For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, August 25, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    साहित्य र पर्यटन विकास

    साहित्य र पर्यटन विकास

    प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति अब ‘फोन वा एसएमएस’बाटै

    ‘ध्वनि प्रदूषणले श्रवण क्षमता कमजोर हुन्छ’

    गाउँको स्वास्थ्य चौकीदेखि AI चिकित्सकसम्म

    ‘कृषिमा बेवास्ता बिग्रेको व्यवस्था’

    ‘कृषिमा बेवास्ता बिग्रेको व्यवस्था’

    उपभोक्ता अदालत : अब ठगिँदा न्याय खोज्न कहाँ जाने ?

    मन्दिर निर्माण आस्था र सामाजिक प्रतिष्ठा

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

पर्यटकका नाममा अवैध ओसारिंदै यात्रु !

byDainik Nepalgunj
September 24, 2025
in News, मुख्य समाचार
0 0
0
पर्यटकका नाममा अवैध ओसारिंदै यात्रु !
Share on FacebookShare on Twitter

पर्यटन परमिटको अनुमति पाएका सवारीसाधनले गैर पर्यटक ओसार्ने कार्य बन्द हुन सकेको छैन । भारत जाने र त्यहाँबाट यात्रु ल्याउनका लागि नेपाल–भारत मैत्री बस सञ्चालनमा छन् । उनीहरूले सीमा तोकिएको स्थानसम्म मात्रै मात्रै यात्रु ल्याउने र लैजाने गर्दछन् । तर, पर्यटनको नाममा अनुमति लिएका बसहरूले भारतका विभिन्न जिल्ला पुग्ने र नेपालका विभिन्न जिल्ला पुगेर यात्रु ओसार्ने काम गरिरहेको नेपाल भित्र आन्तरिक बस सञ्चालन गरिरहेका व्यवसायीहरू बताउँछन् ।

‘नेपाल–भारत मैत्री बस बाहेक अन्यले यात्रु ओसार्न पाउँदैनन्, तर अवैध रूपमा पर्यटक परमिटको नाममा यात्रु ओसार्ने कामले नेपाल भित्र स्थानीय व्यापार, होटल तथा यातायात व्यवसायी प्रभावित छन्’, व्यवसायी भन्छन् । ‘अवैध रूपमा भैरहेको गैर कानुनी कार्य ट्राफिक प्रहरी, जिल्ला प्रशासन लगायतका कार्यालयमा जानकारी गराउँदा पनि नियन्त्रण हुन सकेको छैन, यो समस्या नेपालगन्ज नाका र भैरहवा नाकामा निकै बढेको छ, दुवै ठाउँमा नियामक निकायको ध्यानाकर्षण गराएका छौं’, व्यवसायी भन्छन् ।

दशैंका बेलामा नेपालबाट भारत जाने र भारतबाट नेपाल फर्किनेको चाप बढी हुन्छ । ‘यहाँ रहेका भारतीय नागरिकलाई पर्यटकका नाममा लैजाने र उताबाट नेपालीलाई पर्यटकका नाममा ल्याउँदा यसले आन्तरिक व्यापारमा ठूलो नोक्सानी पुर्याएको छ’, यातायात व्यवसायी भन्छन्, ‘कति पटक हामीले अवरोध गर्ने प्रयास गर्यौं नियामकको वेवास्ताका कारण नियमन हुन सकेको छैन ।’

पर्यटन रुट परमिटका बसले अवैधरूपमा यात्रु ओसार्न थालेपछि नेपालगन्जका होटल तथा यातायात व्यवसायीले पनि गुनासो गर्दै आएका छन् । ‘पर्यटक नाममा यात्रु ओसार्ने कार्य विगत देखिकै समस्या हो’, होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भीम लाल कंडेलले भने, ‘मैले भर्खर जिम्मेवारी सम्हालेको छु, यस विषयलाई नियामक निकायसँग उठाउने छु ।’ पर्यटकका नाममा यात्रु ओसार्न पाइँदैन’, अध्यक्ष कँडेलले भने, ‘यी गाडी नेपालगन्जमा रोक्दै नरोकी सिधै गन्तव्यमा जानाले यहाँका सबै व्यवसायीलाई मर्का परेको छ ।’

