For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, April 26, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

निर्वाचन आचारसंहिता पालनामा सञ्चारमाध्यम अझ जिम्मेवार

byDainik Nepalgunj
February 18, 2026
in News
0 0
0
निर्वाचन आचारसंहिता पालनामा सञ्चारमाध्यम अझ जिम्मेवार
Share on FacebookShare on Twitter

निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र पारदर्शी बनाउन सञ्चारमाध्यमले आचारसंहिता पालनामा अझ संवेदनशील र जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।राष्ट्रिय समाचार समिति (रासस) को ६५औँ वार्षिकोत्सवको अवसरमा रासस नेपालगन्ज कार्यालयले मंगलवार आयोजना गरेको ‘निर्वाचन आचारसंहितामा सञ्चार’ विषयक अन्तरक्रिया कार्यक्रममा वक्ताहरूले निर्वाचन प्रक्रियाको विश्वसनीयता जोगाउन सञ्चारक्षेत्रको भूमिका निर्णायक हुने बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथि, बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङले निर्वाचन आचारसंहिता उम्मेदवारदेखि मतदातासम्म सबैले पालना गर्नुपर्ने दायित्व भएको उल्लेख गर्दै सञ्चारमाध्यमले झनै सचेत र सन्तुलित भूमिका खेल्नुपर्ने बताए । ‘बाँकेमा हालसम्म सञ्चारमाध्यमलगायत सबै पक्षबाट आचारसंहिता पालनाको अवस्था सन्तोषजनक छ,’ उनले भने, ‘आगामी दिनमा पनि यही जिम्मेवारीबोध कायम रहने अपेक्षा छ ।’ गुरुङले राससले वार्षिकोत्सवका अवसरमा निर्वाचन आचारसंहिताजस्तो संवेदनशील विषयमा संवादको वातावरण सिर्जना गर्नु सकारात्मक पहल भएको उल्लेख गरे । कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका अध्यक्ष शुक्रऋषि चौलागाईले निर्वाचन आचारसंहिता पालनामा सञ्चारकर्मी र सञ्चारसंस्था दुवै उत्तिकै उत्तरदायी हुनुपर्ने बताए । महासंघले निर्वाचन अवधिभर पत्रकारहरूलाई आवश्यक निर्देशन र मार्गदर्शन दिँदै आएको जानकारी उनले दिए । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले निर्वाचन आचारसंहिता लोकतान्त्रिक अभ्यासको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै मिडियाले कुनै दल वा स्वार्थसमूहको प्रभावमा नपरी निष्पक्ष सूचना प्रवाह गर्नुपर्ने धारणा राखे । ‘कसैले गल्ती गर्दा प्रश्न उठाउने पत्रकार स्वयं आचारसंहिताप्रति संवेदनशील हुनुपर्छ,’ उनले भने, ‘निर्वाचनमा मिडियालाई प्रयोग गरेर समाजलाई दिग्भ्रमित गर्ने प्रयास स्वीकार्य हुन सक्दैन ।’ नेपालगन्जका नागरिक अगुवा प्रकाश उपाध्यायले निर्वाचनलाई भयरहित, स्वतन्त्र र निष्पक्ष बनाउन आचारसंहिता अनिवार्य तत्व भएको उल्लेख गर्दै सञ्चारमाध्यमले सत्य, सन्तुलित र तथ्यपरक सूचना सम्प्रेषण गर्नुपर्नेमा जोड दिए । कार्यक्रमको अध्यक्षता गरिरहेका रासस नेपालगन्ज कार्यालय प्रमुख युवराज पाण्डेले निर्वाचनलाई पारदर्शी र विश्वसनीय बनाउन सञ्चारमाध्यमको भूमिका प्रभावकारी हुने विश्वास व्यक्त गर्दै स्थापना दिवसको सन्दर्भ पारेर सो विषयमा संवाद कार्यक्रम आयोजना गरिएको स्पष्ट पारे । अन्तरक्रियामा सहभागीहरूले निर्वाचन अवधिमा तथ्यहीन प्रचार, पक्षपातपूर्ण सामग्री र दिग्भ्रमित गर्ने सूचना रोक्न सञ्चारमाध्यम स्वयंले आत्मनियमनको अभ्यास बलियो बनाउनुपर्ने आवश्यकता औँल्याएका थिए । रासस संवाददाता भेषराज बस्नेतले सहजीकरण गरेको अन्तरसंवादका सहभागीहरुलाई स्वागत मन्तव्य राख्दै संवाददाता राकेश मिश्रले राससका उपलब्धी र योगदानबारे चर्चा गरे ।

Previous Post

‘नेपालगन्ज साइक्लिङ फेस्टिभल २०२६’, टुर डे ठाकुरद्वारा आठौँ संस्करण तयारी पुरा

Next Post

विद्यालयमा ‘शून्य फोहोर’ सचेतना

Next Post
विद्यालयमा ‘शून्य फोहोर’ सचेतना

विद्यालयमा ‘शून्य फोहोर’ सचेतना

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो

बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो

April 26, 2026
आजको मौसमः हल्का वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभावले केही स्थानमा वर्षा र हिमपातको पूर्वानुमान

April 26, 2026
सर्वोच्च अदालत : मुद्दा फर्स्योटमा सुधार

सार्वजनिक बिदाको समयमा पनि अदालतबाट जरुरी न्यायिक सेवा प्रवाह हुने

April 26, 2026
पाकिस्तानमा २० जना मजदुरको गोली हानी हत्या

सालीनदीमा प्रहरी र शङ्स्पद लागुऔषध कारोबारीबीच झडप

April 26, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version