For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, October 8, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    संशोधन विधेयकको विश्लेषण

    संशोधन विधेयकको विश्लेषण

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    ‘अस्वस्थ जीवनशैली समस्या’

    ‘अस्वस्थ जीवनशैली समस्या’

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

राष्ट्रियताका विषयमा वक्तृत्वकला गर्दै अनेरास्ववियु

byDainik Nepalgunj
January 16, 2026
in News
0 0
0
राष्ट्रियताका विषयमा वक्तृत्वकला गर्दै अनेरास्ववियु
Share on FacebookShare on Twitter

अनेरास्ववियु बाँकेले आगामी माघ २९ गते राष्ट्रियता र लोकतन्त्रको मूल विषय बनाएर जिल्ला स्तरीय खुला वक्तृत्वकलाको आयोजना गर्ने भएको छ । वक्तृत्वकला कलाको आयोजनाबारेमा शुक्रबार नेपालगन्जमा आयोजित पत्रकार सम्मेलनमा अनेरास्ववियु बाँकेका अध्यक्ष प्रकाश विकले युवाहरु माझ राष्ट्रिय र लोकतन्त्रको विषय मजबुत होस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गर्न लागेको जानकारी दिएका छन् ।

‘राष्ट्रियता र लोकतन्त्र आधुनिक राज्यव्यवस्थाका दुई आधारभूत राजनीतिक अवधारणा हुन् । यी दुवै केवल सैद्धान्तिक शब्द मात्र होइनन्, राज्यसत्ता सञ्चालन गर्ने मूल दर्शन पनि हुन्’, अध्यक्ष विकले भने, ‘विश्व राजनीतिक इतिहासले देखाएको छ, जहाँ लोकतन्त्र कमजोर भयो, त्यहाँ राष्ट्रियता निरंकुशताको औजार बन्यो, जहाँ राष्ट्रिय चेतना कमजोर भयो, त्यहाँ लोकतन्त्र बाह्य हस्तक्षेप र आन्तरिक विघटनको सिकार बन्यो ।’ त्यसैले यी दुईबीचको सन्तुलन नै कुनै पनि राष्ट्रको राजनीतिक स्थायित्व र सार्वभौमिकताको मुख्य आधार भएको उनले बताए ।

वक्तृत्वकलामा उत्कृष्ट हुनेलाई नगद पुरस्कार र प्रमाणपत्र पनि व्यवस्था गरेको अध्यक्ष विकले जानकारी दिए । प्रतियोगितामा प्रथम पुरस्कार १०, दोश्रो ६ हजार, तेस्रो ५ हजार, चौथो ४ हजार, पाँचौं ३ हजार, छैठौं पुरस्कार दुई हजार र सहभागीलाई रु। २ सय ५० सहित प्रमाण–पत्र वितरण गरिने आयोजकले जानकारी दिएका छन् ।

‘खुल्ला वक्तृत्वकलामा २५ वर्षभन्दा मुनिका युवा विद्यार्थीहरूले भाग लिन पाउनुहुनेछ’, सहभागिता आव्हानका लागि बाँकेका विद्यालयहरुमा १० हजार बढी पर्चा वितरण गरिने जानकारी दिंदै अनेरास्ववियु बाँकेका अध्यक्ष विकले भने ।

अनेरास्ववियु बाँकेका केशरजंग शाहीले सञ्चालन गरेको कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य सुर्य ढकाल, अनेरास्ववियुका विभिन्न तहका नेता, सञ्चारकर्मी पत्रकार लगायतको उपस्थिति रहेको थियो । कोहलपुरमा हुने वक्तृत्वकला प्रतियोगिताको व्यवस्थापन नेकपा एमाले क्षेत्र नम्बर १ क्षेत्रीय कमिटिले गर्नेछ ।

Previous Post

गगन नेतृत्वको काँग्रेसलाई मान्यता

Next Post

रिमालले नचाइन् दर्शक

Next Post
रिमालले नचाइन् दर्शक

रिमालले नचाइन् दर्शक

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
कोहलपुरमा ‘एनसेल हिरो रिटेलर मिट’

कोहलपुरमा ‘एनसेल हिरो रिटेलर मिट’

October 8, 2026
‘बुबाआमाको विरासतको सम्मान हुने गरी काम गर्छु’

‘बुबाआमाको विरासतको सम्मान हुने गरी काम गर्छु’

October 8, 2026
न्यायमा सुलभ पहुँच र छिटोछरितो सम्पादन नै हाम्रो मुख्य प्राथमिकता : जिल्ला न्यायाधीश विष्णुप्रसाद गौतम

न्यायमा सुलभ पहुँच र छिटोछरितो सम्पादन नै हाम्रो मुख्य प्राथमिकता : जिल्ला न्यायाधीश विष्णुप्रसाद गौतम

October 8, 2026
शिक्षा पत्रकार समूहको नेतृत्वमा जनक नेपाल

शिक्षा पत्रकार समूहको नेतृत्वमा जनक नेपाल

October 7, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version