For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, October 4, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    दशैंको शुभकामना आदान–प्रदान सहित एनसेल हिरो रिटेलर मिट सम्पन्न

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    देशभरका युवा प्रतिभालाई लुम्बिनीमा जुटाउँदै ‘लुम्बिनीएक्स’ ह्याकाथन

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    लुम्बिनी प्राविधिक विश्वविद्यालय र लखनऊ विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौता हस्ताक्षर

    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    वीपी मार्गमा काँग्रेस क्षेत्र नं.१ को पदयात्रा

    वडा अधिवेशन गर्दै इतर समूह

    आजदेखि मेयर कप ब्याडमिन्टन

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    नेपालगन्जमा यु–१८ फुटबलको रोमाञ्चकता

    विश्वकप छनोट : प्रारम्भिक चरणमा ३३ खेलाडी छानिए

    नेपालगन्जमा फुटबल छनोट खेल

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    भदौ १९ देखि विश्वभर प्रदर्शनमा आउँदै ‘बा एक योद्धा’

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

    निर्मलले पुरा गरे मलेसियाको स्कोर म्याराथन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

    से फोक्सुण्डो यात्रा–२

    से फोक्सुण्डो यात्रा–२

    अन्तर्वार्ता

    अन्तर्वार्ता

    ‘अस्वस्थ जीवनशैली समस्या’

    ‘अस्वस्थ जीवनशैली समस्या’

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    चाडपर्वको मुखमा बजारको मनपरी उपभोक्ताको पीडा र राज्यको जवाफदेहिता

    मलाई ठिक छ

    मलाई ठिक छ

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

तातो हावा लु सम्बन्धी बाँकेमा उच्च स्तरीय अनुगमन

byDainik Nepalgunj
March 24, 2026
in News
0 0
0
तातो हावा लु सम्बन्धी बाँकेमा उच्च स्तरीय अनुगमन
Share on FacebookShare on Twitter

नेपालगंज उपमहानगरपालिका क्षेत्रमा तातो हावा लु पूर्वतयारी तथा प्रतिकार्यसंग सम्बन्धित संचालित गतिविधिहरुको बारेमा उच्च स्तरीय अनुगमन तथा अवलोकन भएको छ ।

अवलोकनका क्रममा नेरेसो बाँकेद्वारा तातो हावा सम्बन्धी संचालित गतिविधिहरुको प्रस्तुतीकरण, स्थानीय सरकार नेपालगंज उपमहानगरपालिकासंग र रेडक्रस बीचको साझेदारी र सहकार्यमा संचालन भएका कार्यहरुको बारेमा अन्तरक्रिया, शितलन केन्द्र (कुलिङ्गसेन्टर) को अवलोकन र समुदायमा संचालन भएका गतिविधिहरुको स्थलगत अवलोकन गरियो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका (एन.डी.आर.आर.एम) कार्यकारी प्रमुख ई.दिनेश भट्टले विभिन्न विपद् मध्ये तातो हावा पनि एक हो । नेपालगंजमा तातो हावा प्रतिकार्यका गतिविधिहरु केही वर्ष देखि नमुनाका रुपमा संचालन भइरहेको बताउँदै प्राधिकरणले योजनाबद्ध कार्य गरी रहेको जानकारी दिनु भयो ।

अनुगमन तथा अवलोकन कार्यक्रममा रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तराष्ट्रिय महासंघका (आई.एफ.आर.सी.) नेपाल प्रतिनिधि टोलीका प्रमुख डेविट फिसर, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई.दिनेश भट्ट, सहसचिव अमृत श्रेष्ठ, उपसचिव राजेन्द्र शर्मा, उपसचिव सुरेश सुनार, अमेरिकन रेडक्रसका नेपाल प्रतिनिधि हरिबहादुर कार्की, कार्यक्रम संयोजक उपमा ओझा र नेरेसो केन्द्रका उपनिर्देशक अमरमणि पौडेल लगायतको सहभागिता रहेको थियो ।

अन्तरक्रिया कार्यक्रम नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाको अध्यक्षता सम्पन्न कार्यक्रममा शाखाका उपनिर्देशक दोलखबहादुर डाँगीले विगत देखि हालसम्म संचालन भएका गरेका तातो हावाको असर न्यूनीकरण सम्बन्धी गरिएका गतिविधिको बारेमा प्रस्तुती गर्नु भएको थियो ।

यसैगरी नेपालगंज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टको अध्यक्षतामा भएको कार्यक्रममा रेडक्रस र नेपालगंज उपमहानगरपालिकाको सहकार्यमा संचालन भएका गतिविधिको बारेमा मेयर विष्टबाट जानकारी गराइएको थियो । ने.ग.उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले रेडक्रसलाई सघीय सरकारले समेत विपद् व्यवस्थापन कार्यका लागि प्राथमिकतामा राखेको र नेपालगंज उपमहानगरपालिकाले आप्mनो विभिन्न विषयगत क्षेत्रमा सहकार्य गर्दै आएको बताउनु भयो ।

कार्यक्रमा नेरेसो बाँके शाखाका मन्त्री अजीज अहमद सिद्दिकी, कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तव, विपद् व्यवस्थापन समिति संयोजक नरेन्दकुमार पौडेल, सदस्य खगेसरी भण्डारी, नेपालगंज उपमहानगरपालिका पालिका शाखा तदर्थ समितिका संयोजक शिवकुमार वर्मा लगायतको सहभागिता रहेको थियो भने कार्यक्रम संचालन नेरेसो बाँकेका तातो हावाका कार्यक्रम फोकल पर्सन झवीलाल शर्माले गर्नु भएको थियो । नेरेसोका स्वयंसेवक र कर्मचारीहरुको सभागिता रहेको थियो ।

Previous Post

नाटा बाँकेले मनायो क्षयरोग दिवस

Next Post

निबन्ध प्रतियोगितामा होलिल्याण्डकी छात्रा प्रथम

Next Post
निबन्ध प्रतियोगितामा होलिल्याण्डकी छात्रा प्रथम

निबन्ध प्रतियोगितामा होलिल्याण्डकी छात्रा प्रथम

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
नेपालगन्ज मेयर कप चेसमा १५ खेलाडीको अग्रता

नेपालगन्ज मेयर कप चेसमा १५ खेलाडीको अग्रता

October 4, 2026
होप इन्टरनेशनल एकेडेमीमा विद्यार्थीले गरे सामूहिक योग साधना

होप इन्टरनेशनल एकेडेमीमा विद्यार्थीले गरे सामूहिक योग साधना

October 3, 2026
समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

समृद्ध नेपालगन्जः संकल्प र नेतृत्वको आवश्यकता

October 3, 2026
गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई

गौघाट ग्रीन रनको उपाधि बिशाल र आयुष्मालाई

October 3, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version