टले उद्घाटन गरेपछि वडाध्यक्ष गोपाल पुनले भने ।

वडाध्यक्ष पुनले गौतम बुद्ध ब्याडमिन्टन कोर्ट तथा ट्रेनिङ सेन्टर वडा नम्बर ४ को गौरबको आयोजना भएको बताए । प्रदेश सरकारको सहयोगसहित करीब ३० लाख लागतमा तयार भएको ब्याडमिन्टन कोर्ट तथा ट्रेनिङ सेन्टर निर्माण वडाध्यक्ष पुनले बताए ।

ब्याडमिन्टन प्रशिक्षक अनिल लाखेले नेपालगन्जमा स्थानीय सरकारले सञ्चालनमा ल्याएको ब्याडमिन्टन कोर्ट तथा ट्रेनिङ सेन्टरले खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । यसअघि वडा नम्बर १ वाटरपार्कमा पनि ब्याडमिन्टन कोर्ट तथा ट्रेनिङ सेन्टर निर्माण भई सञ्चालनमा आइसकेको छ ।

ब्याडमिन्टन कोर्ट उद्घाटनसँगै वडा कार्यालयको आयोजनामा वडा स्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता गरिएको छ । प्रतियोगितामा लोकेश चौधरी प्रथम, आर्यन राना द्वितीय तथा अभय राजवंशी र संस्कार केसी तृतीय भएका छन् ।

प्रतियोगिताका विजयी खेलाडीलाई नगर प्रमुख विष्ट, प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, वडा अध्यक्ष पुन लगायतले शिल्ड र ट्रफी प्रदान गरेका थिए । यसैगरी उदियमान सर्वोत्कृष्ट खेलाडीको पुरस्कार दिवस मल्ल र सुयोग्य श्रेष्ठलाई प्रदान गरिएको छ ।

Previous Post

जन्मोत्सवमा श्यामानन्दको कृति अनि अभिनन्दन

Next Post

राजधानी घेर्दै सुनचाँदी व्यवसायी

Next Post
राजधानी घेर्दै सुनचाँदी व्यवसायी

राजधानी घेर्दै सुनचाँदी व्यवसायी

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    आज भेरी अस्पतालको बार्षिकोत्सव, थेगिनसक्नु बिरामीको चाप

    देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द

    July 7, 2025
    पर्यटनका नाममा बाँकेमा टुक्रे योजनाको चाङ्ग

    पर्यटनका नाममा बाँकेमा टुक्रे योजनाको चाङ्ग

    July 7, 2025
    देशमा आजः ८ बजे ८ खबर

    प्रधानमन्त्रीले आज प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्नुहुने

    July 7, 2025
    पत्रकारितामा मातृभाषा

    पत्रकारितामा मातृभाषा

    July 7, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version