For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, June 30, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    पम्प ट्र्याकको विजेता निरभ

    पम्प ट्र्याकको विजेता निरभ

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    इङ्ल्यान्डलाई क्रोएसियाको चुनौती, अर्को खेलमा घाना र पानमा भिड्दै

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ऋग्वेदका देवताहरू : जीवन, जगत् र प्रकृतिको वैदिक दर्शन

    ऋग्वेदका देवताहरू : जीवन, जगत् र प्रकृतिको वैदिक दर्शन

    स्वास्थ्य समस्यामा डरसँगको लडाइँ

    स्वास्थ्य समस्यामा डरसँगको लडाइँ

    क्रुर समयको लयहिन संवादः २

    क्रुर समयको लयहिन संवादः २

    यसकारण आवश्यता हुदैछ ‘रोमियो–जुलियट कानुन’को आवश्यकता

    यसकारण आवश्यता हुदैछ ‘रोमियो–जुलियट कानुन’को आवश्यकता

    “भर्जिन ल्याण्ड” गिडीदह !

    “भर्जिन ल्याण्ड” गिडीदह !

    संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

    संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

भरोसा मेहेन्दी उत्सव

byDainik Nepalgunj
July 23, 2025
in News, मुख्य समाचार
0 0
0
भरोसा मेहेन्दी उत्सव
Share on FacebookShare on Twitter

मेहेन्दीको रंगसँगै आर्थिक आत्मनिर्भरताको चेतना

श्रावणको हरियाली र चाडपर्वको उत्साहसँगै, महिलाको आर्थिक सशक्तिकरणलाई जोड दिने उद्देश्यसहित सञ्चालन भइरहेको ‘भरोसा मेहेन्दी उत्सव’ नेपालगन्जमा जारी छ । विहीवारदेखि सुरु भएको यस सप्ताहव्यापी उत्सवमा हालसम्म ३ सय ५० महिलाको सहभागिता भएको आयोजकले जनाएको छ ।

‘मेहेन्दीमा सजिएर श्रावण मनाऔं’ भन्ने आकर्षक नारासहित सुरु गरिएको यो उत्सव भरोसा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको तर्फबाट तेस्रो संस्करणको रूपमा आयोजना गरिएको हो ।

रंगीन मेहेन्दीसँगै वित्तीय चेतनाको समिश्रण

सामाजिक सौन्दर्यको प्रतीक मानिने मेहेन्दीलाई सहकारीले यसपालि महिलामा वित्तीय साक्षरतासँग जोड्दै अर्थपूर्ण बनाएको छ । आयोजक संस्था ‘भरोसा’ का सिइओ तेजबहादुर रावलका अनुसार, ‘यो उत्सवले केवल मेहेन्दीको सौन्दर्यमा मात्र केन्द्रित होइन, महिलामा आर्थिक जिम्मेवारी, बचतको महत्व तथा सहकारी प्रणालीप्रति विश्वास बढाउने प्रयास पनि हो ।’

उनले दैनिक नेपालगन्जको जिज्ञासामा भने, ‘महिलाका लागि आर्थिक भरोसा विकास गर्न सहकारीमार्फत सचेतना फैलाउनु आजको आवश्यकता हो । हामी मेहेन्दीको माध्यमबाट साँस्कृतिक उमंग र सहकारी शिक्षालाई जोडिरहेका छौं ।’

मेहेन्दी – संस्कार, सौन्दर्य र सशक्तिकरणको संगम

श्रावण महिनाको सांस्कृतिक महत्त्वसँग जोडिएको मेहेन्दी अब महिला सशक्तिकरणको प्रतीक बन्दै गएको छ । सहकारी संस्थाको यस्तो अभिनव पहलले ग्रामीण तथा शहरी महिलाहरूमा बचत र लगानीबारे जानकार बनाउने दिशामा ठूलो भूमिका खेलेको स्थानीय महिलाहरू बताउँछन् ।

कार्यक्रम अन्तर्गत वित्तीय संवाद, सहकारी परिचय सत्र, महिला उद्यमीहरूको अनुभव आदान–प्रदान, तथा सांस्कृतिक प्रस्तुति समेत समावेश गरिएको छ । आयोजकले जानकारी गराएअनुसार, उत्सव भोलि विहीवारसम्म सञ्चालन हुनेछ ।

सिइओ रावलका अनुसार, भरोसा सहकारीले सुरु गरेको यो प्रकारको चाड–संस्कारसँग जोडिएको वित्तीय सचेतना कार्यक्रमले महिलाको जीवनमा दीर्घकालीन आर्थिक भरोसा र आत्मनिर्भरताको बीउ रोप्ने अपेक्षा गरिएको छ ।

Previous Post

सामाजिक सुरक्षा कोषले बाँड्यो करिब तीन अर्ब ब्याज

Next Post

भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता

Next Post
दाङमा जीप पल्टिँदा एकको मृत्यु

भेरी नदीमा टिपर खस्दा तीन जना बेपत्ता

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
‘अस्वस्थ प्रतिस्पर्धाले धराशयी हुँदै यातायात व्यवसाय’

‘अस्वस्थ प्रतिस्पर्धाले धराशयी हुँदै यातायात व्यवसाय’

June 30, 2026
होर्मुज जलडमरूमध्यमा इरानको सुरक्षा निगरानी कडा

जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

June 30, 2026
बर्षौ बित्यो अनुसन्धान अलपत्र

बर्षौ बित्यो अनुसन्धान अलपत्र

June 30, 2026
अवैध लागूऔषधसहित ११ जना पक्राउ

कोहलपुरमा भाइद्वारा दाजुको हत्या

June 29, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version