For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, February 17, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    आजदेखि तीन चलचित्र प्रदर्शनमा

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘स्टारडम’ को छायाभन्दा बाहिर ‘लभर ब्वाई’

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    ‘महाभोज’को मूख्य विषय सहकारीको रकम अपचलन

    नोरासँगै नाचे नेपाली

    नोरासँगै नाचे नेपाली

  • Lifestyle
    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    भजन शिरोमणिको जीवनीमा आधारित चलचित्रको ट्रेलर सार्वजनिक

    विचार

    विचार

    बहस

    बहस

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    ‘कुटुम्ब’ अर्थात् ‘बुक क्याफे’

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    जाडोमा छालाको हेरचाह गर्ने घरेलु उपाय

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    खान आयोग्य मासु बिक्रीमा राखेको फेला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
E-Paper
No Result
View All Result

होमपेज Blog

विशेष महाधिवेशन विवाद : पेचिलो बन्दै लुम्बिनीमा कांग्रेस

byDainik Nepalgunj
January 11, 2026
in Blog
0 0
0
देशमा आजः ८ बजे ८ खबर
Share on FacebookShare on Twitter

नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन कि नियमित महाधिवेशन भन्ने बहसले पार्टीभित्र गहिरो ध्रुवीकरण सिर्जना गरिरहेका बेला यसको प्रभाव लुम्बिनी प्रदेशमा झनै तीव्र देखिएको छ ।

केन्द्रमा देखिएको संस्थापन र संस्थापन इतरको टकराव अब जिल्ला तहसम्म पुग्दा पार्टी विभाजनको आशंका समेत सार्वजनिक रूपमा उठ्न थालेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहितको संस्थापन पक्ष नियमित महाधिवेशनको पक्षमा उभिएको छ भने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनको मागमा अडिग छन् । यही दुई धारबीच लुम्बिनी प्रदेश समिति भने खुला रूपमा विशेष महाधिवेशनको पक्षमा देखिएको छ ।

लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनका अनुसार प्रदेशमा रहेका ६७६ जना महाधिवेशन प्रतिनिधिमध्ये ६० प्रतिशतभन्दा बढी विशेष महाधिवेशनको पक्षमा छन् । प्रदेशका १२ जिल्लामध्ये ९ जिल्लाका सभापतिले विशेष महाधिवेशनलाई समर्थन गरिसकेका छन् । गुल्मीका खिलध्वज पन्थी, अर्घाखाँचीका केशव श्रेष्ठ, बाँकेका नारायण प्रसाद गौडेल, प्युठानका विष्णु गिरी, नवलपरासीका अर्जुन पोखरेल, रुकुम पूर्वका केशरमान रोकाया, रोल्पाका किशोरकुमार आचार्य, पाल्पाका हिमालदत्त श्रेष्ठ शेखर र कपिलवस्तुका अब्दुल कलाम विशेष महाधिवेशन पक्षधरको सूचीमा छन् ।

रुपन्देही जिल्ला सभापति रामकृष्ण खाण, बर्दियाका अरुण राठौर र दाङका शंकर डाँगी भने विशेष महाधिवेशनको विपक्षमा देखिएका छन् । लुम्बिनी प्रदेश कार्यसमितिमा केन्द्रको संस्थापन पक्ष अल्पमतमा रहेको र उपसभापति राजु खनाल मात्र संस्थापन पक्षबाट प्रदेश समितिमा रहेको अवस्था छ ।

लुम्बिनीमा बाँके जिल्ला विशेष महाधिवेशन विवादको केन्द्रबिन्दु बन्दै गएको छ । विशेष महाधिवेशनमा सहभागिताका लागि बाँके जिल्ला सभापति नारायण प्रसाद गौडेल नेतृत्वको टोली काठमाडौं पुगेको छ । पार्टी केन्द्रीय सदस्य मैकुलाल वाल्मिकीका अनुसार बाँकेका ७५ जना महाधिवेशन प्रतिनिधिमध्ये करिब ४० जनाले विशेष महाधिवेशनमा सहभागिता जनाउने निश्चित छ । क्षेत्र नम्बर २ का सभापति रमेशकुमार गुप्ता, कोहलपुर नगरपालिकाका प्रमुख–उपप्रमुख तथा डुडुवा गाउँपालिकाका प्रमुखसमेत काठमाडौं पुग्दैछन् ।

