For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, October 21, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज Entertainment Movie

सत्र वर्षपछि मुख्य भूमिकामा अभिनेता चौरसिया

byDainik Nepalgunj
September 18, 2025
in Movie, News
0 0
0
सत्र वर्षपछि मुख्य भूमिकामा अभिनेता चौरसिया
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

अभिनयमा अब्बल मानिने कलाकारमै पर्नुहुन्छ अभिनेता कामेश्वर चौरसिया । झन्डै दुई दशकअगाडि कलाकार बन्ने सपना बोकेर मधेसको पर्साबाट काठमाडौँ आइपुग्नुभएका अभिनेता चौरासियाले मुख्य भूमिका प्राप्त गर्न सत्र वर्ष प्रतीक्षा गर्नुपर्‍यो।

यसपालि दसैँको अवसर पारेर फूलपाती अर्थात् असोज १३ गते प्रदर्शन हुने चलचित्र ‘अभिमन्युः च्याप्टर १’ मा उहाँले पहिलोपटक कथालाई नेतृत्व गर्ने अवसर पाउनुभएको छ । “मैले सायद यसैको प्रतीक्षा गररहेको थिएँ किनकि मैले यो समयका लागि धेरै मेहनत गरेको छु । मधेसको कथामा चलचित्र तयार भएकाले पनि निर्माण पक्षको रोजाइमा म परेँ, तर मैले यसका लागि गरेको सङ्घर्षको फल पाउने बेला हो । मैले आफूले सक्ने कोसिस गरेर पात्रलाई जीवन्त बनाएको छु”, अभिनेता चौरसियाले भन्नुभयो । 

बाल्यकालदेखि नै चलचित्र हेर्ने बानीले गर्दा उहाँ कलाकार बनेर ठूलो पर्दामा देखिने सपना बोकेर काठमाडौँ आउनुभयो । चौरसियाले अभाव र बेरोजगारीको सामना गर्नुप¥यो । “मलाई घरबाट विदेश गएर काम गर्न धेरै दबाब आएको थियो । मेरो सर्टिफिकेट लिएर वैदेशिक यात्राको प्रक्रिया अगाडि बढाउने कुरा भएको थियो, तर म नेपालमा नै केही गर्न चाहन्थे । त्यसैले मैले आफ्नो शैक्षिक प्रमाणपत्र नै फाले । त्यसपछि परिवारसँग मेरो हार्दिक सम्बन्ध हुन् सकेन”, उहाँले भन्नुभयो । 

चौरसियाले काठमाडौँ मात्र नभई भारतको दिल्लीसम्म पुगेर अभिनय सिक्ने र चलचित्र काम गर्ने प्रयास गर्नुभयो । उहाँको अभिनय यात्रा ‘एक्टर्स स्टुडियो’ बाट सुरु भयो । विसं २०७२ को वैशाखमा प्रदर्शन भएको चलचित्र ‘रेशम फिलिली’ मा ‘हरिया’ बनेपछि उहाँको चर्चा भयो । त्यसताका चलचित्र प्रदर्शन भएको दोस्रो दिनमा नै भूकम्प आएपछि प्रदर्शन रोकियो । बनिसकेको माहोल बिथोलियो । त्यसपछि पुनः चलचित्र प्रदर्शन भयो, तर उहाँले सोचेजस्तो चर्चा हुन सकेन, तर त्यसबाट उहाँको अभिनय कलाबारे धेरैले थाहा पाए । “त्यसपछि अन्य चलचित्रमा अभिनयका लागि प्रस्ताव आउन थाल्यो । मलाई उस्तै किसिमका भूमिका, सहायक भूमिका मात्र प्रस्ताव भए । म मुख्य अभिनेता बन्न चाहन्थे, केही फरक गर्न चाहन्थे । मैले केही चलचित्रकर्मीलाई ‘नो’ भनेपछि त्यो सबैतिर फैलियो । फलतः मैले बिस्तारै काम पाउनै छाडे”, अभिनेता चौरसियाले भन्नुभयो । 

