For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 26, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नेपालगन्जमा हुँदै ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’

byDainik Nepalgunj
December 7, 2025
in News, मुख्य समाचार
0 0
0
नेपालगन्जमा हुँदै ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’
Share on FacebookShare on Twitter

पश्चिम नेपालको पर्यटन पुनर्जागरणतर्फ प्रभावकारी कदम हुने विश्वास

नेपालगन्जलाई अब केवल ट्रान्जिट प्वाइन्ट मात्र होइन, पर्यटन हबका रूपमा चिनाउन भइरहेको प्रयासमा अर्काे पहल थालिएको छ, ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ । त्यसका लागि यहाँका पर्यटन व्यवसायी एक ठाउँ उभिएका छन् ।

‘यसको सफलताका लागि नेपाल–भारत दुवै तर्फका पर्यटन व्यवसायीको सक्रिय सहकार्य अत्यन्त जरुरी छ,’ आगामी पुस ४–६ गते (डिसेम्बर १९–२१) आयोजना हुँदै गरेको ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ को माहोलबारे संयोजक नाट्टा बाँके च्याप्टरका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले भने ।

नेपाल पर्यटन बोर्डको पहल र नाट्टा बाँके च्याप्टरको संयोजनमा हुन लागेको यो कन्क्लेभलाई भव्य, सभ्य र प्रभावकारी बनाउन शनिवार गरिएको पूर्वतयारी बैठकमा सरोकारवालाहरू एक पनि भएका छन् । उनीहरु एक स्वरमा भन्छन्, ‘सामुहिक पहलबाट सफल बनाउनु छ ।’ दुबै देशका सरकारी तथा निजी क्षेत्रका उच्च पदस्थ अधिकारीहरुको सहभागितामा यो कन्क्लेभ गरिन लागेको आयोजकले भनेको छ ।

शनिबार नेपालगन्जमा आयोजित तयारी–छलफलमा सहभागी पर्यटन व्यवसायी र प्रतिनिधिहरूले कन्क्लेभलाई बाँके मात्र होइन, सम्पूर्ण पश्चिम क्षेत्रीय पर्यटनलाई रूपमा उठाउने अवसरका रूपमा हेरे । नाट्टा बाँके च्याप्टरका अध्यक्ष डिल्लीराज रेग्मीले यो कार्यक्रमलाई ‘क्षेत्रीय पर्यटन पुनर्जीवनको साझा अभियान’ भन्दै नेपालको सीमावर्ती क्षेत्रका पर्यटन सम्भावना उजागर गर्ने महत्वपूर्ण अवसर भएको बताए ।

आयोजना तयारीबारे जानकारी दिंदै संस्थापक अध्यक्ष सिग्देलले कन्क्लेभले नेपाल–भारत दुवै देशका पर्यटन व्यवसायीबीच अनुभव आदान–प्रदान, सहज आवागमन तथा पर्यटक स्वागतका प्रक्रियामा देखिने समस्याको समाधान खोज्न नीति–निर्मातासमक्ष विस्तृत बहस गराउने विश्वास व्यक्त गरे । यस्तै, कार्यक्रमसँगै ‘बि टु बि’ सेसन, जंगल सफारी पनि हुने जानकारी उनले दिए ।

सिग्देलका अनुसार, १९ डिसेम्बरमा दुवै देशका पर्यटन साझेदार र सरकारी निकायलाई स्वागत गरिनेछ । २० डिसेम्बरका दिन बिहान मुख्य ‘क्रस बोर्डर टुरिज्म कन्क्लेभ’ र दिउँसो ‘बि टु बि’ सेसन हुनेछ । यसपछि साँझ नेपाली सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने र २१ डिसेम्बरमा अतिथिहरूलाई बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी गराउने तयारी गरिएको छ ।

छलफलमा पर्यटन प्रवद्र्धन मञ्च बाँकेका संयोजक कृष्णप्रसाद श्रेष्ठ, लायन्स क्लबका पूर्वगर्भनर सेम शाक्य, हान बाँकेका अध्यक्ष दिवाकर खनाल, होटल व्यवसायी संघ बाँके नेपालगन्जका अध्यक्ष भिमलाल कँडेल लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूले कन्क्लेभलाई सफल बनाउन एकजुट सहभागिताको आवश्यकता औंल्याए । उनीहरुले बाँके पछिल्ला दिनहरुमा पर्यटनमय बन्दै गएकोमा खुशी व्यक्त गरे । त्यसका लागि नाट्टा बाँकेले गरेको पहलकदमीलाई प्रशंसा पनि गरे ।

कार्यक्रम नाट्टा बाँके च्याप्टरका महासचिव भागिराम ओलीको सञ्चालनमा, उपाध्यक्ष झबिलाल शर्माको स्वागत मन्तव्यसँगै शुरु भएको तयारी बैठकमा नाट्टा बाँके च्याप्टरका संस्थापक अध्यक्ष सिग्देलले पर्यटन प्रवद्र्धनमा ल्याएका विभिन्न अवधारणा र त्यसको कार्यान्वयनले दिएको सकारात्मक योगदानबारे पनि चर्चा गरिएको थियो ।

‘पश्चिम नेपालका पर्यटन व्यवसायीहरूका लागि यो कन्क्लेभ केवल औपचारिकता होइन,’ सिग्देल भन्छन्, ‘नेपालगन्जलाई क्षेत्रीय पर्यटनको हबमा उभ्याउने साझा सपना हो,

र त्यो सपना पूरा गर्न सबै सरोकारवाला हातेमालो गर्दै अघि बढिरहेका छन् ।’

लुम्बिनी प्रदेश सरकारका आधिकारिक प्रतिनिधि र भारततर्फ उत्तर प्रदेश सरकारका प्रतिनिधिको सहभागितामा सीमा क्षेत्रमा व्याप्त पर्यटनकीय समस्या सर सम्भावनाकाबारे खुलेरै वार्ता, बहस र चर्चा कन्क्लेभमा गरिने सिग्देलको भनाइ छ । ‘यसले एउटा सकारात्मक दिशानिर्देशका लागि सहजीकरणनै गर्नेछ,’ उनले भने ।

सिग्देलको नेतृत्वमा यसअघि भारतीय पर्यटन व्यवसायी र नेपाली पर्यटन उद्यमीदेखि सरकारी अधिकारीसम्मको सहभागितामा यसअघि दुई संस्करण वेष्टर्न टुरिज्म मार्ट आयोजना पनि गरिएको थियो । त्यसको निरन्तरतामा नेपाल पर्यटन बोर्डलाई घच्घच्याउनुपर्न पनि यहाँका पर्यटन उद्यमीहरुको आवाज उठाएका छन् ।

Previous Post

क्रियाशील पत्रकार महिलाको आफ्नै कार्यालय

Next Post

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

Next Post
प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
दलहरूबीच सहमति नहुँदा सभामुख चयन प्रक्रिया अन्यौल

दलहरूबीच सहमति नहुँदा सभामुख चयन प्रक्रिया अन्यौल

April 26, 2026
४३ छाडा पशु कान्जीहाउस पुर्याइयो

४३ छाडा पशु कान्जीहाउस पुर्याइयो

April 26, 2026
मानव एकता दिवसमा रक्तदान

मानव एकता दिवसमा रक्तदान

April 26, 2026
कुपोषण व्यवस्थापनका लागि तालिम

कुपोषण व्यवस्थापनका लागि तालिम

April 26, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version