बाँकेमै यस विषयमा तीव्र मतभेद देखिएको छ । यसअघि नेतृत्वविरुद्ध असन्तुष्टि जनाउँदै हस्ताक्षर गर्ने पूर्व जिल्ला सभापति किरण कोइराला लगायतका केही प्रतिनिधिहरू विशेष महाधिवेशनमा नजाने भएका छन् । स्रोतका अनुसार, शेखर कोइरालाले पछिल्लो समय संस्थापन पक्षलाई समर्थन गरेपछि केही हस्ताक्षरकर्ताहरू पछि हटेका हुन् ।

यता पार्टीभित्रैबाट विरोधको स्वर पनि चर्किँदै गएको छ । बाँकेमा विशेष महाधिवेशनमा सहभागिताको आह्वान गर्दै जिल्ला सभापति गौडेल र केन्द्रीय सदस्य वाल्मिकीले जारी गरेको विज्ञप्तिको विरोधमा उपसभापति कृष्णबहादुर कार्की र सचिव सञ्जु कुमारी चौधरीले संयुक्त विज्ञप्ति जारी गरेका छन् । उनीहरूले जिल्ला कार्यसमितिको बैठक र पदाधिकारीको छलफल विना एकल ढंगबाट निर्णय गरिएको भन्दै त्यसलाई अवैधानिक भनेका छन् । साथै, विशेष महाधिवेशनमा नजान आग्रह गर्दै आगामी फागुन २१ गते हुने निर्वाचनका गतिविधिमा केन्द्रित हुन कार्यकर्तालाई आह्वान गरेका छन् । त्यहीं महाधिवेशन प्रतिनिधि गजेन्द्र बहादुर हमाललले राजीनामा दिएका छन् ।

केन्द्रीय तहमा भने पुस १८ गते बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले वैशाख २८ देखि ३१ सम्म १५औँ नियमित महाधिवेशन गर्ने संशोधित कार्यतालिका सार्वजनिक गरेपछि केही प्रतिनिधिहरूले विशेष महाधिवेशन पक्षमा गरेको हस्ताक्षर फिर्ता लिएका छन् । कपिलवस्तु क्षेत्र नम्बर ३ का महाधिवेशन प्रतिनिधि तथा पूर्व राज्यमन्त्री वीरेन्द्र कनौडियाले पार्टी विभाजनको खतरा देखेर हस्ताक्षर फिर्ता लिएको बताएका छन् । नवलपरासी क्षेत्र नम्बर २ का दुर्गा गुरुङ, ऋषिराम पौडेलसहित चार प्रतिनिधिले पनि हस्ताक्षर फिर्ता लिएका छन् ।

प्रदेश उपसभापति राजु खनाल भने विशेष महाधिवेशनको पक्ष कमजोर बन्दै गएको दाबी गर्छन् । उनका अनुसार राष्ट्रिय सभा निर्वाचन र प्रतिनिधिसभा निर्वाचनको तयारी चलिरहेको अवस्थामा नियमित महाधिवेशनको मिति तोकिसकेको स्थितिमा थप विवाद सिर्जना गर्नु पार्टी हितविपरीत हुन्छ ।

विशेष महाधिवेशन दबाबको रणनीति मात्र हो कि पार्टी विभाजनतर्फ जाने संकेत भन्ने प्रश्न कांग्रेसभित्र मात्र होइन, आम राजनीतिक वृत्तमा पनि चासोको विषय बनेको छ ।

Previous Post

जेन–जीपछिको राजनीतिक रूपान्तरणबारे अन्तरक्रिया गर्न नियोकको टोली नेपालगञ्जमा

Next Post

पशु पन्छीहरुमा जथाभावी एन्टीबाईटीकको प्रयोग

Next Post
पशु पन्छीहरुमा जथाभावी एन्टीबाईटीकको प्रयोग

पशु पन्छीहरुमा जथाभावी एन्टीबाईटीकको प्रयोग

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
किरण आचार्यले ल्याइन् ‘शैलसुते’

किरण आचार्यले ल्याइन् ‘शैलसुते’

February 17, 2026
उम्मेदवार राईको आव्हान, ‘अन्तरपुस्ता द्वन्द्व रोकौं’

उम्मेदवार राईको आव्हान, ‘अन्तरपुस्ता द्वन्द्व रोकौं’

February 17, 2026
निर्वाचन आचारसंहिता पालना गर्न आग्रह

आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

February 16, 2026
बाँके र बर्दियाको पर्यटन प्रवर्द्धन गर्न ‘टुर दी ठाकुरद्वारा’

बाँके र बर्दियाको पर्यटन प्रवर्द्धन गर्न ‘टुर दी ठाकुरद्वारा’

February 16, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Are you sure want to unlock this post?
Unlock left : 0
Are you sure want to cancel subscription?
Go to mobile version