उहाँले केही समय अभिनय छाडेर माछा बेच्ने व्यवसायसमेत गर्नुभयो । कोरोना महामारीका कारण त्यो पनि सफल भएन । “मैले जे गरे पनि बिग्रिने जस्तो हुन थाल्यो । मैले आफ्नो इमान्दारिताका साथ काम गरे पनि त्यसको नतिजा आउन सकेन । फलतः म शून्य भएँ, के गर्ने भन्ने सोच्नै कठिन थियो । त्यही क्रममा चलचित्रहरू प्रस्ताव हुन थाले, मैले काम त गरेँ, तर ती सब गरिबी हटाउन थिएँ किनकि मैले प्रतीक्षा गरेको मुख्य भूमिका अझै प्रस्ताव भएका थिएनन्”, उहाँले भन्नुभयो । 

फेरि पाँच वर्षपछि ‘रेशम फिलिली’ नामक चलचित्रमार्फत अभिनयमा फर्किनुभएका अभिनेता चौरसियालाई एकदिन निर्माता विनोद पौडेलले फोन गरेर भेट्ने प्रस्ताव राख्नुभयो । ‘पूर्णबहादुरको सारङ्गी’ निर्माताले बोलाएपछि नभेट्ने कुरै भएन । उहाँले कार्यालयमा पुगेर चलचित्रको कथा सुन्नुभयो । मधेस र बोर्डर छेउको कथा भएकाले उहाँलाई आकर्षित गर्नु स्वाभाविक थियो, तर मुख्य अभिनेताको प्रस्ताव आएपछि उहाँ अक्क न बक्क हुनुभयो । “मैले जे चीजका लागि यत्रो मेहनत गरेको थिएँ, त्यो मैले पाउँदै थिएँ । त्यो क्षणलाई म शब्दमा व्यक्त गर्न सक्दिन । यो सन्तुष्टिले मेरो जीवनलाई पूर्णता दिएको छ । आफ्नो मेहनतको फल पाएँ झैँ लागेको छ”, अभिनेता चौरसियाले भन्नुभयो । 

चलचित्र ‘अभिमन्युः च्याप्टर १’ मा उहाँले परिवारको सुरक्षा र जिम्मेवारी बहन गर्ने पात्रको भूमिका निर्वाह गर्नुभएको छ । मधेसको पृष्ठभूमिमा आधारित यो चलचित्रमा किरण श्रेष्ठ, सरिता गिरी, गौमाया गुरुङ, लक्ष्मी बर्देबा, शिशिर वाङ्देल, प्रकाश दाहाल, सुष्मा निरौलालगायतले अभिनय गर्नुभएको छ । चलचित्रमा मुकेस खनालको लेखन, सुशान्त गौतमको निर्देशन, शरद् महतोको छायाङ्कन र मदन घिमिरेको सम्पादन रहेको छ । 
Previous Post

विपद् : बाइस दिनमा २५ को मृत्यु

Next Post

‘आशा जगाउँदै पर्यटन’

Next Post
पर्यटकको प्रतिदिन खर्च एक सय २५ अमेरिकी डलर पु¥याउने लक्ष्य

‘आशा जगाउँदै पर्यटन’

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    आज लक्ष्मीपूजा मनाइँदै

    कार्तिक कृष्ण आमावास्या : धन धान्यकी देवी लक्ष्मी पूजा

    October 20, 2025
    रूपान्तरण

    रूपान्तरण

    October 20, 2025
    यस वर्ष न्हुँ दँया भिन्तुना ननिकाल्ने

    यस वर्ष न्हुँ दँया भिन्तुना ननिकाल्ने

    October 20, 2025
    कैलालीको घोडाघोडीमा युवकको विभत्स हत्या: टाउको बोकेर आत्मसमर्पण गर्न पुगे दुई जना

    कोहलपुरबाट एघार जुवाडे पक्राउ

    October 20, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version