For Advertisement call: 9858020711
DO you have news / article? Click here
Friday, May 15, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

स्वर्गीय अशोक कोइरालाको सम्झनामा परिवारको परोपकारी कर्म

byDainik Nepalgunj
March 14, 2026
in News, मुख्य समाचार
0 0
0
स्वर्गीय अशोक कोइरालाको सम्झनामा परिवारको परोपकारी कर्म
Share on FacebookShare on Twitter

ज्ञानज्योति माविमा पाँच लाखको अक्षयकोष

वामपन्थी नेता, स्वर्गीय नेता अशोक कोइरालाको सम्झनामा बाँकेको कोहलपुर–१२ स्थित ज्ञानज्योति माध्यमिक विद्यालय, चप्परगौडीमा पाँच लाख रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ । स्व. कोइरालाको वार्षिक पुण्यतिथिको अवसर पारेर परिवारले शुक्रवार विद्यालयमा उक्त अक्षयकोष स्थापना गरेको हो ।

विद्यालयका प्रधानाध्यापक सुमित्रा न्यौपानेका अनुसार, स्वर्गीय कोइरालाको योगदानलाई सम्मान गर्दै स्थापना गरिएको अक्षयकोषबाट विद्यालयमा अध्ययनरत गरिब, जेहेन्दार तथा पछाडि परेका विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराइनेछ । ‘विद्यालयको विकास र शिक्षामा कोइरालाले पु¥याएको योगदानलाई स्मरण गर्दै परिवारले समाजसेवामुखी काममार्फत उहाँको सम्झनालाई जीवन्त राख्ने उद्देश्यले अक्षयकोष स्थापना गरेको हो,’ प्रधानाध्यापक न्यौपानेले दैनिक नेपालगन्जसँग भनिन् ।

शुक्रवार कोइराला परिवारका सदस्यहरू—श्रीमती मञ्जु कोइराला, छोरा आशिस कोइराला र छोरी आस्था कोइरालाले विद्यालयका प्रधानाध्यापक न्यौपाने तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दशरथ पराजुलीलाई पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

विद्यालयका प्रधानाध्यापक न्यौपानेले स्वर्गीय कोइरालाको योगदान स्मरणीय रहेको उल्लेख गर्दै उहाँको नाममा स्थापना गरिएको अक्षयकोषले धेरै विद्यार्थीको भविष्य उज्यालो बनाउने विश्वास व्यक्त गरिन् ।

‘स्कूल पोशाक, जुत्ता, कापी कलम किन्नै नसक्नेहरुको पहिचान गरि उनीहरुलाई कोषको ब्याज रकमबाट छात्रवृत्ति प्रदान गरिनेछ,’ प्रधानाध्यापक न्यौपानेले स–साना अक्षय कोष यसअघि पनि सञ्चालनमा रहेपनि यो सबैभन्दा ठुलो रकमको भएको जानकारी दिंदै भनिन् ।

तत्कालीन नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्यसमेत रहेका कोइराला बाँके जिल्लाको इन्चार्जको जिम्मेवारी सम्हालिरहेका बेला निधन भएको थियो । पार्टीकै कामका क्रममा कपिलवस्तुमा रहँदा कोइरालालाई मस्तिष्कघात भएको थियो । भैरहवामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौँस्थित शिक्षण अस्पताल महाराजगञ्ज लगिएकोमा उपचारकै क्रममा गत वर्ष चैत ११ गते कोइरालाको निधन भएको थियो ।

Previous Post

नेपालगञ्जमा क्यान्सर उपचारका नवीन प्रविधिबारे चिकित्सकहरूबीच अन्तरक्रिया

Next Post

इरानका नागरिकलाई नेपाल सरकारले ‘अनअराइवल’ भिसा उपलब्ध नगराउने

Next Post
इरानका नागरिकलाई नेपाल सरकारले ‘अनअराइवल’ भिसा उपलब्ध नगराउने

इरानका नागरिकलाई नेपाल सरकारले ‘अनअराइवल’ भिसा उपलब्ध नगराउने

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपति जोड

आर्थिक अनुशासन कायम गर्नुपर्नेमा राष्ट्रपति जोड

May 15, 2026
बढ्दो बेरुजु नियन्त्रणका लागि वित्तीय सुशासन सुदृढ गर्नुपर्नेमा जोड

बढ्दो बेरुजु नियन्त्रणका लागि वित्तीय सुशासन सुदृढ गर्नुपर्नेमा जोड

May 15, 2026
आगामी आवको बजेट जेठ १५ गते दिउँसो १ बजे

दश महिनामा ६० प्रतिशत बजेट खर्च, विकास खर्च २८ प्रतिशत मात्र

May 15, 2026

भारतमा पेट्रोल–डिजेल महँगियो

May 15, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version