For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, June 25, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    पम्प ट्र्याकको विजेता निरभ

    पम्प ट्र्याकको विजेता निरभ

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    इङ्ल्यान्डलाई क्रोएसियाको चुनौती, अर्को खेलमा घाना र पानमा भिड्दै

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    समूह ‘जी’: बेल्जियमविरुद्ध हेड टु हेडमा इजिप्त अगाडि

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    यसकारण आवश्यता हुदैछ ‘रोमियो–जुलियट कानुन’को आवश्यकता

    यसकारण आवश्यता हुदैछ ‘रोमियो–जुलियट कानुन’को आवश्यकता

    “भर्जिन ल्याण्ड” गिडीदह !

    “भर्जिन ल्याण्ड” गिडीदह !

    संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

    संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

    अद्वैत वेदान्तको आलोकमा ‘तत् त्वम् असि’ महावाक्यको दार्शनिक विवेचना

    अद्वैत वेदान्तको आलोकमा ‘तत् त्वम् असि’ महावाक्यको दार्शनिक विवेचना

    चुनौति बन्दै नसर्ने रोग

    चुनौति बन्दै नसर्ने रोग

    कर्णालीको विकास र प्रदेश बजेटको दिशा

    कर्णालीको विकास र प्रदेश बजेटको दिशा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

सार्वजनिक सरोकार कानून व्यवसायी समूहद्वारा अदालत तथा सरकारी वकिल कार्यालयलाई फर्निचर सहयोग

byDainik Nepalgunj
October 19, 2025
in News, मुख्य समाचार
0 0
0
सार्वजनिक सरोकार कानून व्यवसायी समूहद्वारा अदालत तथा सरकारी वकिल कार्यालयलाई फर्निचर सहयोग
Share on FacebookShare on Twitter

जेनजी आन्दोलनका क्रममा न्यायिक निकायमा भएको आगजनी र तोडफोडका कारण प्रभावित न्याय सम्पादन प्रक्रियालाई सहज बनाउन सार्वजनिक सरोकार कानून व्यवसायी समूह नेपालगंजले अदालत र सरकारी वकिल कार्यालयहरूलाई फर्निचर सहयोग गरेको छ ।

समूहले मिसिल तथा कानुनी कागजातहरू सुरक्षित रूपमा राख्नका लागि ठूला आकारका १० थान स्टील दराज उपलब्ध गराएको हो ।
उक्त दराजहरू उच्च अदालत तुल्सीपुर नेपालगंज इजलास र बाँके जिल्ला अदालतलाई तीन–तीन थान, र नेपालगंज उच्च बार एशोसिएसन तथा उच्च सरकारी वकिल कार्यालयलाई दुई–दुई थान हस्तान्तरण गरिएको समूहका सचिव अधिवक्ता बसन्त गौतमले जानकारी दिए ।

सार्वजनिक सरोकार कानून व्यवसायी समूह नेपालगंजका संयोजक वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठका अनुसार, “अप्ठेरो समयमा न्यायिक निकायको कामलाई सहज बनाउन र कागजातहरू सुरक्षित राख्न सहयोग पुर्‍याउने उद्देश्यका साथ यो पहल गरिएको हो ।”

त्यस्तै, सह–संयोजक वरिष्ठ अधिवक्ता लोकबहादुर शाहले भने, “न्यायालय अप्ठेरो परिस्थितिमा परेका बेला सहयोग गर्नु हाम्रो सामाजिक जिम्मेवारी हो । त्यसैकारण हामीले व्यक्तिगत रूपमा रकम संकलन गरी यो सहयोगका दराजहरू उपलब्ध गराएका हौं,” भन्दै आगामी दिनमा पनि यस्ता सहकार्यका प्रयास जारी रहने बताए ।

दराज हस्तान्तरण कार्यक्रममा समूहका संयोजक श्रेष्ठ, सह–संयोजक शाह, सचिव गौतम, कोषाध्यक्ष बलबहादुर चन्द, सदस्यहरू विश्वजित तिवारी, केवल सिंह थारु, इन्सेकका भोला महत, र अधिवक्ता पवन कुमार गुप्ता लगायतको उपस्थिति थियो ।

उक्त सहयोग कार्यक्रम नेपालगंज उच्च अदालतका अधिकृत हेमराज तिमिल्सेना, बाँके जिल्ला अदालतका श्रेस्तेदार इन्द्रबहादुर कार्की, नेपालगंज उच्च बारका अध्यक्ष चित्रबहादुर काकी, र उच्च सरकारी वकिल कार्यालयका उपन्यायाधीवक्ता कर्णबहादुर बुढाको रोहवरमा सम्पन्न भएको थियो ।

अदालत र बारका प्रतिनिधिहरूले न्यायिक संस्थाको पुनर्संरचना र कार्यसञ्चालनलाई सहज बनाउन योगदान पुर्‍याएको भन्दै सार्वजनिक सरोकार कानून व्यवसायी समूहलाई धन्यवाद ज्ञापन गरेका थिए । उनीहरूले यस्ता सामाजिक उत्तरदायित्व र व्यावसायिक एकताको उदाहरणीय कदमले न्याय क्षेत्रलाई थप सुदृढ बनाउने विश्वास पनि व्यक्त गरे ।

Previous Post

असिहजार पाइलाले घुमेको : मुन्दुम

Next Post

साढे ९ सम्म देउसी भैलो

Next Post
साढे ९ सम्म देउसी भैलो

साढे ९ सम्म देउसी भैलो

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

निर्वाचन खर्च : जित्नेले भन्दा हार्नेको बढी

June 25, 2026
होटल तथा पर्यटन क्षेत्रका व्यवसायीको क्षमता अभिवृद्धि गर्दै संघ

होटल तथा पर्यटन क्षेत्रका व्यवसायीको क्षमता अभिवृद्धि गर्दै संघ

June 25, 2026
नेपालगन्ज उपमहानगरपालिकाको बजेट १ अर्ब ७६ करोड

यस्तो छ नेपालगन्जका नीति र बजेट (पूर्णपाठ)

June 25, 2026
यसकारण आवश्यता हुदैछ ‘रोमियो–जुलियट कानुन’को आवश्यकता

यसकारण आवश्यता हुदैछ ‘रोमियो–जुलियट कानुन’को आवश्यकता

June 24, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version