For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, November 9, 2025
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    समाधान भयो फेसबुकमा देखिएको समस्या       

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

    वर्ष २०८१ : चार चलचित्रले गरे १० करोड बढीको व्यापार

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज मुख्य समाचार

बाढीपीडितलाई आवास अनुदान

byDainik Nepalgunj
October 8, 2025
in मुख्य समाचार
0 0
0
बाढीपीडितलाई आवास अनुदान
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

सरकारले असोज १७ देखि १९ गतेसम्म परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोबाट घरबास गुमाएकालाई तत्काल अस्थायी आवास निर्माणका लागि अनुदान दिने निर्णय गरेको छ । त्यसै गरी मृतक र बेपत्ताका परिवारलाई राहत उपलब्ध गराउनुका साथै बेपत्ता भएकाको खोज तथा उद्धारलाई निरन्तरता दिने निर्णय पनि भएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा मङ्गलबार बसेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को १९ औँ बैठकले त्यस्तो निर्णय गरेको हो ।

मन्त्रीहरू रामेश्वरप्रसाद खनाल, कुलमान घिसिङ, ओमप्रकाश अर्याल, अनिलकुमार सिन्हा, महावीर पुन, मदनप्रसाद परियार र जगदीश खरेल, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंह, राष्ट्रिय परिषद्का विज्ञ सदस्य गङ्गालाल तुलाधर, मुख्यसचिव एकनारायण अर्याल एवं सचिवहरू, सुरक्षा निकायका प्रमुख सहभागी सो बैठकपछि आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेशप्रसाद भट्टले निर्णयबारे जानकारी दिनुभयो । 

कार्यकारी प्रमुख भट्टले यसअघिको मापदण्ड अनुसारै मृतक र बेपत्ताका परिवारलाई तत्काल राहत उपलब्ध गराउने निर्णय गरिएको र यसका लागि गृह मन्त्रालयमार्फत सम्बन्धित निकायलाई निर्देशन दिइएको जानकारी दिनुभयो । मृतकका परिवारलाई राहतस्वरूप दुई लाख रुपियाँ राहत उपलब्ध गराइने छ । 

उहाँका अनुसार अविरल वर्षाका कारण बाढीपहिरोमा परेर ५२ जनाको मत्यु र पाँच जना बेपत्ता भएका छन् । त्यसै गरी घाइते ४७ जनाको सरकारले निःशुल्क उपचार गरिरहेकोे छ ।

कार्यकारी प्रमुख भट्टले बाढीपहिरोबाट घरबास गुमाएकालाई अस्थायी आवास निर्माणका लागि राहतस्वरूप जम्मा ५० हजार रुपियाँ उपलब्ध गराउने निर्णय भएको बताउँदै भन्नुभयो, “सुरुमा २५ हजार रुपियाँ र आवासको प्रारम्भिक संरचना निर्माणपछि बाँकी २५ हजार रुपियाँ उपलब्ध गराउने निर्णय भएको छ । यो रकम घरबास गुमाएकालाई तत्कालै उपलब्ध गराइने छ ।” 

त्यसै गरी बाढीपहिरोबाट घरबास गुमाएकाको स्थायी आवास निर्माणका लागि हिमाल, पहाड र तराईमा क्रमशः पाँच लाख, चार लाख र तीन लाख रुपियाँ उपलब्ध गराइने निर्णय भएको उहाँले जानकारी दिनुभयो । 

बैठकले विपत्मा घरबास गुमाएका परिवारका लागि अस्थायी आवास निर्माण गर्न स्थानीय तहको समन्वयमा यथाशीघ्र लाभग्राही पहिचान गरी पठाउन जिल्ला विपत् व्यवस्थापन समितिलाई निर्देशन दिएको छ । साथै लाभग्राही पहिचान भई आएपश्चात् अस्थायी आवास निर्माण अनुदानसम्बन्धी मापदण्ड, २०८१ बमोजिमको अनुदान रकमको पहिलो किस्ता तत्काल उपलब्ध गराउन राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई पनि निर्देशन दिइएको छ ।

बैठकले सडक तथा अत्यावश्यक सेवा सुरु गर्न तीन वटै तहका सरकारबिच समन्वय गर्ने निर्णय गरेको जानकारी दिँदै कार्यकारी प्रमुख भट्टले सडकहरू सङ्घीय, प्रदेश र स्थानीय सरकारको भएको हुनाले तत्तत् निकायले आफ्नो सडक सेवा, खानेपानी, विद्युत्, सञ्चारलगायतका अत्यावश्यक सेवा तत्काल सञ्चालन गर्ने निर्णय भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सडक, खानेपानी, विद्युत्, सञ्चारलगायतका अत्यावश्यक सेवा तत्काल सञ्चालन गर्न प्रदेश र स्थानीय सरकारलाई कुनै सहयोग आवश्यक भएको अवस्थामा केन्द्र सरकारले मद्दत गर्ने परिषद् बैठकले निर्णय गरेको हो ।’’

