For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, October 7, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    नेपालगन्जमा राष्ट्रिय पौडी प्रतियोगिता तयारी शुरु

    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    ‘अस्वस्थ जीवनशैली समस्या’

    ‘अस्वस्थ जीवनशैली समस्या’

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    मलाई ठिक छ

    मलाई ठिक छ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

युनाइटेडले मनायो रजत–जयन्ती यात्राको उत्सव

byDainik Nepalgunj
March 15, 2026
in News
0 0
0
युनाइटेडले मनायो रजत–जयन्ती यात्राको उत्सव
Share on FacebookShare on Twitter

नेपालगन्जस्थित युनाइटेड एजुकेसनल एकेडेमीले आफ्नो स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा शनिवार रजत–जयन्ती समारोह भव्य रूपमा मनाएको छ ।

गुणस्तरीय शिक्षा र संस्कारयुक्त शिक्षणलाई प्राथमिकतामा राख्दै आएको विद्यालयले आफ्नै प्रांगणमा आयोजित कार्यक्रममा शिक्षक, विद्यार्थी, कर्मचारी तथा अभिभावकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाई बाँकेका प्रमुख धनसुदन चौलागाईले विद्यालयले विगत २५ वर्षदेखि शिक्षा क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको बताए । समारोहका प्रमुख अतिथि चौलागाईले गुणस्तरीय शिक्षा प्रदान गर्दै समाज रूपान्तरणमा विद्यालयहरूले अग्रणी भूमिका खेल्नुपर्ने उल्लेख गरे । साथै अनुशासन, सिर्जनशीलता र नैतिक शिक्षालाई विद्यालय शिक्षाको मूल आधार बनाउनुपर्नेमा जोड दिए ।

विद्यालयका मावि संयोजक अरुण कुमार श्रीवास्तवले विद्यालयले शैक्षिक उत्कृष्टता, संस्कार र अनुशासनलाई प्राथमिकतामा राख्दै विद्यार्थीलाई सक्षम नागरिक बनाउन निरन्तर प्रयास गरिरहेको बताए । उनले आगामी दिनमा विद्यालयलाई अझ उचाइमा पु¥याउने प्रतिबद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय कोहलपुरका प्रमुख लक्ष्मी प्रसाद पोखरेल तथा प्याब्सन बाँकेका वरिष्ठ उपाध्यक्ष शरद चन्द्र रावल लगायतले विद्यालयको प्रगतिशील यात्राप्रति शुभकामना व्यक्त गरेका थिए ।

समारोहको अध्यक्षता विद्यालयका अध्यक्ष तरुण कुमार बज्राचार्यले गरेका थिए । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १२ का वडा अध्यक्षसमेत रहेका उनले विद्यालयले २५ वर्षको यात्रामा हासिल गरेको उपलब्धि समुदायका लागि गौरवको विषय भएको उल्लेख गर्दै आगामी दिनमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्दै अघि बढ्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा विद्यालयका डाइरेक्टर गणेश पाठकले स्वागत मन्तव्य राखेका थिए । सो अवसरमा विद्यालयमा लामो समयदेखि योगदान पु¥याएका शिक्षक, कर्मचारी तथा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

समारोहलाई अझ आकर्षक बनाउन विद्यार्थीहरूले नृत्य, गीत तथा विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए । विद्यालयका प्रबन्ध निर्देशक विकास बज्राचार्यका अनुसार उत्साहपूर्ण वातावरणमा सम्पन्न कार्यक्रमले विद्यालयको २५ वर्षे यात्रालाई स्मरणीय बनाएको छ । कार्यक्रम सञ्चालन शिक्षक सिताराम भण्डारीले गरेका थिए ।

रजत–जयन्तीको खुसी साटासाट गर्दै सहभागीहरूले केक काटेर विद्यालयको २५ वर्षे सफल यात्राको उत्सव मनाएका थिए । प्रबन्ध निर्देशक बज्राचार्यका अनुसार, विद्यालयले शिक्षा, संस्कार र अनुशासनलाई आधार मानेर आगामी दिनमा पनि समाजलाई सक्षम र जिम्मेवार नागरिक उत्पादन गर्ने प्रतिबद्धता दोहो¥याएको छ ।

Previous Post

पेट्रोलियम भण्डारणको जायजा लिंदै प्रशासन

Next Post

नेपालगन्जमा ‘नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक’

Next Post
नेपालगन्जमा ‘नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक’

नेपालगन्जमा ‘नेपाल हियरिङ एण्ड स्पीच क्लिनिक’

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
’निष्ठा र इमानदारिताको पर्याय केशवराज’

’निष्ठा र इमानदारिताको पर्याय केशवराज’

October 7, 2026
बाँकेमा सहकारी ठगी सम्बन्धमा उजुरी सङ्कलन

बाँकेमा पर्व लक्षित सुरक्षा योजना

October 7, 2026
टायल्स पसलमा ठुलो परिमाणको लागुऔषध

टायल्स पसलमा ठुलो परिमाणको लागुऔषध

October 7, 2026
वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

कांग्रेस महाधिवेशन : सभापतिमा तीन जनाको भिडन्त

October 7, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version