For Advertisement call: 9858020711
DO you have news / article? Click here
Thursday, May 14, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    राष्ट्रिय पौडी प्रतियोगिताको उपाधि शिखा एकेडेमीलाई

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    किन बाहिरियो गोल्ड कपबाट नाइजेरियन टोली

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    जुम्ला–रारा अल्ट्रा म्याराथन : एकहजार जना सहभागी हुँदै

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    राष्ट्रिय पौडी प्रतियोगिता गर्दै शिखा

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्ज : ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

    नेपालगन्जमा ‘पुम्से तेक्वान्दो प्रतियोगिता’ आयोजना गरिंदै

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    सरकारी कार्यालयहरुको स्थानान्तरण किन र के का लागि ?

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    नेपाली नर्सिङ पेशा : सम्मान, अवसर र पहिचानको खोजी

    साझा ज्ञानः साझा सम्पदा

    साझा ज्ञानः साझा सम्पदा

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘हान्टाभाइरस’ प्रभावित पानीजहाज स्पेन पुग्दै

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    ‘सजाय भन्दा सुधार : बालन्यायको सार’

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

नयाँ सरकार गठनको पूर्वसन्ध्यामा बढ्दो जनअपेक्षाः कर घटाउनेदेखि रोजगारी सुनिश्चिततासम्म माग

byDainik Nepalgunj
March 27, 2026
in News, मुख्य समाचार
0 0
0
नयाँ सरकार गठनको पूर्वसन्ध्यामा बढ्दो जनअपेक्षाः कर घटाउनेदेखि रोजगारी सुनिश्चिततासम्म माग

शपथ ग्रहण समारोह काठमाडौँ, १२ चैत : सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद भवनको बहुउद्देश्यीय सभाकक्षमा बिहीबार आयोजित नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनियताको शपथ ग्रहण समारोह। तस्बिर : रत्न श्रेष्ठ/रासस

Share on FacebookShare on Twitter

सजल गैरे

प्रतिनिधिसभा सदस्यले विहीवार पद तथा गोपनियताको शपथ लिएपछि शुक्रबार नयाँ सरकार गठन हुने तयारीसँगै देशभरि जनअपेक्षा तीव्र रूपमा बढेको छ । ‘भोट फर चेन्ज’ अभियानमार्फत आएको नयाँ जनमतले बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारप्रति आशा र दबाब दुवै सिर्जना गरेको छ । व्यवसायी, विद्यार्थी, सहकारीकर्मी र महिला प्रतिनिधिहरूले आ–आफ्ना क्षेत्रगत समस्या समाधान गर्न तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग आग्रह गरेका छन् ।

दैनिक नेपालगन्जसँगको संवादमा धेरैजसोका आशा उत्साहजनक छन्, ‘अब पक्कै राम्रो हुन्छ ।’ (भिडियो रिपोर्ट हेर्न सक्नुहुन्छ, दैनिक नेपालगन्जको फेसबुक पेजमा) उनीहरुलाई विश्वास छ, अबको सरकारले उनीहरुका कुरा सुन्छ ।

नेपालगन्जका कपडा व्यवसायी बृजेश वैश्यको भनाइ छ, ‘खुला सिमाना र उच्च भन्सार दरका कारण स्थानीय व्यापार संकटमा परेको छ ।’ ग्राहकहरू भारतको रुपैडिया पुगेर सस्तोमा किनमेल गर्ने प्रवृत्तिले यहाँका व्यापारी कमजोर बन्दै गएको उनको भनाइ छ । ‘हजार रुपैयाँको सामानमा भन्सार जोडिँदा लागत १२५० पुग्छ, नाफा राखेर बेच्दा ग्राहकले महँगो भन्छन्,’ उनले गुनासो गरे । अब बन्ने सरकारसँग वैश्यले भन्सार दर घटाउने र सीमाबाट आउने अवैध सामान नियन्त्रण गर्न माग गरेका छन् ।

त्यस्तै, नेपालगन्ज सुनचाँदी व्यवसायी सङ्घका महासचिव सुकनारायण सुनारले गहनामा लगाइएको उच्च कर हटाउनुपर्ने बताए । ‘भारतमा कर करिब ६ प्रतिशत हुँदा नेपालमा १० प्रतिशत छ, यसले प्रतिस्पर्धा कमजोर बनाएको छ,’ उनले दैनिक नेपालगन्जसँग भने । ग्राहक र व्यवसायी दुवै मारमा परेको उल्लेख गर्दै उनले कर दर समायोजन गर्न सरकारलाई आग्रह गरे ।

