For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, October 6, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    ‘अस्वस्थ जीवनशैली समस्या’

    ‘अस्वस्थ जीवनशैली समस्या’

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    मलाई ठिक छ

    मलाई ठिक छ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

जेन–जीपछिको राजनीतिक रूपान्तरणबारे अन्तरक्रिया गर्न नियोकको टोली नेपालगञ्जमा

byDainik Nepalgunj
January 10, 2026
in News, मुख्य समाचार
0 0
0
जेन–जीपछिको राजनीतिक रूपान्तरणबारे अन्तरक्रिया गर्न नियोकको टोली नेपालगञ्जमा
Share on FacebookShare on Twitter

जेन–जी आन्दोलनपछिको राजनीतिक रूपान्तरणबारे युवाको आवाज बुझ्न राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक–NEOC) ले लुम्बिनी प्रदेशको नेपालगञ्जमा आइतबार अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रमका लागि नियोकका केन्द्रीय अध्यक्ष डा. गोपालकृष्ण सिवाकोटी नेतृत्वको टोली नेपालगञ्ज आइपुगेको नियोक लुम्बिनी प्रदेश अध्यक्ष अधिवक्ता बसन्त गौतमले जानकारी दिए।

कार्यक्रमको पूर्वसन्ध्यामा शनिबार नियोकले प्रदेश तथा जिल्लाका पदाधिकारीसँग आसन्न निर्वाचन र निर्वाचन पर्यवेक्षणमा नियोकको भूमिकाका विषयमा छलफल गरेको छ। छलफल कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष डा. सिवाकोटीले जेन–जी आन्दोलनपछिको राजनीतिक परिस्थिति, आसन्न निर्वाचनका चुनौती र नागरिक समाजको भूमिकाबारे धारणा राखेका थिए।

नियोक लुम्बिनी प्रदेश अध्यक्ष बसन्त गौतमको अध्यक्षतामा भएको छलफल कार्यक्रममा नियोकका कार्यकारी निर्देशक डा. विकल श्रेष्ठ, केन्द्रीय सदस्य सुरेश गौतम, लुम्बिनी प्रदेश सचिव प्रभात कुमार ठकुरी, जिल्ला अध्यक्ष नमस्कार शाह तथा सदस्यहरू वरिष्ठ अधिवक्ता लोकबहादुर शाह, हेमराज भट्ट, रबिन्द्र कर्णलगायतले निर्वाचन पर्यवेक्षणमा नियोकले खेल्नुपर्ने भूमिका, सम्भावित सुरक्षा चुनौती र व्यावसायिकताका विषयमा आ–आफ्ना धारणा राखेका थिए।

छलफललाई सम्बोधन गर्दै केन्द्रीय अध्यक्ष डा. सिवाकोटीले जेन–जी आन्दोलनपछि विकसित हुँदै गएको मुद्दामुखी र डिजिटल युगको राजनीतिक अभ्यासबारे सातै प्रदेशमा छलफल कार्यक्रम सञ्चालन गरिएको र सोही क्रममा कर्णाली प्रदेशको सुर्खेतमा कार्यक्रम सम्पन्न गरी नेपालगञ्ज आइपुगेको बताए। पहिलो चरणमा जेन–जीपछिको राजनीतिक अभ्यासबारे छलफल गरिने र दोस्रो चरणमा निर्वाचन तथा नियोकले गर्ने निर्वाचन पर्यवेक्षणसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने योजना रहेको उनले जानकारी दिए।

“जेन–जीपछिको राजनीतिक रूपान्तरणः सवाल, चुनौती र अवसरहरू” विषयक अन्तरक्रियामा युवाको राजनीतिक प्रतिनिधित्वमा अर्थपूर्ण सहभागिता प्रवर्द्धन गर्ने उद्देश्य रहेको नियोकका केन्द्रीय सदस्य सुरेश कुमार गौतमले बताए। सामाजिक सञ्जाललाई वैकल्पिक राजनीतिक मञ्चका रूपमा प्रयोग गर्ने प्रवृत्तिबारे समीक्षा गरिने तथा युवाको विरोधका गतिविधिलाई दिगो लोकतान्त्रिक सहभागितामा कसरी रूपान्तरण गर्न सकिन्छ भन्ने विषयमा समेत छलफल हुने नियोक लुम्बिनी प्रदेश सचिव प्रभात कुमार ठकुरीले जानकारी दिए।

निर्वाचनको निष्पक्षता र विश्वसनीयता सुनिश्चित गर्न नियोकले देशभर मतदान प्रक्रिया अनुगमन गर्दै आएको छ। नियोकका पर्यवेक्षकहरूले मतदान केन्द्रमा आचारसंहिता पालनाको अवस्था, मतदाताको पहुँच, शान्ति–सुरक्षा तथा सम्भावित अनियमिततामाथि निगरानी राख्ने गर्दछन्। संकलित तथ्यका आधारमा नियोकले प्रारम्भिक तथा अन्तिम प्रतिवेदन सार्वजनिक गर्दै निर्वाचन सुधारका लागि सम्बन्धित निकायलाई सिफारिससमेत गर्ने गर्दछ।

Previous Post

बाँकेमा चिसोले मर्न थाले मौरी

Next Post

विशेष महाधिवेशन विवाद : पेचिलो बन्दै लुम्बिनीमा कांग्रेस

Next Post
देशमा आजः ८ बजे ८ खबर

विशेष महाधिवेशन विवाद : पेचिलो बन्दै लुम्बिनीमा कांग्रेस

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

October 6, 2026
प्रसूति हिंसा रोक्न कानुनमैं सुधार आवश्यक

प्रसूति हिंसा रोक्न कानुनमैं सुधार आवश्यक

October 6, 2026

कोहलपुर घटना : पाँच सदस्यीय समिति गठन

October 6, 2026
बाँके काँग्रेसको ‘सुशील कोइराला स्मृति भवन’ निर्माण सम्पन्न

कांग्रेसमा थपिए एक लाख सदस्य

October 6, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version