कागेश्वरी यातायात प्रा.लि.का अध्यक्ष समिर राईले अवैध रूपमा यात्रु ओसारिदा वैध रूपमा सरकारसँग अनुमति लिएर सञ्चालन भएको यातायात व्यवसाय प्रत्यक्ष रूपमा प्रभावित भएको बताएका छन् । ‘दाङ्ग, सल्यान लगायत विभिन्न पहाडि क्षेत्रबाट अवैध रूपमा यात्रु भारतका जिल्ला पुर्याउने र त्यहाँबाट ल्याउने काम भैरहेको छ’, उनले भने, ‘त्यसले यातायात मात्रै होइन यहाँको स्थानीय व्यापार, व्यवसायमा पनि नकारात्मक प्रभाव पारेको छ ।’ ‘धेरै पटक विरोध गरेका छौं तर सुनुवाई भएको छैन’, उनले भने, ‘रूपैडिहाबाट यात्रुलाई सिधै विभिन्न जिल्ला पुर्याउने गरिएको छ, त्यो कानुनसम्मत छैन ।’

यात्रुले स्थानीय बजारमा खरिददारी गर्ने, नेपालगन्जमा होटलमा खाना खाने, बास बस्नेदेखि अटो चढ्ने, यहाँको प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरको दर्शन गर्ने लगायतकाबाट वञ्चित भएको व्यवसायी बताउँछन् । व्यवसायीहरूले प्रहरी, प्रशासनको मिलेमतोमा अवैध कार्य भैरहेको दाबी गर्छन् । अध्यक्ष समिर राईले अवैध रूपमा यात्रु ओसारिदा वैध रूपमा सरकारसँग अनुमति लिएर सञ्चालन भएको यातायात व्यवसाय प्रत्यक्ष रूपमा प्रभावित भएको बताएका छन् । ‘दाङ्ग, सल्यान लगायत विभिन्न पहाडि क्षेत्रबाट अवैध रूपमा यात्रु भारतका जिल्ला पुर्याउने र त्यहाँबाट ल्याउने काम भैरहेको छ’, उनले भने, ‘त्यसले यातायात मात्रै होइन यहाँको स्थानीय व्यापार, व्यवसायमा पनि नकारात्मक प्रभाव पारेको छ ।’ ‘धेरै पटक विरोध गरेका छौं तर सुनुवाई भएको छैन’, उनले भने, ‘रूपैडिहाबाट यात्रुलाई सिधै विभिन्न जिल्ला पुर्याउने गरिएको छ, त्यो कानुनसम्मत छैन ।’

यात्रुले स्थानीय बजारमा खरिददारी गर्ने, नेपालगन्जमा होटलमा खाना खाने, बास बस्नेदेखि अटो चढ्ने, यहाँको प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरको दर्शन गर्ने लगायतकाबाट वञ्चित भएको व्यवसायी बताउँछन् । व्यवसायीहरूले प्रहरी, प्रशासनको मिलेमतोमा अवैध कार्य भैरहेको दाबी गर्छन् ।

Previous Post

बाँकेमा प्रभावित कार्यालयहरुको अनुगमनमा मुख्यमन्त्री आचार्य

Next Post

मानव अधिकार रक्षाः जेनजी आन्दोलनपछिका अवसर र चुनौती

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

बाँकेमा सहकारी ठगी सम्बन्धमा उजुरी सङ्कलन

स्पामा बालिकालाई काम लगाउने सञ्चालक पक्राउ

August 25, 2026
पत्रकारलाई आपतमा सहयोग गर्न युनियनको कोष

सीमामा सशस्त्र प्रहरी नेतृत्व

सीमामा सशस्त्र प्रहरी नेतृत्व

August 25, 2026
हजुरआमा दौडमा दुई उमेर समूह

हजुरआमा दौडमा दुई उमेर समूह

August 24, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version