व्यापारीमात्रै होइन, सहकारी क्षेत्र पनि अब सुधार हुने अपेक्षा गरिएको छ । भरोसा बहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष बमबहादुर रावलले साना लगानीकर्तालाई प्रोत्साहन गर्ने नीति आवश्यक रहेको बताए । सहकारी र बैंकबीच सहुलियत ऋणमा सहकार्य हुनुपर्नेमा जोड दिँदै उनले ठगी गर्ने सहकारीलाई कडा कारबाही गर्नुपर्ने धारणा राखे । ‘राम्रो काम गर्ने सहकारीलाई सरकारले सम्मान गर्नुपर्छ,’ उनले दैनिक नेपालगन्जसँग भने । साथै, भ्रष्टाचारविरुद्धका कदम व्यवहारमै देखिनुपर्ने उनको माग छ ।

यता युवापुस्ताबाट पनि सशक्त आवाज उठिरहेको छ । लुम्बिनी विश्वविद्यालयका विद्यार्थी अर्जुन धितालले परिवर्तनका आन्दोलनमा युवाको बलिदान भए पनि प्रतिफल नपाइने अवस्था अन्त्य हुनुपर्ने बताए । ‘यदि समयमै ठोस परिवर्तन आएन भने हाम्रो पुस्ता इतिहासमै सीमित हुनेछ,’ उनले चेतावनी शैलीमा प्रतिक्रिया दिए ।

धितालमात्रै होइन, ब्राइटल्याण्ड कलेजका विद्यार्थी वीर गुप्ताले सीपअनुसारको रोजगारी देशमै उपलब्ध गराउनुपर्ने माग राखे । अर्की विद्यार्थी मुस्कान चलाउनेले स्नातक सक्नेबित्तिकै रोजगारी सुनिश्चित हुने वातावरण चाहिएको बताइन् । महेन्द्र बहुमुखी क्याम्पसकी विद्यार्थी स्वेच्छा रावतले सरकारी विद्यालयमा पनि निजीसरह सुविधा उपलब्ध गराउनुपर्नेमा जोड दिइन् । नवयुवा आफ्ना सबै भावना अबको सरकारले बुझ्नेमा विश्वस्त छन्, उनीहरु ।

महिला नवयुवा नेतृत्वबाट पनि अपेक्षा उस्तै बलियो देखिएको छ । खजुरा गाउँपालिका स्तरीय बाल सञ्जालकी अध्यक्ष प्रियङ्का चौधरीले ३३ प्रतिशत महिला सहभागिता भएको सन्दर्भमा महिलामैत्री नीति कार्यान्वयन हुने आशा व्यक्त गरिन् । उनले शिक्षा र रोजगारीमा समान अवसर सुनिश्चित गर्न तथा महिलालाई आत्मनिर्भर बनाउने वातावरण सिर्जना गर्न सरकारसँग आग्रह गरिन् ।

‘नयाँ सरकारप्रति जनताको अपेक्षा स्पष्ट छ, ‘आर्थिक सुधार, रोजगारी सिर्जना, शिक्षा प्रणालीमा आमूल परिवर्तन र सुशासन,’ जेनजी आन्दोलनलाई नजिकैबाट नियालेकी लुम्बिनी विश्व विद्यालयकी छात्रा सन्ध्या गैरे दैनिक नेपालगन्जसँग भन्छिन्, ‘अब हेर्न बाँकी छ, जनमतबाट स्थापित नेतृत्वले यी अपेक्षालाई कत्तिको व्यवहारमा उतार्छ ।’ उनले यो सरकारलाई जनअपेक्षा विपरित जाने छुट नरहेको धारणा राखिन् ।

Previous Post

कान्तिपुर प्लाजामा ‘एप्पलस्टोर’

Next Post

रुपैडीहा डिपोमा नेपाली यात्रुमाथि लुटपाट र दलाली बढ्दो, सुरक्षा माग

Next Post
रुपैडीहा डिपोमा नेपाली यात्रुमाथि लुटपाट र दलाली बढ्दो, सुरक्षा माग

रुपैडीहा डिपोमा नेपाली यात्रुमाथि लुटपाट र दलाली बढ्दो, सुरक्षा माग

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
‘फोरजी’ सुदृढीकरणसँगै ‘फाइभजी’ सेवा सुरु गर्ने तयारीमा छौँः सञ्चारमन्त्री डा तिमिल्सिना

‘फोरजी’ सुदृढीकरणसँगै ‘फाइभजी’ सेवा सुरु गर्ने तयारीमा छौँः सञ्चारमन्त्री डा तिमिल्सिना

May 13, 2026
किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

किशोरावस्था र करणीसम्बन्धी कानूनी विवाद : कारण, चुनौती र समाधान

May 13, 2026

महेन्द्र राजमार्गको अतिक्रमित हटाउन निर्देशन

May 13, 2026
दाङका थारू बस्तीमा बज्न थाले ‘सखिया’ र ‘झुमरा’

थारु पहिचान संरक्षणमा एकजुट हुन तीन प्रदेशका अगुवाको आह्वान

May 13, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version