For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, October 7, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    ‘अस्वस्थ जीवनशैली समस्या’

    ‘अस्वस्थ जीवनशैली समस्या’

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

सिद्धार्थमा मःमः फेस्टिवल

byDainik Nepalgunj
January 14, 2026
in News, मुख्य समाचार
0 0
0
सिद्धार्थमा मःमः फेस्टिवल
Share on FacebookShare on Twitter

सिद्धार्थ कटेज यस वर्ष पनि नेपालगन्जमा ‘मःमः फेस्टिवल’ आयोजना गर्ने भएको छ । अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा आयोजना गरिने यो कार्यकम ‘मःमः फेस्टिवल’को चौथौ संस्करण हो ।

सिद्धार्थ कटेजले सन् २०८० सालदेखि नेपालगन्जमा मःमः फेस्टिवल आयोजना गर्दै आएको छ । तीन दिनसम्म सञ्चालन हुने मःमः फेस्टिवलमा प्रत्येक दिन फरक-फरक कलाकारको विशेष प्रस्तुति रहनेछ ।

सिद्धार्थ ग्रुपका हेड अफ सेफ एलबी कौशलले चौथो मःमः फेस्टिवलमा २ सय भन्दा बढी प्रकारका मःमः समावेश गरिनेछ। स्थानीय समुदायमा लोकप्रिय रहेका विभिन्न खाद्य परिकारहरूको प्रवर्द्धन गर्ने उद्देश्यका साथ फेस्टिवल आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।
आयोजकका अनुसार, फेस्टिवलको पहिलो दिन स्थानीय कलाकार तथा ब्याण्डहरूको प्रस्तुति हुनेछ, भने दोस्रो दिन चर्चित गायक खुमन अधिकारी, इब्सल सञ्ज्याल लगायत कलाकार तथा ब्याण्डहरूको प्रस्तुती रहने छ।
सिद्धार्थ विजनेश ग्रुप अफ हस्पिटालिटीका पश्चिम क्षेत्रीय कार्यकारी प्रमुख केशव न्यौपानेका अनुसार सोही दिन सांस्कृतिक कार्यक्रमसँगै मःमः मेकिङ एण्ड कुकिङ प्रतियोगिता पनि आयोजना गरिने बताइएको छ ।

फेस्टिवलको अन्तिम दिन राष्ट्रिय तथा स्थानीय ब्याण्डहरूको प्रस्तुति रहने आयोजकले जनाएको छ। साथै, तीनै दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरूको नृत्य प्रस्तुति पनि निरन्तर रहनेछ ।

सिद्धार्थ ग्रुपअन्तर्गत नेपालगन्जमा रहेको होटल सिद्धार्थ (चारतारे लक्जरी होटल) सहित देशका विभिन्न स्थानमा होटल, रिसोर्ट, रेष्टुरेन्ट तथा क्याफे गरी ३३ वटा आउटलेट सञ्चालनमा छन् ।

Previous Post

बाँकेमा जलपन्छी गणना

Next Post

गगन थापा कांग्रेस सभापति चयन

Next Post
गगन र विश्वलाई पाँच बर्षका लागि कारवाही

गगन थापा कांग्रेस सभापति चयन

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
शिक्षा पत्रकार समूहको नेतृत्वमा जनक नेपाल

शिक्षा पत्रकार समूहको नेतृत्वमा जनक नेपाल

October 7, 2026
संशोधन विधेयकको विश्लेषण

संशोधन विधेयकको विश्लेषण

October 7, 2026
Auto Draft

समाजसेवामा योगदान गर्नेलाई जोड्दै रोटरी सेन्ट्रल बाँकेको मानार्थ सदस्यता अभियान

October 7, 2026
बाँकेबाट नौ जना काँग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

बाँकेबाट नौ जना काँग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

October 7, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version