For Advertisement call: 9858020711
DO you have news / article? Click here
Wednesday, July 1, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    पम्प ट्र्याकको विजेता निरभ

    पम्प ट्र्याकको विजेता निरभ

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    इङ्ल्यान्डलाई क्रोएसियाको चुनौती, अर्को खेलमा घाना र पानमा भिड्दै

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ऋग्वेदका देवताहरू : जीवन, जगत् र प्रकृतिको वैदिक दर्शन

    ऋग्वेदका देवताहरू : जीवन, जगत् र प्रकृतिको वैदिक दर्शन

    स्वास्थ्य समस्यामा डरसँगको लडाइँ

    स्वास्थ्य समस्यामा डरसँगको लडाइँ

    क्रुर समयको लयहिन संवादः २

    क्रुर समयको लयहिन संवादः २

    यसकारण आवश्यता हुदैछ ‘रोमियो–जुलियट कानुन’को आवश्यकता

    यसकारण आवश्यता हुदैछ ‘रोमियो–जुलियट कानुन’को आवश्यकता

    “भर्जिन ल्याण्ड” गिडीदह !

    “भर्जिन ल्याण्ड” गिडीदह !

    संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

    संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

उपभोक्ता जागरुक नहुँदा ठगी

byDainik Nepalgunj
March 16, 2026
in News
0 0
0
उपभोक्ता जागरुक नहुँदा ठगी
Share on FacebookShare on Twitter

विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा आइतबार नेपालगन्जमा आयोजित कार्यक्रममा उपभोक्ता जागरुकता अभाव हुँदा बजारमा ठगी र अनियमितताले प्रश्रय पाउने बताइएको छ । कार्यक्रममा वक्ताहरूले उपभोक्ता आफैं सचेत नभएसम्म अधिकार सुनिश्चित गर्न कठिन हुने धारणा व्यक्त गरे ।

कार्यक्रममा बोल्दै सरोकारवालाले बजारमा गुणस्तरहीन वस्तु बिक्री, म्याद नाघेका सामग्रीको प्रयोग तथा मूल्यमा असमानता जस्ता समस्या अझै देखिने गरेको उल्लेख गरे । यस्ता समस्या न्यूनीकरण गर्न उपभोक्ता सचेतना अभिवृद्धि, प्रभावकारी अनुगमन र सरोकारवाला निकायबीच समन्वय आवश्यक रहेको उनीहरूको भनाइ थियो ।

वक्ताहरूले उपभोक्ता अधिकार संरक्षणका लागि स्थानीय तह, सरकारी निकाय, व्यवसायी तथा उपभोक्ता सबैको संयुक्त प्रयास आवश्यक रहेको बताए । उपभोक्ता अधिकार सम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन र बजार अनुगमनलाई थप कडाइका साथ अघि बढाउनुपर्नेमा समेत जोड दिइयो । कार्यक्रममा सहभागीहरूले सचेत उपभोक्ता बनेर बजारमा देखिने अनियमितता विरुद्ध आवाज उठाउनुपर्ने तथा अधिकारको प्रयोगसँगै कर्तव्य पनि पालना गर्नुपर्नेमा जोड दिएका थिए ।

नेपालगन्ज उपमहागनरपालिकाको आयोजना तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगन्ज र उपभोक्ता हित संरक्षण मञ्च नेपालको सहकार्यमा भएको कार्यक्रमका वक्ताहरूले उपभोक्ता अधिकार सुनिश्चित गर्नका लागि सरोकारवाला सबै तह र तप्काले आफ्नो कानुन बमोजिमको जिम्मेवारी पूर्ण रूपमा पालना गर्नुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि, नेपालगन्ज नगर प्रमुख प्रशान्त विष्टले उपभोक्ताले आफुले खाइरहेको वस्तु कस्तो छ भनेर चासो राख्न आवश्यक भएको बताए । ‘नियामक निकाय सीमित जनशक्तिमा चलिरहेका छन्, उपभोक्ता र बिक्रेता उपभोक्ता अधिकारमा सचेत हुन आवश्यक छ’, नगर प्रमुख विष्टले भने ।

