For Advertisement call: 9858020711
DO you have news / article? Click here
Sunday, May 3, 2026
  • Login
Dainik Nepalgunj
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
    सरकारले राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्दै

    ‘नेपालबाट वार्षिक एक खर्बभन्दा बढीको आइटी सेवा निर्यात भइरहेको छ’

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    बाँकेमा लुम्बिनी प्राविधिक विश्वविद्यालय : सम्भावनाभित्रको सङ्घर्ष

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपाललाई एआई हब बनाउने उपाय: अवसर, चुनौती र रणनीतिक कार्यान्वयन

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

    देशमा आजः ८ बजे ८ खबर

    दश वर्षमा ३० खर्बको आइटी निर्यात र १५ लाख रोजगारी सिर्जना गरिनेछ : प्रधानमन्त्री दाहाल

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    इन्टेलद्वारा विश्वको सबैभन्दा ठूलो ‘न्यूरोमोर्फिक प्रणाली’ निर्माण

    Trending Tags

    • Nintendo Switch
    • CES 2017
    • Playstation 4 Pro
    • Mark Zuckerberg
  • Entertainment
    • All
    • Digital Gaming
    • Movie
    • Sports

    कोहलपुर गोल्डकप सुरु, रेसिङ साहाराको विजयी सुरुवात

    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    शनिवार देखि ‘कोहलपुर गोल्डकप’ फुटबल

    टि–२० विश्वकपः वेष्टइन्डिजद्वारा युगान्डा पराजित

    युएईविरुद्ध नेपालको जित

    नेपाली चलचित्रको बलियो बजार बन्दै अष्ट्रेलिया

    यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सन्तति आईभिएफ फ्ल्याटल्याण्ड कपको उपाधि बैकर्स क्लबलाई

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

    सितापुर युनाइटेड दोस्रो योगिनी गोल्ड कप च्याम्पियन

  • Lifestyle
    • All
    • Food
    • Health
    • Travel
    • विचार
    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    एकताको वास्तुकलाः भारत र नेपालमा संघीयताको विकास

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    भेरी घटनापछि डा. बद्री चापागाईंको प्रस्ताव

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    ….अनी भन्न सक्छौ : ‘हामीले शान्ति मात्र ल्याएनौँ, न्याय पनि स्थापित ग¥यौँ’

    मुटुको धड्कनले झस्काएको त्यो रात

    मुटुको धड्कनले झस्काएको त्यो रात

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    वजेट पूर्वतयारीमा जुटेका अर्थमन्त्रीलाई पत्र

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    प्रतिलिपि अधिकारको जटिलता र महत्व

    Trending Tags

    • Golden Globes
    • Game of Thrones
    • MotoGP 2017
    • eSports
    • Fashion Week
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-Paper
No Result
View All Result

होमपेज News

प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा

byDainik Nepalgunj
May 3, 2026
in News
0 0
0
प्रवर्द्धनको प्रतीक्षामा पोखराको सीता गुफा
Share on FacebookShare on Twitter

धार्मिक एवं ऐतिहासिक महत्वको पोखरा महानगरपालिका वडा नं ३२ चैनपुरमा अवस्थित सीता गुफा प्रचारप्रसार एवं प्रवर्द्धनको प्रतीक्षामा छ ।

गुफाका ढुङ्गामा विभिन्न जङ्गली जनावरका आकृति ती ढुङ्गामा अर्को ढुङ्गो बजार्दा सुनिने अचम्मको प्रतिध्वनि, जताततै चमेरैचमेरा, कहिल्यै नसुक्ने पानीको मुहानले गुफाको आकर्षण बढाएको छ । पोखरा र आसापसका क्षेत्रबाट आन्तरिक पर्यटक गुफा क्षेत्रमा आउने गरेका छन् ।

पोखरा–३२ को महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्यका रुपमा यसको प्रवद्र्धन र विकासलाई वडा कार्यालयले प्राथमिकतामा राखेको पोखरा महानगरपालिका वडा नं ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले बताउनुभयो ।

