For Advertisement call: 9858020711
DO you have news / article? Click here
Tuesday, June 23, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    चिप उद्योगमा भारतको तीव्र विस्तार

    बजेटमा सूचना प्रविधिमा दिइएको जोडप्रति स्वागत

    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports
    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

    पम्प ट्र्याकको विजेता निरभ

    पम्प ट्र्याकको विजेता निरभ

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    प्रथम मेयर कप महिला तथा पुरुष 5S हक्की प्रतियोगिता–२०८३ सुरु

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    इङ्ल्यान्डलाई क्रोएसियाको चुनौती, अर्को खेलमा घाना र पानमा भिड्दै

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    मेयर कपमा तक्षशिला, हिमालय, ज्ञानज्योति र साइनिङस्टारको जित

    तथ्यांकमा विश्वकपः को कति सफल ?

    समूह ‘जी’: बेल्जियमविरुद्ध हेड टु हेडमा इजिप्त अगाडि

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    “भर्जिन ल्याण्ड” गिडीदह !

    “भर्जिन ल्याण्ड” गिडीदह !

    संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

    संघर्ष, साहस र अभिव्यक्ति स्वतन्त्रताको यात्रा

    अद्वैत वेदान्तको आलोकमा ‘तत् त्वम् असि’ महावाक्यको दार्शनिक विवेचना

    अद्वैत वेदान्तको आलोकमा ‘तत् त्वम् असि’ महावाक्यको दार्शनिक विवेचना

    चुनौति बन्दै नसर्ने रोग

    चुनौति बन्दै नसर्ने रोग

    कर्णालीको विकास र प्रदेश बजेटको दिशा

    कर्णालीको विकास र प्रदेश बजेटको दिशा

    विश्वव्यापी स्वास्थ्य सङ्कटकाल घोषणा

    जनगणतन्त्र कङ्गोमा ८०८ जनामा इबोला

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

अतिक्रमित जग्गा खाली गर : स्थानीय तह

byDainik Nepalgunj
April 30, 2026
in News, मुख्य समाचार
0 0
0
कार्यसम्पादन मूल्यांकनमा प्रदेश कमजोर
Share on FacebookShare on Twitter

बाँकेका दुई वटा स्थानीय तहले अतिक्रमित सार्वजनिक जग्गा खाली गर्न सूचना जारी गरेका छन् । बाँकेको नरैनापुर गाउँपालिकाले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको प्राप्त पत्र अनुसार अतिक्रमित सार्वजनिक जग्गा खाली गर्न सूचना जारी गरेको हो ।

पालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले सार्वजनिक गरेको सूचना अनुसार, एक साता भित्र पालिका ६ वटै वडा क्षेत्रभित्र रहेका सरकारी, सार्वजनिक तथा ऐलानी जग्गा अनाधिकृत अवैध कब्जा गरी घर, टहरा कम्पाउण्ड निर्माण भएको उल्लेख छ । अध्यक्ष शाहले तोकिएको मितिभित्र अतिक्रमण नहटाए पालिकाले हटाउने र सोमा लाग्ने सम्पूर्ण खर्च समेत अतिक्रमणकारीबाट असुल गर्ने चेतावनी दिएका छन् ।

त्यस्तै कोहलपुर नगरपालिकाले पनि नगर क्षेत्रका १५ वटै वडामा भएको अनाधिकृत कब्जा छाड्न चेतावनी दिएको छ । पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कर्ण बहादुर थापाले सूचना जारी गर्दै बैशाख २५ गते साँझ ७ बजेसम्म अतिक्रमित क्षेत्र खाली गर्न सूचित गर्दै त्यसो नगरे अतिक्रमित क्षेत्र बैशाख २६ गते नगरपालिका आफैले हटाउने उल्लेख गरेका छन् । कोहलपुर वडा नं. ११ नगर विकास समिति समितिको मातहतमा रहेको क्रिकेट मैदान आसपासमा रहेका जमिन समेतमा रहेको अतिक्रमण खाली गर्न कोहलपुर नगरपालिकाले सूचना जारी गरेको छ ।

‘७ सय ५१ जनाले क्रिकेट मैदानको जग्गा अतिक्रमण गरेका छन्’, कोहलपुर नगर प्रमुख पूर्ण आचार्यले भने, ‘त्यसबाहेक अन्य वडामा पनि अतिक्रमण छ ।’ कोहलपुर नगरपालिकामा २२ हजारको हाराहारीमा भूमिहीन, सुकुम्बासी, दलितले लालपुर्जाका लागि यसअघि फारम भरेको बताइन्छ ।

Previous Post

सुकुम्बासी विवरणमा सेनाको प्रष्टीकरण

Next Post

पत्रकारलाई नैतिकताको नसिहत

Next Post
सञ्चार नीति बनाउ

पत्रकारलाई नैतिकताको नसिहत

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना

समस्याग्रस्त बाघ व्यवस्थापन गर्न ‘टाइगर सेन्चुरी’ योजना

June 23, 2026
एनसेल र ट्रिप टर्बोको सहकार्यः बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा रु ८,००० सम्म छुट

एनसेल र ट्रिप टर्बोको सहकार्यः बस, आन्तरिक हवाई टिकटदेखि साहसिक गतिविधिहरूमा रु ८,००० सम्म छुट

June 23, 2026
“भर्जिन ल्याण्ड” गिडीदह !

“भर्जिन ल्याण्ड” गिडीदह !

June 23, 2026
एमालेका उपाध्यक्ष पौडेल पक्राउ

पक्राउ पौडेललाई काठमाडौं पुर्याइयो

June 23, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version