For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, October 6, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    ‘अस्वस्थ जीवनशैली समस्या’

    ‘अस्वस्थ जीवनशैली समस्या’

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    मलाई ठिक छ

    मलाई ठिक छ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

प्रधान न्यायाधीश राउतसँग बाँकेका कानुन व्यवसायीको छलफल

byDainik Nepalgunj
March 18, 2026
in News, मुख्य समाचार
0 0
0
प्रधान न्यायाधीश राउतसँग बाँकेका कानुन व्यवसायीको छलफल
Share on FacebookShare on Twitter

न्यायिक सुशासन, जलेका मिसिल व्यवस्थापन र न्यायालयप्रतिको दृष्टिकोण सुधारमा जोड

नेपालगन्ज, चैत्र ४ — अदालत निरीक्षणका सिलसिलामा सम्माननीय प्रधान न्यायाधीश प्रकाशमान सिंह राउत आज नेपालगन्ज आइपुग्नुभएको छ। सोही क्रममा उहाँले बाँकेका कानुन व्यवसायीहरूसँग भेटघाट तथा छलफल गर्दै न्यायिक सुशासन, जलेका मिसिलको व्यवस्थापन, तथा न्यायालयप्रतिको दृष्टिकोण सुधार लगायतका विषयमा महत्वपूर्ण धारणा राख्नुभएको छ।

नेपालगन्जमा बारका पदाधिकारीहरूसँग भएको छलफलमा प्रधान न्यायाधीश राउतले जेनजी आन्दोलनपछि जलेका मिसिलहरूको व्यवस्थापन र न्याय क्षेत्रमा कसरी पुनः प्रेरणा तथा मोटिभेसन जगाउने भन्ने विषयलाई आफूले प्राथमिकताका साथ लिएको बताउनुभयो। उहाँले न्यायिक क्षेत्रमा राम्रो समन्वय भएका कारण न्याय प्रणाली विस्तारै लयमा फर्किएको उल्लेख गर्नुभयो।प्रधान न्यायाधीश राउतका अनुसार सर्वोच्च अदालतमा करिब २० हजार मिसिल जलेको अवस्थामा हालसम्म १९ हजार मिसिल कायम गरिसकिएको छ।

मोफसलका अदालतमा जलेका मिसिलहरूको पुनः तयारीका लागि आफूले केन्द्रस्तरबाट महान्यायाधिवक्ताको कार्यालयसँग समन्वय गर्ने पनि जानकारी दिनुभयो। अदालत राम्रोसँग सञ्चालन भए कानुन व्यवसायीहरू पनि सन्तुष्ट हुने उल्लेख गर्दै उहाँले मिसिल पुनःस्थापना र न्याय सम्पादनमा सहयोग पुर्‍याउन कानुन व्यवसायीहरूलाई आग्रह गर्नुभयो।प्रधान न्यायाधीश राउतले अदालत जल्नुमा अदालतलाई हेर्ने नकारात्मक दृष्टिकोणले पनि केही भूमिका खेलेको हुन सक्ने संकेत गर्दै यसको निर्मम समीक्षा आवश्यक रहेको बताउनुभयो। बदलिँदो सन्दर्भमा अदालत मात्र होइन, न्यायालयलाई हेर्ने दृष्टिकोण किन नकारात्मक बन्न पुग्यो भन्ने प्रश्नमा पनि गम्भीर मनन हुनुपर्ने उहाँको भनाइ थियो। उहाँले बदलिँदो परिवेशअनुसार अदालत र कानुन व्यवसायी दुवैले आफूलाई समयानुकूल बदल्नुपर्नेमा जोड दिनुभयो।

न्यायिक सुशासनका सवालमा कानुन व्यवसायीहरूले उठाएका जिज्ञासाको सम्बोधन गर्दै प्रधान न्यायाधीश राउतले अदालतसँगै कानुन व्यवसायीहरूले पनि आफ्नो वकालतको प्रकृति समयअनुसार रूपान्तरण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

न्यायालयप्रतिको नकारात्मक दृष्टिकोण हटाउन समग्र प्रणालीको निष्पक्ष र निर्मम समीक्षा आवश्यक रहेकोमा उहाँले पुनः जोड दिनुभयो।छलफलका क्रममा बाँकेका कानुन व्यवसायीहरूले अहिलेसम्म मुद्दाका मिसिल कायम नभएका कारण सुनुवाइमा ढिलाइ भएको, बालबालिकासम्बन्धी मुद्दाको सुनुवाइ प्रभावित भएको, तथा न्यायका उपभोक्ताको सहज पहुँचमा समस्या परेको विषय उठाएका थिए।

उनीहरूले न्यायिक सुशासन सुदृढ बनाउन प्रधान न्यायाधीशको आवश्यक ध्यान जानुपर्ने र सोहीअनुसार मातहतका न्यायिक निकायलाई आवश्यक निर्देशन दिनुपर्ने माग गरेका थिए।यस अवसरमा सार्वजनिक सरोकार कानून व्यवसायी समूहका तर्फबाट समूहका सहसंयोजक अधिवक्ता बसन्त गौतमले सार्वजनिक सरोकारका विषयमा अदालतबाट भएका महत्वपूर्ण फैसलाहरूको संगालो प्रधान न्यायाधीश राउतलाई प्रदान गर्नुभएको थियो।उक्त छलफलमा नेपालगन्ज उच्च बारका अध्यक्ष पवनकुमार गुप्ता, सचिव कुसुमा सुवेदी, जिल्ला बार अध्यक्ष मेहर सिंह खत्री, वरिष्ठ अधिवक्ता भोला सिंह हमाल, लोकबहादुर शाह, साथै अधिवक्ताहरू बसन्त गौतम, बलबहादुर चन्द, विश्वजित तिवारी, पदम पाण्डे, यशोदा शर्मा लगायतको सहभागिता रहेको थियो।यो भेटघाट तथा छलफलले बाँकेमा न्यायिक सुशासन, मुद्दा व्यवस्थापन, तथा न्यायालयप्रतिको विश्वास पुनःस्थापनाको विषयलाई थप गम्भीर रूपमा अघि बढाउने अपेक्षा गरिएको छ।

Previous Post

सुनचाँदीकोे मूल्य घट्यो

Next Post

लुम्बिनी प्रदेश सरकारद्वारा आयोजना बैंक सञ्चालनमा ल्याउने तयारी

Next Post
लुम्बिनी : छ महिनामा एक हजार दुई सय बढी मानवअधिकार उल्लंघनका घटना

लुम्बिनी प्रदेश सरकारद्वारा आयोजना बैंक सञ्चालनमा ल्याउने तयारी

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
प्रसूति हिंसा रोक्न कानुनमैं सुधार आवश्यक

प्रसूति हिंसा रोक्न कानुनमैं सुधार आवश्यक

October 6, 2026

कोहलपुर घटना : पाँच सदस्यीय समिति गठन

October 6, 2026
बाँके काँग्रेसको ‘सुशील कोइराला स्मृति भवन’ निर्माण सम्पन्न

कांग्रेसमा थपिए एक लाख सदस्य

October 6, 2026
सहरमा बढ्दो सामुदायिक कुकुरको आतंक

सहरमा बढ्दो सामुदायिक कुकुरको आतंक

October 6, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version