For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, March 29, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    लुम्बिनी लायन्स सुदूरपश्चिमसँग एनपिएलको उपाधिका लागि भिड्ने

    एनपिएलः लुम्बिनी लायन्सद्वारा सुदूरपश्चिमसामु १४४ रनको लक्ष्य प्रस्तुत

    एनपिएल : लुम्बिनी दोस्रो क्वालिफायरमा प्रवेश, काठमाडौँ बाहिरियो

    सेमिफाइनलमा नेपालगन्ज

    सेमिफाइनलमा नेपालगन्ज

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

    थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    जेनजी आन्दोलनदेखि निर्वाचन परिणामसम्म

    विश्व पानी दिवस २०२६

    विश्व पानी दिवस २०२६

    अवसरको लागि अराजकता त्यागौंं

    अवसरको लागि अराजकता त्यागौंं

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    चुनावी परिणामले जगाएको नयाँ पुस्ताप्रतिको आशा

    विशेष अदालत काठमाडौं – आधुनिक न्याय व्यवस्थापनको एक झल्को

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    सुरक्षा व्यवस्था सुनिश्चित छ, ढुक्कसँग मतदान गर्नुस्

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

‘टूर दि ठाकुरद्वारा’ यात्रुमा नाम लेखाउनु भयो त ?

byDainik Nepalgunj
February 12, 2026
in News, मुख्य समाचार
0 0
0
‘टूर दि ठाकुरद्वारा’ यात्रुमा नाम लेखाउनु भयो त ?
Share on FacebookShare on Twitter

सकिंदै ‘रजिष्ट्रेशन’ को समयसीमा

नेपालगन्जमा आयोजना हुने ‘साइकल उत्सव’ का क्रममा हुने टुर दि ठाकुरद्वाराको रुट तय भएसँगै सहभागी यात्रुको ‘रजिष्ट्रेशन’ मिति आज विहीवार सकिंदैछ ।

नेपालगन्ज साइक्लिङ्ग क्लबको आयोजनामा आगामी फागुन ७, ८ र ९ हुने ‘साइकल उत्सव’ का क्रममा हुने टुर दि ठाकुरद्वाराका कार्यक्रम संयोजक प्रदीप सापकोटाका अनुसार सहभागिताका लागि नाम दर्ता अनिवार्य छ । ‘रजिष्ट्रेशन अनिवार्य रहेकाले हामीले सकेसम्म धेरै सहभागितामा जोड दिएका छौं,’ क्लबका निवर्तमान अध्यक्ष समेत रहेका संयोजक सापकोटाले दैनिक नेपालगन्जसँग भने, ‘गत वर्षको तुलनामा यसपटक सहभागिता बढ्ने निश्चित छ ।’

गतवर्ष भारतीय र चिनियासहित झण्डै २ सय साइकल यात्रु सहभागी भएको जानकारी दिंदै तत्कालिन क्लब अध्यक्षसमेत रहेका सापकोटाले यसपटक २ सयबढीको सहभागिता सुनिश्चित भइसकेको बताए । ‘समय अझै छ, यात्रु बढ्ने अपेक्षा गरिएको छ,’ आन्तरिक पर्यटन प्रवद्र्धनसँगै साइकल यात्रीहरू मनोरञ्जनात्मक सुविधा रहेको टुर दि ठाकुरद्वारामा यसपटक बाँके निकुन्जको राइडिङ्गलाई जोडिएको जानकारी दिंदै कार्यक्रम संयोजक सापकोटाले भने, ‘यात्रालाई अझै आकर्षक बनाउँदै लगिएको छ ।’

नेपालगन्ज स्थित प्रसिद्ध शक्तिपिठ बागेश्वरी मन्दिरबाट सुरु हुने टुर दि ठाकुरद्वाराको मनोरम साइकल यात्रा सदरलाइन, त्रिभुवनचोक चारवाहिनी हुँदै गणेशमान चोक पुगेर सुर्खेतरोडको बाटो कारकाँदो चोक बाइपास हुँदै कान्ति ताल, कम्दी मिलन चोकको कम्दी लायन्स पार्कको बाटो डुडुवा किनारको प्राकृतिक दृश्यावलोकन गर्दै साइकल यात्रीहरूले मनोरम यात्रा गर्नेछन् ।

क्लब अध्यक्ष कविराम बुढाथोकीका अनुसार, यात्रुहरुलाई त्यहाँबाट पिपरी चोक हुँदै कोहलपुर गोलपार्क चप्परगौढीबाट खर्कवार पिकनिक पार्क पुगेर नेपाली सेनाको ‘बडाभोज’ मा सरिक गरिदैछ । बाँके राष्ट्रिय निकुञ्जको सँगको सहकार्यमा साइकल यात्रीहरूलाई हात्तीले स्कटिङ्ग गर्दै निकुञ्ज भित्रबाट सुतैयाताल मिनी गाभरमा रात्रीबास व्यवस्थापन मिलाइएको उनले बताए ।

रात्रीबासमा विविध मनोरञ्जनात्मक सांस्कृतिक प्रस्तुतिहरूको भव्य आयोजना गरिएको फेष्टिबलका संयोजक सापकोटाले बताए । टुर दि ठाकुरद्वाराले बाँकेको आन्तरिक पर्यटन र राष्ट्रिय निकुञ्जलाई प्रवर्धनको लक्ष्य लिएको उनको भनाइ छ । भोलिपल्ट विहान गाभरबाट च्यामा चोक डिगिया हुँदै सम्झना चोक बाँसगढीको पूर्व–पश्चिम राजमार्ग हुँदै भुरेगाउँ पुगेर ठाकुरद्वारा मन्दिर दर्शन गर्ने कार्यक्रम तय भएको कार्यक्रम संयोजक सापकोटाले जानकारी दिए ।

‘यसका लागि आवश्यक तयारीमा टिम सक्रिय छ,’ प्रचार संयोजक बिष्णु कंडेलले दैनिक नेपालगन्जसँग भने, ‘विहीवारसम्म रजिष्ट्रेसनको समय पनि रहेकाले यो उत्सवमा सहभागिताको अवसर छ ।’

Previous Post

‘उजुरी पर्दैमा काम नरोक्नुस्’

Next Post

आशिका केसीलाई ‘पब्लिक स्पिच’ उपाधि

Next Post
आशिका केसीलाई ‘पब्लिक स्पिच’ उपाधि

आशिका केसीलाई ‘पब्लिक स्पिच’ उपाधि

Stay Connected

  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

पर्यटनको नयाँ ढोकाः माउण्टेन फ्लाइटले जगाएका आशा

January 30, 2024

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
ओली-लेखकलाई ५ दिन हिरासतमा राख्न अनुमति

ओली-लेखकलाई ५ दिन हिरासतमा राख्न अनुमति

March 29, 2026
बाँके : के छ कार्की आयोगको प्रतिवेदनमा ?

बाँके : के छ कार्की आयोगको प्रतिवेदनमा ?

March 29, 2026
जुत्ता-चप्पल व्यवसायी संघमा कुलराज संज्यालको अध्यक्षतामा नयाँ कार्यसमिति

जुत्ता-चप्पल व्यवसायी संघमा कुलराज संज्यालको अध्यक्षतामा नयाँ कार्यसमिति

March 29, 2026
परिवारले भन्यो, ‘सिर्जनाको हत्या भएको हो’

परिवारले भन्यो, ‘सिर्जनाको हत्या भएको हो’

March 29, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version