गुफालाई व्यवस्थित गराउनका लागि वडाले पहल गरिहेको बताउँदै उहाँले विभिन्न दुई चरणमा गरी करिब १५ लाख रुपैयाँ यहाँको पूर्वाधार विकासमा खर्च गरिसकिएको  बताउनुुभया्े ।

“हामीले यस गुफालाई विशिष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न महानगरको गौरवको योजनाका रुपमा अघि बढाउनका लागि प्रस्तावसमेत गरिरहेका छौँ”, उहाँले भन्नुुभयो, “यसको राम्रो प्रवद्र्धन र विकास गर्न सकिएमा यसलाई पोखराका महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न सकिन्छ ।”

के छ त किंवदन्ती ?

यस गुफाको नाम किन सीता गुफा रह्यो भन्ने सम्बन्धमा विभिन्न रोचक किंवदन्ती रहेका छन् । एउटा पुरानो किंवदन्तीमा पहिलो पटक महिनावारी हुँदा देवी सीता केही दिन यस स्थानमा गुप्तवास बसेकी थिइन् । उक्त समयमा सीताले यहाँको शान्त र सुरक्षित वातावरणमा बिताएको हुनाले यस गुफाको नाम सीता गुफा रहन गएको स्थानीयवासी बताउँछन् । देवी सीतासँग जोडिएको पवित्र स्थानको रूपमा यस स्थानलाई धार्मिक तीर्थस्थलका रुपमा लिर्दै धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न खोजिएको छ ।

यातायतको सहज पहुँच युक्त स्थान भएर पनि यसको अपेक्षित प्रचारप्रसार नहुँदा अपेक्षित प्रवद्र्धन हुन नसकेको पोखरा– ३२ तल्लो गगनगौडाका स्थानीयवासी मुकुन्द घिमिरे बताउनुहुन्छ । पोखराको सिसुवाबाट करिब तीन किलोमिटर दुरीमा यो गुफा रहेको छ ।

सिसुवाबाट दक्षिणतर्फ साढे दुुई किलोमिटर मोटरबाटो आएपछि दायातर्फ करिब ५०० मिटर अगाडि आएपछि गुफामा पुगिन्छ । वरपर जङ्गलसँगै अघि फराकिलो फाँटसहित फाट्टफुट्ट घर रहेका छन् । 

गुफाको पूर्वमा रूपा ताल र चैनपुर बस्ती छ भने पश्चिममा पोखरा विश्वविद्यालय रहेको छ । त्यस्तै उत्तरमा बेगनास तथा दक्षिणमा सात मुहाने बजार रहेको छ ।

करिब ५० मिटर गहिरो र सात मिटर चौडाइमा रहेको यो गुफा भित्री भाग अत्यन्तै अँध्यारो, साँघुरो र डरलाग्दो छ । गुफामा करिब १० मिटरभन्दा तल जान भने अप्ठ्यारो छ । गुफाभित्र ठूलो सङ्ख्या रहेका चमेरा यहाँको अर्को आकर्षण हो । 

केही वर्षअघि चैनपुर टोल विकास समितिले गुफा सफा गर्ने क्रममा भित्र पुरानो माटोको भाँडा र फलामको भाँडो फेला परेका कारण यहाँ विगतमा साधुुसन्त वा तपस्वी योग तथा ध्यानका लागि बस्ने गरेको स्थानीयको अनुुमान छ ।

गुफामा यहाँका ढुङ्गाहरू एक आपसामा ठोक्किँदा आउने प्रतिध्वनि परम्परागत ढोल (मादल) को पिटाइ जस्तो सुनिन्छ भने वरिपरि भेटिएका मानव खुट्टा जस्तो आकारका माटोका टुक्रा तथा विभिन्न आकृतिहरू आदि देखिनुुलाई स्थानीयले दैवी शक्तिका रुपमा लिने गरेका छन् ।