नगर प्रमुख विष्टले उपभोक्ता अधिकार सुनिश्चित गर्नका लागि कडाईका साथ नियमन गर्न आवश्यक रहेको भन्दै कानुन विपरितका कार्यलाई उपमहानगरपालिकाले बढावा नदिने बताएका थिए । उनले उपभोक्ता अधिकारका विषयमा आगामी असारसम्म वडा तहमा समेत विभिन्न छलफल, अन्तरक्रियाको कार्यक्रम तय गरिएको जानकारी दिएका थिए ।

कार्यक्रमको अध्यक्षता गरेका उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरी शर्माले बेथिति अन्तका लागि सबैले प्रण गर्नुपर्नेमा जोड दिदै उजुरी गर्ने बानीको विकास गर्न आग्रह गरे । ‘उपभोक्ताले आफ्नो अधिकार बारे जान्नुपर्छ, उपभोक्ता जागरुक नहुँदा पनि उपभोक्ताको अधिकार हनन भैरहेको छ’, उनले भने ।

खाद्य प्रविधि गुण नियन्त्रण कार्यालय, बाँकेका प्रमुख प्रशान्त पोखरेलले उपभोक्ता हित संरक्षण समवन्धमा विद्यमान अवस्थाबारे अवधारणपत्र प्रस्तुत गर्दै इप्लेटफर्मबाट आएका वस्तुको गुणस्तर मापनमा चुनौती भएको औल्याए । उनले बजारमा जथाभावी रूपमा तेलको प्रयोग भएको अनुगमनका क्रममा पाइएको उल्लेख गर्दै सिजन अनुसारका फलफूलको उपभोग गर्न आग्रह गरे ।

उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रिय सचिव तथा अधिवक्ता बसन्त गौतमले उपभोक्ता अधिकार र नगारिक सचेतनाका विषयमा अवधारणापत्र प्रस्तुत गर्दै उपभोक्ता अदालत प्रदेश स्तरमा स्थापना गर्न आग्रह गरे । उनले नियमन प्रभावकारी नभएको उल्लेख गर्दै उपभोक्ताको सुनुवाईसँगै क्षतिपूर्ति दिने संयन्त्रको विकासमा जोड दिए ।

उपभोक्ता हित संरक्षण मञ्च, लुम्विनी प्रदेशका अध्यक्ष प्रभात कुमार ठकुरीले एलपी ग्यासको अभाव भएको देखिएकाले यसको प्रभावकारी अनुगमनमा जोड दिदै नेपालगन्जमा मासुजन्य पदार्थ स्वास्थ्यकर नभएको बताए ।

नेपालगन्जको स्वस्तिका टे«डर्सका सञ्चालक सन्तोषवावु गुप्ताले केही मान्छेले धेरै ग्यास राख्नका लागि अफवाह फैलाएको उल्लेख गर्दै अहिले नेपालगन्जमा आधा ग्यासको वितरण सुरु भएको जानकारी दिए । तर केही उपभोक्ताले आफूहरूले लैजाने स्थानबाट नै एलपी ग्यास प्राप्त नभएकाले अन्य ठाँउबाट ग्यास लिन बाध्य भएको बताए ।

Previous Post

नेकपामा नोकझोक

Next Post

होर्मुज बन्दः विश्व बजारमा दबाब

Next Post
होर्मुज बन्दः विश्व बजारमा दबाब

होर्मुज बन्दः विश्व बजारमा दबाब

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
राप्तीसोनारीमा भूमि सेवा सुरु

राप्तीसोनारीमा भूमि सेवा सुरु

July 1, 2026
पैसाको अभावमा कारावास बसेका बयोवृद्ध कैदी सहयोगबाट रिहाई

पैसाको अभावमा कारावास बसेका बयोवृद्ध कैदी सहयोगबाट रिहाई

July 1, 2026
लागुऔषधविरुद्ध प्रहरी कारबाही

लागुऔषधविरुद्ध प्रहरी कारबाही

July 1, 2026
एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : चार विधाको मनोनयन सार्वजनिक

एसपीए सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : चार विधाको मनोनयन सार्वजनिक

June 30, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version