For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, March 10, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज Blog

बाँकेको फुटबललाई राष्ट्रिय मञ्चमा नयाँ उचाइ

byDainik Nepalgunj
December 15, 2025
in Blog
0 0
0
बाँकेको फुटबललाई राष्ट्रिय मञ्चमा नयाँ उचाइ
Share on FacebookShare on Twitter

शहिद स्मारक सी डिभिजन लिग छनौट फुटबल प्रतियोगिताको उपाधि नेपालगन्ज–११ स्पोर्टिङ क्लबले जित्दै बाँकेको फुटबल इतिहासमा नयाँ अध्याय थपेको छ । आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको फाइनल खेलमा नेपालगन्ज–११ ले सिन्धुपाल्चोक फुटबल क्लबलाई २–० ले पराजित गर्दै उपाधि आफ्नो नाममा लेखायो ।

फाइनलमा प्रवेश गरिसकेका नेपालगन्ज–११ र सिन्धुपाल्चोक दुवैले यसअघि नै शहिद स्मारक सी डिभिजन लिगमा आफ्नो स्थान सुरक्षित गरिसकेका थिए । यद्यपि उपाधि जितसँगै नेपालगन्ज–११ ले आफ्नो प्रभुत्व सावित गर्दै बाँकेको फुटबल क्षमता र सम्भावनालाई राष्ट्रिय स्तरमा मजबुत रूपमा प्रस्तुत गरेको छ ।

नेपालगन्ज–११ ले फाइनल यात्राको क्रममा शुक्रबार भएको सेमिफाइनलमा मसुरिया फुटबल एकेडेमीलाई १–० को साँघुरो जित निकाल्दै निर्णायक खेलमा स्थान बनाएको थियो । प्रतियोगिताभर देखाएको अनुशासन, टोली समन्वय र खेल कौशलले क्लबलाई उपाधिसम्म पु¥याएको हो ।

‘नेपालगन्ज–११ को यो सफलता केवल एउटा क्लबको जित मात्र होइन, बाँके जिल्लाको फुटबल विकास र उदाउँदै गएको खेल प्रतिभाको स्पष्ट संकेतसमेत हो,’ उक्त टिमका प्रशिक्षक जनक केसीले उत्साहित हुँदै दैनिक नेपालगन्जसँग भने, ‘सी डिभिजन लिगमा स्थान सुनिश्चित भएसँगै बाँकेको फुटबलले अब राष्ट्रिय लिगमा थप आत्मविश्वासका साथ प्रतिस्पर्धा गर्ने आधार तयार गरेको छ ।’

क्लब स्थापनाको केही वर्षदेखिनै नेपालगन्ज–११ स्पोर्टिङ क्लबका अध्यक्ष घनश्याम थापालाई राष्ट्रियस्तरमा बाँकेको फुटबललाई प्रतिनिधित्व गर्ने सोंच थियो । ‘पटक–पटकको प्रयासले यसपटक सफलता पाएको छ,’ एन्फा कम्प्लेक्समा जीतको उत्सव मनाइरहँदा दैनिक नेपालगन्जसँग भने, ‘अब हामीलाई बाँकेका स्थानीय सरकारको साथ चाहिन्छ, हामी राष्ट्रियस्तरमै गतिलो उपस्थिति देखाउन चाहन्छौं ।’

२०७४ फागुनमा बैधानिक औपचारिकता पाएको नेपालगन्ज–११ स्पोर्टिङ क्लबले सी–डिभिजनमा क्वालिफाइट भइरहँदा निकै ठुलो संघर्ष गरिरहेको अध्यक्ष थापा सम्झन्छन् । ‘अघिल्लो पटक आर्थिक अभावलेनै हामी यो प्रतिष्पर्धामा सहभागिता जनाउन सकेनौं,’ अध्यक्ष थापाले भावविभोर हुँदै सम्झिए, ‘त्यसअघि झण्डै २५ लाख खर्च भएको थियो, सेमिफाइनलबाटै बाहिरिनु परेको थियो ।’ खेलाडी व्यवस्थापनमा हुने खर्च आफैले व्यहोरिरहेको सुनाउँदै उनी भन्छन्, ‘यसलाई जिल्लाकै साझा उपलब्धीका रूपमा लिएर सहकार्य गरौं ।’

अध्यक्ष थापाका अनुसार, नेपालगन्ज–११ स्पोर्टिङ क्लबको यो पछिल्लो प्रतिष्पर्धामा २३ जना खेलाडी छन् । तीमध्ये ७ जना बाँकेका स्थानीय छन्, जसलाई नेपालगन्ज–११ ले संरक्षण र प्रशिक्षण गरिरहेको छ । ‘यो वर्षमात्रै ३० लाख खर्च भएको छ,’ अध्यक्ष थापाले उत्साहबीच भने, ‘एक्लै कहिलेसम्म सक्छु, स्थानीय सरकारले साथ देओस् ।’

Previous Post

एमालेको महाधिवेशन : निर्वाचन कार्यतालिका सार्वजनिक

Next Post

बेचविखनविरुद्ध ‘रेस्क्यु भेइकल’ आवश्यक

Next Post
बेचविखनविरुद्ध ‘रेस्क्यु भेइकल’ आवश्यक

बेचविखनविरुद्ध ‘रेस्क्यु भेइकल’ आवश्यक

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
प्रदेश सभा सदस्य छाडेर पुगिएन संसद

प्रदेश सभा सदस्य छाडेर पुगिएन संसद

March 10, 2026
बाँके : समानुपातिकमा कसले कति पाए ?

बाँके : समानुपातिकमा कसले कति पाए ?

March 10, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

निर्वाचन आचारसंहिता निष्क्रिय हुने

March 9, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

हालसम्म १६१ स्थानको मतगणना सार्वजनिक, रास्वपाका १२४ उम्मेदवार विजयी

March 9, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version