बैठकमा कार्यकारी प्रमुख भट्टले देशका विभिन्न स्थानमा परेको अविरल वर्षाका कारण निम्तिएका घटनाबाट भएको क्षति र अहिलेसम्मको खोज तथा उद्धारको स्थितिबारे जानकारी गराउनुभएको थियो । 

बैठकले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना र बेपत्ता व्यक्तिको खोज तथा उद्धारलाई निरन्तरता दिन गृह मन्त्रालय र सबै सुरक्षा निकायलाई निर्देशन दिने निर्णय गरेको छ । 

त्यसै गरी तिनै तहका सरकारले प्रदान गर्ने राहतलाई समन्वय गरी दोहोरो नपर्ने गरी स्थानीय तहमार्फत प्रदान गर्ने र उक्त घटनाका मृतक र बेपत्ताका परिवारलाई प्रचलित कानुनबमोजिम तत्काल राहत उपलब्ध गराउने व्यवस्था गृह मन्त्रालयले मिलाउने र घाइतेको निःशुल्क उपचार गर्ने व्यवस्था स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरी मिलाउने भएको छ । 

विपत्पश्चात् फैलिन सक्ने महामारी आकलन गरी महामारीजन्य रोग फैलन नदिन खानेपानी मन्त्रालयले स्वच्छ खानेपानी व्यवस्था र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरी सम्भाव्य जोखिमयुक्त स्थानमा जनचेतना, स्वास्थ्य शिविर, मनोसामाजिक परामर्शलगायतका कार्यक्रम सञ्चालन गर्ने छ भन्ने निर्णयसमेत परिषद् बैठकले गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै परिषद्का विज्ञ सदस्य गङ्गालाल तुलाधरले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई विपत्सँग जुध्न समयानुकूल तालिम र उपकरणले सुसज्जित बनाउनुपर्ने सुझाव दिएको जानकारी गराउनुभयो ।  

Previous Post

दशैंपछिको सेयर बजारमा उच्च गिरावट, घटे सबै सूचक

Next Post

जर्मनीबाट नेपाललाई ऊर्जा, स्वास्थ्य, कृषि र सुशासन क्षेत्रमा ४ करोड १० लाख युरो सहयोग

Next Post
जर्मनीबाट नेपाललाई ऊर्जा, स्वास्थ्य, कृषि र सुशासन क्षेत्रमा ४ करोड १० लाख युरो सहयोग

जर्मनीबाट नेपाललाई ऊर्जा, स्वास्थ्य, कृषि र सुशासन क्षेत्रमा ४ करोड १० लाख युरो सहयोग

Stay Connected

    • Trending
    • Comments
    • Latest
    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

    January 16, 2024
    आमाबिनै नागरिकता

    आमाबिनै नागरिकता

    January 25, 2024
    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

    May 13, 2024
    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

    January 30, 2024

     सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

    0
    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

    0
    How to make Shahi Paneer

    How to make Shahi Paneer

    0
    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

    0
    फेरिएको परिचय, पर्या–पर्यटन विकासमा कृष्ण चौधरी

    फेरिएको परिचय, पर्या–पर्यटन विकासमा कृष्ण चौधरी

    November 9, 2025
    ‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै

    ‘बर्फानी बाबा’ मन्दिर पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै

    November 9, 2025
    धारा नेपालगन्ज म्याराथन र मलेसियाको स्कोर म्याराथनबीच सहकार्य

    धारा नेपालगन्ज म्याराथन र मलेसियाको स्कोर म्याराथनबीच सहकार्य

    November 9, 2025
    किसानका लागि अर्बबढी लगानी हुँदै

    किसानका लागि अर्बबढी लगानी हुँदै

    November 9, 2025
    • About
    • Advertise
    • Privacy & Policy
    • Contact
    Call us: +977 9858020711

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In

    Add New Playlist

    No Result
    View All Result
    • Home
    • News
      • Politics
      • Business
      • Social
      • Education
      • Environment
      • World
      • Featured News
    • Technology
    • Entertainment
    • Lifestyle
    • मुख्य समाचार
    E-paper

    © 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

    Are you sure want to unlock this post?
    Unlock left : 0
    Are you sure want to cancel subscription?
    Go to mobile version