गुफाभित्र रहेको कहिल्यै नसुक्ने पानीको मुहान यहाँको अर्को विशिष्टता हो । हिउँद होस् वा वर्षा कुनै पनि समयमा न सुक्ने तथा न बढ्ने यहाँको पानीको नियमित प्रवाहलाई प्राकृतिक चमत्कारका रुपमा लिने गरिएको छ ।

सीता गुफा आउने पर्यटकलाई यसका बारेमा जान्न र बुुझ्न सहयोग होस् भन्ने उद्देश्यले क्युआर कोडको व्यवस्था गरिएको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले जानकारी दिनुुभयो ।

पर्यटन राजधानी पोखराका विभिन्न ३९ वटा पर्यटकीय गन्तव्यमा पर्यटकलाई त्यहाँका सम्बन्धमा जान्न र बुुझ्न सहयोग पुग्ने उद्देश्यले क्युआर कोडको व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

पोखरा पर्यटन परिषद्को संयोजनमा नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युनडिपी) को दिगो पर्यटन परियोजनाको सहयोग र साराङ डिजिटलको प्राविधिक सहयोगमा यस्तो व्यवस्था गरिएको हो ।
यहाँ आउने जो–कोही पर्यटकले ‘क्युआर कोड’ ‘स्क्यान’ गरेर यहाँका सम्बन्धमा पढ्न र सुन्न पाउने व्यवस्था मिलाइएको छ ।

उहाँका अनुसार ‘क्युआर कोड’मार्फत पर्यटकीय गन्तव्यका सम्बन्धमा अरबी, चिनियाँ, अङ्ग्रेजी, फ्रान्सेली, जर्मन, हिन्दी, इटालेली, जापानी, कोरियाली, रुसी र स्पेनी भाषामा पढ्न पाइने जानकारी दिँदै उहाँले अङ्ग्रेजी, हिन्दी, चिनियाँ, फ्रान्सेली र नेपालीमा सुन्ने व्यवस्था मिलाइएको छ ।

Previous Post

एमालेमा डिजिटल सदस्यता प्रणाली लागू

Next Post

कविता

Next Post
कविता

कविता

Stay Connected

ADVERTISEMENT
  • Trending
  • Comments
  • Latest
कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

कोहलपुरमा विपन्नका लागि कपडा संकलन गरिँदै

January 16, 2024
आमाबिनै नागरिकता

आमाबिनै नागरिकता

January 25, 2024
मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

मानसिक स्वास्थ्य रणनैतिक कार्ययोजना

May 13, 2024
प्रतियोगिता नजिकिंदै जाँदा स्वीमिङ्ग पुल सफाई

आजदेखि पौडी प्रशिक्षक प्रशिक्षण

October 29, 2025

 सामाजिक अभियन्ता राजेश बिशुराललाई हेरिटेज इन्टरनेसनल अवार्ड २०२३

0
बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

बालबालिकाले रमाउँदै सिक्न सक्ने नेपाली मोबाइल एप

0
How to make Shahi Paneer

How to make Shahi Paneer

0
चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

चार महिनामा भित्रियो रु चार खर्ब ७७ अर्ब विप्रेषण

0
Auto Draft

ब्रोइलर कुखुरा र माछाको भुरा बरामद

May 3, 2026
पूर्व प्रधानमन्त्री दाहाल नेपालगन्जमा

अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल

May 3, 2026
Auto Draft

विभिन्न अध्यादेश जारी भएसँगै पदमुक्त पदाधिकारीहरू

May 3, 2026
कविता

कविता

May 3, 2026
  • About
  • Advertise
  • Privacy & Policy
  • Contact
Call us: +977 9858020711

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • Social
    • Education
    • Environment
    • World
    • Featured News
  • Technology
  • Entertainment
  • Lifestyle
  • मुख्य समाचार
  • थारु
  • अवधी
  • अंग्रेजी
  • हिन्दी
E-paper

© 2024 Dainik Nepalgunj - News for the Nation. | Powered by Dotworks Technologies.

-
00:00
00:00

Queue

Update Required Flash plugin
-
00:00
00:00
Go to mobile version