For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, July 31, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    नेपालगन्ज म्याराथनकाे तीन सदस्यीय टाेली मलेसियातर्फ

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    अन्तरराष्ट्रिय सम्मानले उचाल्यो म्याराथनको साख

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    खेलकुद र समाजको सम्बन्धबारे नेपालगन्जमा विमर्श

    नेपालगञ्जमा ‘गौथली’ टोली

    नेपालगञ्जमा ‘गौथली’ टोली

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    प्रशासनमा चिकित्सकको ज्ञापन

    प्रशासनमा चिकित्सकको ज्ञापन

    गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

    गुरुपूर्णिमा : गुरु, आमा–बुबा र जीवनदर्शनको सनातन सन्देश

    चिकित्सकको सङ्ख्या ४५ हजारभन्दा बढी

    चिकित्सक फेरि आन्दोलित

    सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

    सम्माननीय अर्थमन्त्रीलाई खुला पत्र

    ‘बाँकेको सिंह : फत्तेसिंह’

    ‘बाँकेको सिंह : फत्तेसिंह’

    मानव अधिकार रक्षार्थ पञ्चशील

    मानव अधिकार रक्षार्थ पञ्चशील

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नेपालगन्जमा ‘निर्वाचन बहिष्कार’ विषयक संयुक्त अन्तरक्रिया

byDainik Nepalgunj
January 17, 2026
in News
0 0
0
नेपालगन्जमा ‘निर्वाचन बहिष्कार’ विषयक संयुक्त अन्तरक्रिया
Share on FacebookShare on Twitter

वैकल्पिक राजनीतिक मार्गको आह्वान

दैनिक नेपालगन्ज

स्वतन्त्र संयुक्त जनसरकार र जनसंविधानको पक्षमा बाँकेको नेपालगन्जमा ‘औचित्यहीन संसदीय निर्वाचनमाथि बहिष्कार’ विषयक संयुक्त अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।

विभिन्न वामपन्थी दल, नागरिक समाज, बुद्धिजीवी तथा मूलधारका राजनीतिक दलका प्रतिनिधिहरूको सहभागितामा शुुक्रवार नेपालगन्जमा आयोजित कार्यक्रममा विषयगत अवधारणा पत्र प्रस्तुत गर्दै क्रान्तिकारी कम्युनिष्ट पार्टीका पोलिटव्यूरो सदस्य दीपकबहादुर शाहीले ‘वर्तमान सरकारले गराउने निर्वाचनको औचित्व नरहेको’ टिप्पणी गरे । कार्यक्रमको अध्यक्षतासमेत गरेका शाहीले बहसको विषय प्रवेश गराए ।

कार्यक्रमका प्रमुख अतिथि समाजवादी कम्युनिस्ट पार्टी नेपालका महासचिव पूर्ण सिंह रहेका थिए भने विशेष अतिथि नरेन्द्रजंग पिटर थिए ।

कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सचिव सुधाँशु कोइराला, नेकपा एमालेका प्रतिनिधि कृष्ण प्रसाद श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टीकी प्रतिनिधि करिश्मा कुमारी योगी, नेमकिपाका पदम शाही, समाजवादी कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य अशोक सुवेदी, नेकपा (बहुमत) का कृष्ण शाहले आफ्ना धारणा राखे ।

प्रगतिशील लेखक संघका केन्द्रीय सचिव डा. हरि तिमिल्सिना, प्राध्यापक कमनसिंह बोहोरा, लेखक जितबहादुर शाह, बासका कार्यकारी निर्देशक नमस्कार शाह, जनप्रतिनिधि धनिराम वली लगायतले पनि धारणा राखेको कार्यक्रममा प्रस्तुत अवधारणा पत्रमा वर्तमान संसदीय निर्वाचन प्रणाली जनताको वास्तविक प्रतिनिधित्व गर्न असफल भएको दाबी गरिएको छ । ‘वक्ताहरूले हालको राजनीतिक व्यवस्था दलाल पुँजीपति र शक्ति केन्द्रको हितमा केन्द्रित रहेको आरोप लगाउँदै यही प्रणालीमार्फत हुने निर्वाचनले जनताको समस्या समाधान गर्न नसक्ने निष्कर्ष निकाले,’ आयोजक संयुक्त केन्द्रीय संघर्ष समितिको दाव िछ ।

कतिपय वक्ताहरूले भने फागुन २१ मा तय गरिएको निर्वाचनलाई ‘औचित्यहीन’ ठहर गर्दै त्यसको बहिष्कार नै ऐतिहासिक जिम्मेवारी भएको धारणा राखे । ‘जनताको वास्तविक सार्वभौमिकता सुनिश्चित गर्न स्वतन्त्र संयुक्त जनसरकार र जनसंविधान अपरिहार्य रहेको उनीहरूको निष्कर्ष थियो,’ अवधारणा पत्रका प्रस्तोता शाहीले भने ।

कार्यक्रममा सहभागी नेपाली कांग्रेस, नेकपा एमाले लगायत मूलधारका दलका प्रतिनिधिहरूले पनि अवधारणा पत्रमा उठाइएका कतिपय विषयमा सहमति जनाउँदै बहस ढिला भए पनि यस्ता संवाद आवश्यक रहेको बताएका थिए । उनीहरूले निर्वाचन नजिक आएकाले तत्काल विकल्प खोज्न कठिन भए पनि वैकल्पिक राजनीतिक बहस अपरिहार्य भएको धारणा राखे ।

कार्यक्रमले वैकल्पिक राजनीतिक मार्ग, निर्वाचन प्रणालीमाथिको गहिरो पुनर्विचार र व्यापक राष्ट्रिय बहसको आवश्यकता औँल्याउँदै सफल भएको आयोजकले जनाएका छन् । कार्यक्रमको सञ्चालन विष्णु परियारले गरेका थिए भने स्वागत मन्तव्य सोही क्रान्तिकारी पार्टीका केन्द्रीय सदस्य गुणानिधि आचार्यले व्यक्त गरेका थिए ।

Previous Post

काँग्रेस : गगनको नेतृत्व, के होला बाँकेमा ?

Next Post

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

Next Post
खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

खजुरा गाउँपालिकाको प्रशासनिक भवन निर्माण अन्तिम चरणमा

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
झुट्ठो विवरण पेस गरी नागरिकता बनाएको अभियोगमा पक्राउ

बाँके : आमाको नामबाट नौंलाई नागरिकता

July 31, 2026
लुम्बिनी प्राविधिक विश्वविद्यालय : ‘विश्वविद्यालयको आधार तयार’

लुम्बिनी प्राविधिक विश्वविद्यालय : ‘विश्वविद्यालयको आधार तयार’

July 31, 2026
पर्यटनको विकासका लागि परिषद्

पर्यटनको विकासका लागि परिषद्

July 31, 2026
सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ : प्रधानमन्त्री शाह

सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ : प्रधानमन्त्री शाह

July 30, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version