For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, June 30, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    एसपीएले दियो ‘सुदूरपश्चिम स्पोर्ट्स अवार्ड’लाई लगातार चौथो वर्ष साथ, बन्यो मुख्य प्रायोजक

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    पम्प ट्र्याकको विजेता निरभ

    पम्प ट्र्याकको विजेता निरभ

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    इङ्ल्यान्डलाई क्रोएसियाको चुनौती, अर्को खेलमा घाना र पानमा भिड्दै

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    ऋग्वेदका देवताहरू : जीवन, जगत् र प्रकृतिको वैदिक दर्शन

    ऋग्वेदका देवताहरू : जीवन, जगत् र प्रकृतिको वैदिक दर्शन

    स्वास्थ्य समस्यामा डरसँगको लडाइँ

    स्वास्थ्य समस्यामा डरसँगको लडाइँ

    क्रुर समयको लयहिन संवादः २

    क्रुर समयको लयहिन संवादः २

    यसकारण आवश्यता हुदैछ ‘रोमियो–जुलियट कानुन’को आवश्यकता

    यसकारण आवश्यता हुदैछ ‘रोमियो–जुलियट कानुन’को आवश्यकता

    “भर्जिन ल्याण्ड” गिडीदह !

    “भर्जिन ल्याण्ड” गिडीदह !

    संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

    संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज Blog

बाँके : एक सय १९ मुद्दा, ८८ पक्राउ

byDainik Nepalgunj
March 19, 2026
in Blog
0 0
0
बाँकेमा सहकारी ठगी सम्बन्धमा उजुरी सङ्कलन
Share on FacebookShare on Twitter

जिल्ला प्रहरी कार्यालय बाँकेले फागुन महिनामा सम्पन्न भएका सुरक्षा तथा अपराध नियन्त्रणसम्बन्धी गतिविधिको विवरण सार्वजनिक गरेको छ । सार्वजनिक तथ्यांक अनुसार फागुन महिनामा कुल १ सय १९ वटा मुद्दा दर्ता भएका छन्, जसमा जघन्य तथा गम्भीर अपराध ५ वटा, गम्भीर अपराधका ३१ वटा र सामान्य अपराध ८३ वटा रहेका छन् ।

बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीका अनुसार, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ८ वटा मुद्दा दर्ता भई १० जना पक्राउ परेका छन् भने आर्थिक अपराधका २० वटा घटना दर्ता भएका छन् । यस अवधिमा विभिन्न मुद्दामा संलग्न ८८ जना प्रतिवादी पक्राउ गरिएको जनाइएको छ । साथै सार्वजनिक अपराधअन्तर्गत पेन्डिङ रहेका १७ वटा मुद्दाको सफल अनुसन्धान सम्पन्न गरिएको छ । सम्पत्ति शुद्धीकरणसम्बन्धी भने फागुन महिनामा कुनै मुद्दा दर्ता नभएको प्रहरीको भनाइ छ ।

२८ फरार पक्राउ
फैसला कार्यान्वयनतर्फ २७ जना पक्राउ परेका छन्, जसमा ७ वर्ष ४ महिना १६ दिन कैद सजाय र करिब १४ लाख ४३ हजार ९ सय ७६ रूपैयाँ जरिवाना असुल बाँकी रहेको थियो ।

महिला तथा बालबालिका सम्बन्धी ७७ उजुरी
महिला तथा बालबालिका सम्बन्धी उजुरीतर्फ ७७ वटा उजुरी दर्ता भएका छन्, जसमा ४२ वटा फछ्र्योट भइसकेका छन् भने बाँकी अनुसन्धानमै रहेका छन् । हराएका तथा फेला परेका व्यक्तिहरूको तथ्यांकअनुसार ३२ महिला, १६ बालिका र ८ बालक हराएकोमा केहीलाई फेला पारिएको प्रहरीले जनाएको छ । प्रहरीले फागुनमा उजुरी परेका १२ महिला, ९ बालिका र ३ बालकलाई फेला पारेको थियो ।
फागुन महिनामा बाँके प्रहरीमा घरेलु हिंसाका ५५ वटा उजुरी दर्ता भएका छन् । जसमध्ये ३० वटा मिलापत्र गराइएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेले फागुन महिनामा जिल्लाको शान्ति सुरक्षा, अपराध अनुसन्धान र नियन्त्रणसम्बन्धी विस्तृत विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार यस अवधिमा प्रहरी कार्यालयमा प्रत्यक्ष रूपमा ३ सय ४८ वटा उजुरी परेका छन्, जसमा २ सय ३ वटा फछ्र्यौट भएका छन् भने १ सय ४५ वटा अनुसन्धानकै क्रममा रहेका छन् । जिल्ला प्रशासन कार्यालयमार्फत आएका १७ उजुरीमध्ये ४ वटा फछ्र्योट भई १३ वटा बाँकी रहेका छन् ।

लागुऔषध सहित ११ पक्राउ
लागूऔषध नियन्त्रणतर्फ प्रहरीले ६ ग्राम ५४० मिलिग्राम ब्राउन सुगर र ४९ वटा नाइट्रोजेपा ट्याब्लेट बरामद गर्दै ११ जनालाई पक्राउ गरी कानुनी कारबाही अघि बढाएको जनाएको छ ।

सूचनामा प्रहरी
अपराध न्यूनीकरणका लागि प्रहरीले विद्यालय तथा समुदायमा ३२ वटा सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ, जसबाट ३ सय २० महिला र ५ सय ९० पुरुष लाभान्वित भएका छन् ।
बाँके प्रहरीले शान्ति सुरक्षा कायम राख्न प्रहरीले नियमित रूपमा ९६० पटक पिकेटिङ, ८७० पटक चेकजाँच, २ हजार २३ पटक ग्रामीण गस्ती र ११ पटक ग्रामीण गस्ती सञ्चालन गरेको जनाएको छ । साथै विभिन्न आन्दोलन, बन्द तथा सार्वजनिक कार्यक्रममा ४५ जना प्रहरी परिचालन गरिएको थियो ।
यसैगरी, अवैध हातहतियार तथा गोलिगाँठा नियन्त्रणतर्फ ४ वटा होक्स बम डिस्पोज गरिएको प्रहरीले जनाएको छ ।

Previous Post

द्वन्द्व पीडित तथा एकल महिला संजाल बाँकेमा नयाँ नेतृत्व

Next Post

नेपालगन्जका विद्यालयमा शून्य फोहोर अभियानले बदल्दै बानी र भविष्य

Next Post
नेपालगन्जका विद्यालयमा शून्य फोहोर अभियानले बदल्दै बानी र भविष्य

नेपालगन्जका विद्यालयमा शून्य फोहोर अभियानले बदल्दै बानी र भविष्य

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
बाँकेमा सहकारी ठगी सम्बन्धमा उजुरी सङ्कलन

सार्वजनिक स्थानमा झै–झगडा गर्ने ११ जना पक्राउ

June 30, 2026
बाँकेमा सहकारी ठगी सम्बन्धमा उजुरी सङ्कलन

पाँच दिनमा १६ फरार पक्राउ

June 30, 2026
‘अस्वस्थ प्रतिस्पर्धाले धराशयी हुँदै यातायात व्यवसाय’

‘अस्वस्थ प्रतिस्पर्धाले धराशयी हुँदै यातायात व्यवसाय’

June 30, 2026
होर्मुज जलडमरूमध्यमा इरानको सुरक्षा निगरानी कडा

जहाजमाथि आक्रमणपछि होर्मुज जलमार्गमा आवागमन सुस्त

June 30, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version