For Advertisement call: 9858020711
DO you have news / article? Click here
Saturday, April 25, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    बढ्दो उमेरले अनुभवी बनाएको छः अभिनेत्री भुसाल

    प्याब्सन नेपालगन्ज भलिबल कप

    प्याब्सन नेपालगन्ज भलिबल कप

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    शैक्षिक छात्रवृत्ति कार्यक्रमको पुनर्संरचना

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    पूँजीवादको चुनौति माक्र्सवाद नै भएको कुरामा द्विविधा छैन

    निजी विचार

    निजी विचार

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    बिना भन्सार ल्याउन पाउनुपर्छ भन्ने रोइलो बन्द गर्नुस्

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

वडा नं १ मा इश्तियाक राईको घरदैलो र कोण सभा

byDainik Nepalgunj
February 21, 2026
in News
0 0
0
वडा नं १ मा इश्तियाक राईको घरदैलो र कोण सभा
Share on FacebookShare on Twitter

निर्वाचन नजिकिँदै जाँदा नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार मोहम्मद इश्तियाक राईले बाँके क्षेत्र नं २ का सबै मतदातासम्म पुग्न सक्रियता बढाउनुभएको छ। उम्मेदवार राईले आज नेपालगन्जको वडा नं १ का विभिन्न टोलहरूमा घरदैलो गर्नुभएको छ।

वडा नं १ को चन्दननाथ टोल, दीपज्योति टोल, पिपल चौतारा टोल लगायतमा एमालेका उम्मेदवार राईले घरदैलो गर्नुभएको हो। सहरी विकास मन्त्री र भौतिक मन्त्री हुँदा वडा नं १ मा विकासका थुप्रै परियोजनाहरू ल्याउनुभएका राईलाई घरदौलोका क्रममा मतदाताहरूले वडाका समस्याहरू सुनाउनुभएको थियो।

घरदैलोपछि वडा नं १ कै सुन्दर टोलमा चुनावी कोण सभा आयोजना गरिएको थियो। जहाँ उम्मेदवार राईले महिलाहरूका अजेन्डामा आफूलाई केन्द्रित गर्नुभएको थियो। वहाँले महिलाहरूको सशक्तिकरण, शिक्षा र स्वास्थ्यमा उनीहरूको सहज पहुँच तथा सहज जीवनयापनका उपायका सन्दर्भमा चर्चा गर्नुभएको थियो।

‘महिला सशक्तिकरणका सवालमा हामी तुलनात्मकरूपमा पछाडि छौं। मातृ मृत्युदर लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै छ। त्यसमा पनि बाँकेमा धेरै रहेछ। समयमै प्रसुति सेवा नपाउँदा धेरैले ज्यान गुमाउनु परेको छ।’, राईले भन्नुभयो, ‘ म स्थानीय तहहरूमा सुविधासम्पन्न प्रसुति सेवा विस्तार गर्न प्रयास गरिरहेको छु।’ वहाँले भेरी अस्पतालमा भौतिक संरचना निर्माणमा प्रगति भएपनि विशेषज्ञ सेवाको अझैं पनि अभाव रहेको बताउनुभयो।

राईले वडा नं १ मा विकासका मामिलामा सुन्दर टोल सबैभन्दा पछाडि परेको महसुस आफूले गरेको स्वीकार्दै राईले निर्वाचित भएपछि त्यस टोलको बाटोघाटो, नाला लगायत संरचनागत सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यसैबीच राईले आजै यस क्षेत्रका बुद्धिजीविहरूसँग पनि छलफल गर्नुभएको छ। यहाँको शैक्षिक विकासका सम्बन्धमा बुद्धिजीविहरूबाट प्राप्त सुझावअनुसार आफू अघि बढ्ने राईले प्रतिबद्धता जनाउनुभयो।

Previous Post

प्राध्यापकसँग उम्मेदवार राईले गरे अन्तरक्रिया

Next Post

कांग्रेस उम्मेदवार अमर सिंह पुनको प्रतिज्ञा-पत्र सार्वजनक

Next Post
कांग्रेस उम्मेदवार अमर सिंह पुनको प्रतिज्ञा-पत्र सार्वजनक

कांग्रेस उम्मेदवार अमर सिंह पुनको प्रतिज्ञा-पत्र सार्वजनक

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

युएईविरुद्ध नेपालको जित

April 25, 2026
आजको मौसमः हल्का वर्षाको सम्भावना

विभिन्न जिल्लामा भारी वर्षा, अझै बदली हुने

April 25, 2026
पाकिस्तानमा २० जना मजदुरको गोली हानी हत्या

नेपालगन्ज : लागुऔषध समात्न चल्यो गोली

April 25, 2026
नेपालगन्ज दुर्घटना: भारतीय गाडी र नेपाली स्कुटर ठक्कर

दाङमा सवारी दुर्घटनाको अवस्थाः चार वर्षमा तीन सय बढीको मृत्यु

April 25, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version